२०८२ अषाढ ३२, बुधबार
सोमबार दिउसो करिब ३:३० बजेको समयमा अस्पताल परिसरमा खेल्ने क्रममा सेफ्टि ट्यांकीमा खसेर गम्भीर रहेकी अन्जना मगरको उपचारको क्रममा मंगलबार साँझ मृत्यु भएको हो ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं. ७ घर भई सोही अस्पतालमा कार्यरत कर्मचारी बिकास मगरको छोरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
अस्पताल परिसरमा समेत यसरी सेफ्टी ट्याङ्की खुल्ला छोडेर कुनै पनि व्यक्तिको ज्यान समेत जानु अस्पतालको लापरवाही रहेको अस्पतालमा उपचार गर्न आएका बिरामीहरु बताउँछन्।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे