मंगलबार विभागले एक सूचना जारी गर्दै प्रदेश सरकार मातहतका सबै यातायात व्यवस्था कार्यालयहरूमा सवारी दर्ता, नामसारी र नवीकरण गर्दा सवारी धनीलाई निर्देशन दिइएको हो ।
नेपालमा इम्बोस्ड प्लेट नम्बर जडान शुल्क कति छ ?
नेपालमा यसको जडान शुल्क २ हजार ५ सय रुपैयाँबाट सुरु हुन्छ । यातायात व्यवस्था विभागबाट दुई पांग्रेका लागि प्लेट जडान गरेको २ हजार ५ सय रुपैयाँ लाग्छ ।
यस्तै तीन पांग्रेका लागि २ हजार ९ सय, हलुका चार पांग्रे सवारीका लागि ३ हजार २ सय तथा मालवाहकका लागि ३ हजार ६ सय रुपैयाँ लाग्ने व्यवस्था गरिएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे