नागरिक उन्मुक्ति पार्टीको बिबाद चरमसिमामा प्रकट भएको छ। अध्यक्ष रञ्जिता श्रेष्ठविरोधी पक्षधरको राष्ट्रिय भेलाले उनलाई पदमुक्त गरेको छ।
साथै, श्रेष्ठलाई पदमुक्त गरेको सो भेलाले संरक्षक रेशमलाल चौधरीका बुबा लालवीरलाई अध्यक्षमा चयन गरेको छ ।
हिजो मात्र रञ्जितालाई साधारण सदस्यसमेत नरहने गरी पार्टी अध्यक्षबाट हटाएको भोलीपल्ट यो निर्णय भएको हो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे