२०८२ श्रावण ६, मंगलबार
नवलपुरको बिनयी त्रिवेणी गाउँपालिका वडा नं ७ साइफोन नजिकै नवलपरासी पश्चिम जाने गण्डक नहरको ३ नं. ढोकामा एक पुरूषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ।
आज दिउसो करिब १:२० बजेको समयमा करिब ५५ देखि ६० बर्ष उमेरको पुरूष उक्त नहरको ३ नं ढोकामा घोप्टो परेको अवस्थामा तैरिरहेको फेला परेको थियो प्रहरीले बताएको छ। शव पानीबाट बाहिर निकाली प्रारम्भिक अनुसन्धान कार्य भैरहेको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे