• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ कार्तिक १७, सोमबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

भिमफेदी कारागारबाट भागेका कैदीको नवलपुरको गैँडाकोटमा हत्या

२०८२ कार्तिक ८, शनिबार
२

यी हुन् हमासले पहिलो चरणमा रेडक्रसलाई हस्तान्तरण गरेका ७ बन्धकहरु

२०८२ आश्विन २७, सोमबार
३

चितवनमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०८२ आश्विन २२, बुधबार
४

नेपाल सन् २०२६ मा भारत र श्रीलङ्कामा हुने टी-२० विश्वकपका लागि छनोट

२०८२ आश्विन २९, बुधबार
५

मौलाकालिका मन्दिरबाट फर्किँदै गरेको अटो दुर्घटनामा ४ जना घाइते

२०८२ कार्तिक ८, शनिबार
६

यी चार प्रदेशमा मेघगर्जन र चट्याङ सहित बर्षाको सम्भावना

२०८२ आश्विन २१, मंगलबार
७

३६ जना प्रमुख जिल्ला अधिकारीको सरुवा (नामावलीसहित)

२०८२ कार्तिक ९, आईतबार
८

यी तीन प्रदेशमा आज बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक १०, सोमबार
९

हमासले दुई बर्षपछि रिहा गर्यो २० जना बन्धक

२०८२ आश्विन २७, सोमबार
१०

यी तीन प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक ७, शुक्रबार
११

नवलपुरको अमलटारीघाट हुँदै चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको अनुमति

२०८२ कार्तिक १२, बुधबार
१२

नारायणी नदी किनारमा हुने खेलकुद तथा व्यापारिक मेलाको तयारी तीव्र

२०८२ कार्तिक ३, सोमबार

प्रसिद्ध कँडेल स्मृति एसईई उत्कृष्ट विद्यार्थी पुरस्कार मानषी गौतमलाई

नवलपुर अनलाइनप्रकाशित मिति: २०८२ श्रावण ४, आईतबार

  • २१० पटक पढिएको
  • साउन ४ – काठमाडौंको शंखमूलस्थित अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) ले २०८१ को एसईईमा विद्यालयभरिबाट सर्वोत्कृष्ट ग्रेड ल्याउने मानषी गौतमलाई शुक्रवार आयोजित एक विशेष कार्यक्रमबीच ४० हजार नगदराशिको पुरस्कार र प्रशंसापत्र प्रदान गरेको छ ।

    कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका पूर्वसांसद तथा विद्यालयका अभिभावक गणेश दुलाल हुनुहुन्थ्यो । हरेक वर्ष प्रदान गरिने २० हजार राशिको ‘प्रसिद्ध कँडेल स्मृति एसईई उत्कृष्ट विद्यार्थी पुरस्कार’ रकममा विद्यालयका तर्फबाट समेत उत्तिकै रकम थप गरी हरेक वर्ष प्रदान गरिने २० हजार राशिको थप ‘एआईए प्रोत्साहन पुरस्कार’ गरी कुल ४० हजार राशिको पुरस्कार प्रदान गरिएको कुरा विद्यालयका प्राचार्य विष्णुप्रसाद अर्यालले बताउनुभयो ।

    ‘प्रसिद्ध कँडेल स्मृति उत्कृष्ट विद्यार्थी पुरस्कार’ विगत ७ वर्षदेखि नियमितरूपमा प्रदान गरिँदै आएको कुरा पुरस्कारका संस्थापक तथा विद्यालयका प्रमुख प्राज्ञिक निर्देशक डा. चेतनाथ कणेलले बताउनुभयो । विद्यालयका अध्यक्ष हरिप्रसाद ज्ञवालीको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा यो वर्ष एसईईमा उत्तीर्ण ६७ जना छात्रछात्राहरू, उहाँहरूका अभिभावकहरू, आमन्त्रित अतिथिहरू, सम्पूर्ण शिक्षकशिक्षिका तथा कर्मचारीहरू र हाल कक्षा १० मा अध्ययनरत सम्पूर्ण छात्रछात्राहरू गरी करिब ३५० जनाको उपस्थिति थियो ।

    कक्षा १० का विद्यार्थीहरूबाट विशेष सांगीतिक कार्यक्रमसमेत प्रस्तुत भएको सो कार्यक्रममा सम्पूर्ण एसईई उत्तीर्ण विद्यार्थीहरूलाई विशेष सम्मानपत्र तथा ‘मायाको चिनो’सहित सम्मान तथा विदाइ गरिएको थियो । “कुल ६७ जनामा सम्पूर्ण विद्यार्थी राम्रो ग्रेडमा उत्तीर्ण भएको र त्यसमा पनि ४९ जना (७३.१ प्रतिशत) ले ३ दशमलव ६ भन्दा माथि अर्थात् ‘ए प्लस’ नै ल्याएकोले औसतमा नेपालकै उत्कृष्ट विद्यालयमध्ये एक विद्यालयको रूपमा एआईएलाई उभ्याउन सफल भएकोमा हामीलाई गर्व लागेको छ”, प्राचार्य अर्यालले मन्तव्यका क्रममा बताउनुभयो ।

    उक्त कार्यक्रमको सञ्चालन विद्यालयका संस्थापक तथा उपप्राचार्य खगेश्वर गिरीले गर्नुभएको थियो भने प्रमुख अतिथि दुलाल, अध्यक्ष ज्ञवाली, प्राचार्य अर्याल, प्रवन्ध निर्देशक विमल घिमिरेले सारगर्भित बधाई–मन्तव्य प्रकट गर्नुभएको थियो । साथै उत्कृष्ट विद्यार्थी मानषी गौतम तथा कक्षा १० का विद्यार्थीहरूको प्रतिनिधित्व गर्दै साधना श्रेष्ठले पनि मन्तव्य राख्नुभएको थियो ।

    अनमोल ब्याङ्क्वेटमा सम्पन्न उक्त कार्यक्रमको व्यवस्थापनमा संस्थापक कार्यकारी निर्देशक शैलेन्द्रकुमार झा, संस्थापक प्राज्ञिक निर्देशक कृष्णप्रसाद गैरे तथा अन्य शिक्षक–शिक्षिका एवम् कर्मचारीहरू सक्रिय हुनुहुन्थ्यो । स्मरणीय छ, २०६३ सालमा स्थापित एआईएबाट हालसम्म करिब ९०० विद्यार्थीले एसएलसी÷एसईई उत्तीर्ण गरिसकेका छन् ।

    स्व. प्रसिद्ध कँडेल यसै विद्यालयबाट २०६७ सालमा सर्वोत्कृष्ट भएको कुरा उहाँकी माता तथा पुरस्कार संस्थापिका सीता भण्डारी कँडेलले बताउनुभयो । उच्च शिक्षा अध्ययनको सिलसिलामा अमेरिकामा रहेको बेला २०७४ मा उहाँको असामयिक निधन भएको थियो ।

    यसपटकको एआईएको ‘एसईई सम्मान कार्यक्रम २०८२’ १६औं संस्करणको कार्यक्रम रहेको कुरा प्राज्ञिक निर्देशक तथा परीक्षा संयोजक गैरेले बताउनुभयो । ‘यसपटक सर्वोत्कृट हुने छात्रा गौतमको जीपीए ३ दशमलव ९५ रहेको थियो भने ६७ जनाकै औसत जीपीए ३ दशमलव ६७ रहेको थियोे’, सञ्चालक गिरीले सगर्व बताउनुभयो ।

    ‘एआईंएको निरन्तर प्रगति देख्न पाउँदा हामी अभिभावक तथा शुभचिन्तकहरूलाई पनि खुसी लाग्छ’, प्रमुअ अतिथि दुलालले भन्नुभयो । करिब तीन घण्टा चलेको सन्ध्याकालीन उक्त कार्यक्रमको अन्त्यमा सदाझैँ उपस्थित सबैलाई रात्रिभोजको आयोजना गरिएको थियो ।

  • अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए)
  • प्रसिद्ध कँडेल स्मृति एसईई उत्कृष्ट विद्यार्थी पुरस्कार
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • राजदूत फिर्ता बेलाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

  • राष्ट्रपति पौडेल आज कतार भ्रमणमा जादै

  • यी तीन प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना

  • १५ दिनभित्र माग पुरा गर्ने प्रतिबद्धतापछि बञ्चरेडाँडा फोहोरको अवरोध हट्यो

  • समाचार
  • १

    राजदूत फिर्ता बेलाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
    २०८२ कार्तिक १७, सोमबार

  • २

    राष्ट्रपति पौडेल आज कतार भ्रमणमा जादै
    २०८२ कार्तिक १७, सोमबार

  • ३

    यी तीन प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना
    २०८२ कार्तिक १७, सोमबार

  • ४

    १५ दिनभित्र माग पुरा गर्ने प्रतिबद्धतापछि बञ्चरेडाँडा फोहोरको अवरोध हट्यो
    २०८२ कार्तिक १६, आईतबार

  • ५

    ‍बसको ठक्करबाट अटो रिक्सामा सवार एकै परिवारका तीनसहित चार जनाको मृत्यु
    २०८२ कार्तिक १६, आईतबार

  • ६

    गैंडाकोट नगरपालिकाले माग्यो “जनस्वास्थ्य अधिकृत” पदमा कर्मचारी
    २०८२ कार्तिक १६, आईतबार

  • ७

    सर्को तानेको बेलामा केही पनि नबोल्नु र नलेख्नू – शिक्षामन्त्री महावीर पुन
    २०८२ कार्तिक १६, आईतबार

  • ८

    नागढुङ्गा सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोट गर्न टेण्डर आह्वान
    २०८२ कार्तिक १६, आईतबार

  • ९

    २०८२ कार्तिक १६ गते आइतबारको दैनिक राशिफल
    २०८२ कार्तिक १६, आईतबार

  • १०

    विश्वकप लिग-२ मा नेपालको लगातार तेस्रो हार, अमेरिका ४ विकेटले विजयी
    २०८२ कार्तिक १५, शनिबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution