• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ कार्तिक २, आईतबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

चितवनमा इभी माईक्रो र्‍याकरमा ठोक्किँदा ९ जना घाइते (नामावलीसहित)

२०८२ आश्विन १४, मंगलबार
२

नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

२०८२ आश्विन १४, मंगलबार
३

नख्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या

२०८२ आश्विन ५, आईतबार
४

नवलपुरमा “टिम्बर ट्रपिकल रिट्रीट होटल” सञ्चालनमा

२०८२ आश्विन १४, मंगलबार
५

बस दुर्घटना हुँदा २ जनाको मृत्यु , ४० बढी घाइते

२०८२ आश्विन १७, शुक्रबार
६

यी हुन् हमासले पहिलो चरणमा रेडक्रसलाई हस्तान्तरण गरेका ७ बन्धकहरु

२०८२ आश्विन २७, सोमबार
७

चितवनमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०८२ आश्विन २२, बुधबार
८

देउवासहितका शीर्ष नेताको घरमा भेटिएको नगद रकमकाे बारेमा छानविन शुरू

२०८२ आश्विन ९, बिहिबार
९

तुईन खोला पहिरो रिपोर्टिङ्गका लागि गएका चितवनका पत्रकार सवार मोटरसाइकल दुर्घटना

२०८२ आश्विन ८, बुधबार
१०

यी चार प्रदेशमा मेघगर्जन र चट्याङ सहित बर्षाको सम्भावना

२०८२ आश्विन २१, मंगलबार
११

टोपबहादुर रायमाझी १५ दिनपछि कारागार फर्किए

२०८२ आश्विन ८, बुधबार
१२

दशैँका लागि तीनसय च्याङ्ग्रा लिएर लोकबहादुर डोल्पादेखि बागलुङ आईपुगे

२०८२ आश्विन १४, मंगलबार

नवलपरासीमा कृषिको पकेट विकास कार्यक्रमको ३६ लाख बजेट फिर्ता

नवलपुर अनलाइनप्रकाशित मिति: २०८२ श्रावण ३, शनिबार

  • १११ पटक पढिएको
  • साउन ३- स्थानीय तहको बेवास्ताले नवलपरासीका तीन स्थानीय तहमा संघीय सरकारले कृषिको पकेट विकास कार्यक्रमका लागि पठाएको बजेट फिर्ता भएको छ ।

    रामग्राम बाहेक ६ वटा स्थानीय तहमा कृषि मन्त्रालयको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत श-र्सत अनुदानको रुपमा स्थानीय तहलाई उपलब्ध गराएको बजेट पूर्ण रुपका कार्यान्वयन हुन नसकेपछि रकम फिर्ता भएको हो ।

    सुनवल नगरपालिका, पाल्हीनन्दन गाउँपालिका र सुस्ता गाउँपालिकाले पकेट विकास कार्यक्रम सञ्चालन गर्न सकेनन् । जसका कारण प्रत्येक स्थानीय तहलाई १२ लाखका दरले बिनियोजन भएको ३६ लाख बजेट फ्रिज भएको छ ।

    सुनवलमा आलु, पाल्हीनन्दन र सुस्तामा धान खेतीको लागि पकेट विकास कार्यक्रम अन्तर्गत केन्द्र सरकारले बजेट सिधै स्थानीय तहमा पठाएको थियो । तर उक्त बजेट कार्यान्वयनमा चासो नदिँदा उत्पादन वृद्धि गर्ने गरी किसान लक्षित गरेर विनियोजन भएको बजेट कार्यान्वयन हुन नसकेको हो ।

    सुनवलमा आलुको पकेट क्षेत्र बनाउने गरी आलु खेती प्रर्वद्धनका लागी बजेट विनियोजन भएको थियो । साथै प्रदेश सरकारले समेत सुनवलमा आलुका लागी बजेट बिनियोजन गरेपनि चालु आर्थिक वर्षमा खर्च हुन नसकेको नगरपालिकाले जनाएको छ ।

    सुनवलमा आलु खेती प्रर्वद्धनकै लागि प्रदेश र संघीय सरकारको गरी २२ लाख बजेट कार्यान्वयन हुन नसकेको बताइएको छ ।

    सुनवल नगरपालिकाका सहायक कृषि अधिकृत मनोज न्यौपानेले ठुलो क्षेत्रफलमा खेती गर्नुपर्ने मापदण्ड भएकाले कार्यान्वयनमा समस्या आएको बताउनुभयो । तर परासीमा आयोजित समीक्षा कार्यक्रममा कृषि क्षेत्रका विज्ञहरूले २० हेक्टर क्षेत्रफल व्यवस्थापन गर्न स्थानीय तहका लागि कुनै ठुलो समस्या नभएको भन्दै लापरवाही देखिएको टिप्पणी गरेका छन् ।

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई भैरहवाका प्रमुख नारायण काफ्लेले पकेट विकासको कार्यक्रम कार्यान्वयन नहुँदा आगामी दिनमा उक्त कार्यक्रम स्थानीय तहलाई दिने कि नदिने भन्नेमै प्रश्न उब्जिएको बताउनुभयो ।

    पाल्हीनन्दनमा धान खेतीका लागी जमिन व्यवस्थापनमा कुनै समस्या नभएको भएपनि जनप्रतिनिधि र कर्मचारीकै बेवास्ताले किसानका लागी आएको रकम त्यसै फ्रिज भएको गुनासो कृषि सम्वद्ध कार्यालयका अधिकारीहरुको छ ।

    विभिन्न समुह बनाएर काम गर्न सकिने भएपनि त्यसको लागी स्थानीय तह गम्भिर नबन्दा समस्या आएको कृषि ज्ञान केन्द्रका प्रमुख डाक्टर रविन्द्रनाथ चौवेले बताउनुभयो । यसैगरी सुस्तामा पनि धान पकेटको कार्यक्रम सञ्चालनमा आउन सकेन ।

    स्थानीय तहले कार्यपालिकाबाट पास गराएर मात्र पकेट विकास कार्यक्रम संन्चालन गर्नुपर्ने व्यवस्था रहेकाले कतिपय स्थानीय तहमा कर्मचारी र जनप्रतिनिधि बिचको टसलका कारण समेत काम हुन नसकेको बताइएको छ ।

    बर्दघाट नगरपालिकाले मकै, प्रतापपुर र सरावल गाउँपालिकाले धान खेतीको पकेट विकास कार्यक्रम भने सञ्चालन गरेका छन् ।

    आर्थिक वर्ष २०८०-०८१ मा पनि जिल्लामा पकेट विकास कार्यक्रमको प्रगती पचास प्रतिशत मात्र थियो भने गत आर्थिक वर्ष २०८१÷०८२ पनि त्यस्तै अवस्था रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जनाएको छ ।

  • कृषिको पकेट विकास कार्यक्रम
  • पाल्हीनन्दन गाउँपालिका
  • प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना
  • सुनवल नगरपालिका
  • सुस्ता गाँउपालिका
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • सप्तरीमा गोली प्रहारबाट कबिर बाबा मन्दिरका पुजारीको हत्या

  • आज काग तिहार मनाइँदै

  • पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

  • आज धनतेरस, नयाँ भाँडा खरिदसहित पूजा गरेर धनतेरस पर्व मनाइँदै

  • समाचार
  • १

    सप्तरीमा गोली प्रहारबाट कबिर बाबा मन्दिरका पुजारीको हत्या
    २०८२ कार्तिक २, आईतबार

  • २

    आज काग तिहार मनाइँदै
    २०८२ कार्तिक २, आईतबार

  • ३

    पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह
    २०८२ कार्तिक २, आईतबार

  • ४

    आज धनतेरस, नयाँ भाँडा खरिदसहित पूजा गरेर धनतेरस पर्व मनाइँदै
    २०८२ कार्तिक १, शनिबार

  • ५

    मिराज ढुंगानाद्धारा नयाँ राजनीतिक पार्टी खोल्ने घोषणा
    २०८२ कार्तिक १, शनिबार

  • ६

    सुपर सिक्सको अन्तिम खेलमा नेपालले आज सामाओविरुद्ध खेल्दै
    २०८२ आश्विन ३१, शुक्रबार

  • ७

    ओली सरकारले नियुक्त गरेका ११ देशका राजदुत फिर्ता बोलाइयो
    २०८२ आश्विन ३०, बिहिबार

  • ८

    तीन उद्योगले तिरे डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महसुल बक्यौता
    २०८२ आश्विन ३०, बिहिबार

  • ९

    माछा मार्ने क्रममा खोला डुबेर तीन बालिकाको मृत्यु
    २०८२ आश्विन ३०, बिहिबार

  • १०

    मधेश प्रदेश सांसद सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारको मुद्धा दायर
    २०८२ आश्विन ३०, बिहिबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution