दिउसो करिब ४ बजेको सयमा मुग्लिन नारायणगढ सडकखण्डको जलबिरेमा सुख्खा पहिरो झरेसँगै सडक एकतर्फी रुपमा अबरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी गराएको छ।
अबको एक घण्टा भित्र सडक दुबैतर्फ संचालनमा ल्याउनकाे लागि मेशिन परिचालन भैसकेको कार्यालयले बताएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे