२०८२ श्रावण ३, शनिबार
झाक्री शिविर सञ्चालन गरेर बिरामीको उपचार गर्ने भन्दै नेपाल तान्त्रिक झाक्री संघ केन्द्र काठमाडौँले जिल्ला प्रशासन समक्ष शिविर संचालनका लागि अनुमति मागेको थियो।
असार ३० गते जिल्ला प्रशासनले च.नं. ५२८८ को पत्र मार्फत जिल्ला प्रहरी कार्यालय नवलपुरलाई आबश्यक शान्ती सुरक्षा कायम गर्न भन्दै पत्र लेखेको थियो। उक्त पत्रमा नेपाल तान्त्रिक झाक्री संघ केन्द्र काठमाडौँलाई समेत बोधार्थ दिईएको थियो।
आज साउन २ गते बिहान १०:५३ बजे जिल्ला प्रशासन कार्यालय नवलपुरले च.नं. ५२८९ मिति २०८२।०३।३० गतेको पत्र फेसबुकमा अपलोड गर्दे उक्त झाक्री कार्यक्रम गर्नका लागि अनुमति नदिईएको उल्लेख गरेको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे