• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ आश्विन २३, बिहिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

नवलपुरका यी पाँचवटा पालिकामा असोज ३ र ४ गते विद्युत अवरुद्ध हुने

२०८२ आश्विन २, बिहिबार
२

चितवनमा इभी माईक्रो र्‍याकरमा ठोक्किँदा ९ जना घाइते (नामावलीसहित)

२०८२ आश्विन १४, मंगलबार
३

सरकारको भुक्तानी प्रणाली बन्द, कर्मचारीको तलब नरोकिने

२०८२ भाद्र २९, आईतबार
४

तोडफोडमा संलग्न ८ जना जनप्रतिनिधि र कर्मचारीलाई कारबाही गर्छौँ- बर्दघाट नगरपालिका

२०८२ आश्विन २, बिहिबार
५

सत्ताले दिएको निर्मम यातनाका कारण मेरा आफ्ना सन्तान भएनन् – केपी ओली

२०८२ भाद्र २६, बिहिबार
६

तीन प्रभावशाली कांग्रेस नेताले पार्टी छोडे

२०८२ भाद्र २४, मंगलबार
७

प्रधानमन्त्री सुशीला कार्कीको पीएसओमा डीएसपी निशान थापा

२०८२ भाद्र २८, शनिबार
८

नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

२०८२ आश्विन १४, मंगलबार
९

यी हुन् गृहमन्त्री अर्यालले गरेका तीन निर्णय

२०८२ भाद्र ३०, सोमबार
१०

नख्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या

२०८२ आश्विन ५, आईतबार
११

नवलपुरमा “टिम्बर ट्रपिकल रिट्रीट होटल” सञ्चालनमा

२०८२ आश्विन १४, मंगलबार
१२

बस दुर्घटना हुँदा २ जनाको मृत्यु , ४० बढी घाइते

२०८२ आश्विन १७, शुक्रबार

पानी पर्दा पनि ढुक्क छन् नारायणी तटमा बसोबास गर्ने भरतपुरवासी 

नवलपुर अनलाइनप्रकाशित मिति: २०८२ भाद्र ६, शुक्रबार

default

  • १३० पटक पढिएको
  • सुरेन कुँवर,चितवन – जेठ मसान्तबाटै वस्तीमा नदी पस्ने चिन्ताले सताउने नारायणी तटका भरतपुरवासी अहिले ढुक्क छन् । यस वर्ष ३० वर्ष यताकै उच्च वर्षा हुने अनुमान गरिए पनि तटीय क्षेत्रका नागरिक चिन्तित देखिदैन ।

    नारायणी तटबन्ध निर्माण भएपछि स्थानीयहरू र स्थानीय सरकार भरतपुर महानगर पनि ढुक्क देखिन्छ । वर्षायाम सुरु भएसँगै स्थानीय सरकार राहत र उद्धारमा जुट्नुपर्ने अवस्था थियो । तर, अहिले राहत र उद्धारमा जानु परेको छैन ।

    यसरी यहाँका स्थानीहरू बर्सातको समयमा पनि चैनसँग सुत्न पाएको भने धेरै भएको छैन । ४ वर्षअघि शिलान्यास गरी सुरु भएको आयोजना तटीय क्षेत्रको मुख्य प्रभावित क्षेत्रमा तटबन्ध कार्य सम्पन्न भएपछि अवस्था फेरिएको हो ।

    भरतपुरको ९ वटा वडा १, ३, ४, १६, १७, १८, २६, २७ र २८ हुँदै नारायणी नदी बग्ने गर्दछ । नारायणी नदीका जोखिम स्थानहरूमा तटबन्धको कार्य सम्पन्न भइसकेको नारायणी नदी नियन्त्रण कार्यालयका सिनियर डिभिजनल इन्जिनियर प्रकाश लम्सालले जानकारी दिनुभयो । अहिले नदीले कटान गरिरहेको स्थानहरूमा मर्मतको काम भने भइरहेको उहाँको भनाइ छ ।

    भरतपुर महानगर प्रमुख रेनु दाहालले तटीय क्षेत्रमा बस्ने नागरिकका लागि मेगा प्रोजेक्ट तटबन्धले १ लाख बढी लाभान्वित भएको बताउनुभयो । महानगरमा निर्वाचित भएर आएपछि हजारौं आयोजना निर्माण भएका छन्, तर, एक नम्बर प्रोजेक्ट नारायणी तटबन्ध नै हो–महानगर प्रमुख दाहालले भन्नुभयो । सुरक्षित भरतपुर निमार्णको जग नारायणी तटबन्ध हो, उहाँले भन्नुभयो,’ ‘सबैभन्दा प्रभावकारी आयोजना तटबन्ध भएको छ। नदी उकास भएको छ, पर्यटकीय करिडोर निर्माण भएको छ । १०० वर्षको लागि ढुक्क हुने वातावरण तटबन्धले गरेको छ ।’

    भरतपुर महानगरले वर्षा सुरु हुन साथ विपत र उद्धारमा जुट्नुपर्ने अवस्था थियो । तटबन्ध निर्माणले जन धनको सुरक्षाको ग्यारेण्टी गरिदिएको छ । भरतपुर महानगरपालिका प्रमुख दाहालले निर्वाचनको समयमा गरेको बाँचा पुरा गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

    भरतपुर दुई ठुला नदी र राष्ट्रिय निकुञ्जले घेरिएकोले यहाँका जनताका लागि बरदान र अभिशाप दुवै भएपनि यसको सही सदुपयोग गर्न महानगरले तटबन्ध निर्माण गरेको उहाँको भनाई छ । भरतपुर यही नदी र निकुञ्जका कारण पर्या–पर्यटनको देशकै प्रमुख पर्यटकीय केन्द्र रहेको प्रमुख दाहालले बताउनुभयो ।

    नारायणी तटबन्धको ५ वटा प्याकेज रामघाट–काभ्रेघाट ५ किमी, गाँजीपुर–हिरापुर ५ किमी, सिसई–बेलुवा ५ दशमलव ७ किमी, बेलुवा–मेघौली गोलाघाट ३ दशमलव ५, नारायणी पुलदेखि उत्तरतर्फ ७०० मिटर, सेतीदेवि सामुदायिक वनमा ४०० मिटर, मझुवा खण्डमा ४६० मिटर गरी २१ किमी तटबन्ध भएको छ ।

    पुलचोकदेखि गोलाघाटसम्म ३५ किमी रहेको छ । तटबन्धकाे कार्य भरतपुरसँगै नवलपुरमा पनि भइरहेकाे छ । महानगरपालिकाले नारायणी तटबन्धको कार्य सम्पन्न गरेसँगै अब राप्ती नदीको तटबन्धमा कदम चाल्ने बताएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • आज विश्व हुलाक दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै

  • देशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

  • कुवेतलाई ५८ रनले हराउँदै नेपाल विजयी

  • चितवनमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • समाचार
  • १

    आज विश्व हुलाक दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै
    २०८२ आश्विन २३, बिहिबार

  • २

    देशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
    २०८२ आश्विन २३, बिहिबार

  • ३

    कुवेतलाई ५८ रनले हराउँदै नेपाल विजयी
    २०८२ आश्विन २३, बिहिबार

  • ४

    चितवनमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु
    २०८२ आश्विन २२, बुधबार

  • ५

    सुदन गुरुङ नेतृत्वको जेनजीका ७ प्रदेश संयोजकले गरे सरकारलाई खबरदारी
    २०८२ आश्विन २२, बुधबार

  • ६

    चितवनमा जापानीज इन्सेफ्लाइटिसबाट मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो
    २०८२ आश्विन २२, बुधबार

  • ७

    आश्विन शुक्ल पूर्णिमा: आकाशदीप दान, कार्तिक स्नान, तुलसीको विशेष पूजा
    २०८२ आश्विन २१, मंगलबार

  • ८

    यी चार प्रदेशमा मेघगर्जन र चट्याङ सहित बर्षाको सम्भावना
    २०८२ आश्विन २१, मंगलबार

  • ९

    १६ बर्षदेखि तरकारी खेती गरेका वुद्धीवीरको वार्षिक आम्दानी ७ लाख रुपैँया
    २०८२ आश्विन २०, सोमबार

  • १०

    प्रधानमन्त्री कार्कीकाे नयाँ सामाजिक सञ्जाल एकाउन्ट सार्वजनिक
    २०८२ आश्विन २०, सोमबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution