फेसबुकमा पार्टीको अब साधारण सदस्य पनि नरहेको घोषणा गरेका छन् ।
आज साँझ करिब ६ बजेतिर फेसबुकमा स्टाट्स लेख्दै सापकोटाले नेपाली काँग्रेस परित्याग गरेका थिए। सापकोटालाई आजै राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा स्वागत गरिएको रास्वपा गैँडाकोटका सभापति विमल घिमिरेले बताउनुभयो।
साथै सापकोटाले आजैको मितिदेखि रास्वपाको केन्द्रीय लेखा तथा समिक्षा बिभाग प्रमुख पदमा नियुक्त भएको सभापति घिमिरेले जानकारी दिनुभयो। गोकुल सापकोटालाई केही दिनमा गैँडाकोटमा स्वागत गर्ने कार्यक्रम रहेको घिमिरेको बताउनुभयो।
गोकुल सापकोटाको स्टाट्स:
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे