• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ भाद्र १७, मंगलबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस आईपीओ गैँडाकोट नगरपालिका राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

डण्डाबाट नारायणगढतर्फ आउँदै गरेको सिटी बस दुर्घटना, १५ जना घाइते

२०८२ श्रावण १८, आईतबार
२

नवलपुरमा श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्मसमर्पण

२०८२ श्रावण ३०, शुक्रबार
३

कावासोतीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीकाे मृत्यु

२०८२ श्रावण ३१, शनिबार
४

कावासोतीमा नेटवर्किङ बिजनेश माध्यमबाट ठगी गर्ने ५ जना पक्राउ

२०८२ भाद्र ३, मंगलबार
५

काठमाडौँ जाँदै गरेको सरकारी गाडी गैंडाकोटमा दुर्घटना, २ जना घाइते

२०८२ भाद्र ९, सोमबार
६

कावासोती खरकट्टा जंगलमा अनियन्त्रित भई बस पल्टियो, १३ जना घाइते

२०८२ श्रावण ३०, शुक्रबार
७

४ दिनदेखि बेपत्ता आमाछोरी रूखमा झुन्डिएको अवस्थामा मृत फेला

२०८२ भाद्र १, आईतबार
८

सनलाइट सामुदायिक विकास केन्द्र कावासोतीको आयोजनामा क्रिकेट प्रतियोगिता हुँदै

२०८२ श्रावण ३१, शनिबार
९

चितवनमा अनियन्त्रित भई कार रुखमा ठोक्किँदा चालकको मृत्यु

२०८२ भाद्र १४, शनिबार
१०

इम्बोस्ड प्लेट नम्बर जडान गर्न कति लाग्छ शुल्क ?

२०८२ भाद्र ४, बुधबार
११

देवचुलीमा अटो दुर्घटना: १ जनाको मृत्यु , ११ घाइते

२०८२ भाद्र १०, मंगलबार
१२

मलेसियाबाट फर्केका नवलपुरका चापागाईँको ८० रोपनी जग्गामा कागती खेती

२०८२ श्रावण १८, आईतबार

भदौ १९ गतेदेखि चितवनमा “तेस्रो महिला उद्यमी मेला २०८२” हुने

नवलपुर अनलाइनप्रकाशित मिति: २०८२ भाद्र १७, मंगलबार

  • ३७ पटक पढिएको
  • नवलपुर अनलाइन – चितवनमा भदौ १९ गतेदेखि ” तेस्रो महिला उद्यमी मेला २०८२” हुने भएको छ।

    चितवन उद्योग बाणिज्य संघ अन्तर्गतको महिला उद्यमी विकास समितिको आयोजनामा यहि भदौ १७ गतेदेखि २३ गतेसम्म “महिला उद्यमी मेला २०८२” को आयोजना गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष सुमन कुमार श्रेष्ठले जानकारी दिनुभयो।

    जिल्ला लगायत यस वरपर क्षेत्रमा रहेका घरेलु तथा लघु उद्यमी महिलाद्धारा उत्पादन गरिएका वस्तुहरुको आवश्यक प्रचार प्रसार गर्दै महिला हरुलाई आत्मनिर्भर बनाउने र सम्भावित उद्यमीहरु (खास गरि गृहणी महिलाहरु) लाई उद्यमशिलता तर्फ उन्मुख बनाउने उद्देश्यले यस कार्यक्रमको आयोजना गरीएको श्रेष्ठको भनाई छ।

    चितवन उद्योग वाणिज्य संघ अर्न्तगतको महिला उद्यमी विकास समिति र महिला उद्यमशिलता संग सम्बन्धित उपसमितिहरुको सक्रियता र चितवन उद्योग वाणिज्य संघको संरक्षकत्व रहने गरि उद्योग तथा वाणिज्य कार्यालयको सहयोगमा संघको परिसरमा चितवन कोसेली घर समेत सञ्चालनमा रहेको छ ।

    कोसेली घरको माध्यम बाट उत्पादित बस्तुहरुको प्रबर्द्धन लगायत बेचविखन गरी महिलाहरुको जिविकोपार्जनमा सहयोग पुऱ्याउदै आइरहेको छ । यसै गरि संघले आयोजना गर्दै आइरहेको चितवन महोत्सवमा पनि महिला उद्यमीका लागि विशेष ग्राहयता दिईदै आएको छ ।

    यसै सिलसिलामा उक्त महिला उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुलाई आवश्यक प्रचार, प्रसार गरि व्यवसाय बृद्धीमा सहयोग पुग्नुका साथै महिलाहरुको आर्थिक हैसियतमा समेत बृद्धी हुन गई अन्ततः महिला सशक्तिकरणमा समेत उल्लेख्य योगदान पुऱ्याउन सक्ने मान्यतालाई आत्मसात गर्दै यहि भदौ १९ देखी २३ सम्म “महिला उद्यमशिलताको विकास मार्फत महिला सशक्तिकरण” भन्ने मूल नाराका साथ महिला उद्यमी मेला २०८२ आयोजना गर्न लागिएको हो ।

    स्थानीय उत्पादनलाई प्रबर्द्धन गर्ने बिभिन्न उपाय तथा माध्यम मध्ये मेला महोत्सव एक दरिलो माध्यम भएको चितवन उद्योग वाणिज्य संघद्धारा आयोजित यस अगावैका महोत्सवहरुले प्रमाणित गरिसकेका छन् ।

    संघले यस सम्बन्धमा प्रत्येक बर्ष महिला उद्यमीका समस्याहरु समाधानार्थ विविध कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

    मेलालाई सफलताका साथ सम्पन्न गर्नका लागि उद्योग वाणिज्य संघ चितवनको कार्यसमिति, बिभिन्न कार्यगत समिति, महिला उद्यमी संलग्न एक स्टेरिङ कमिटि र कार्यगत समिति गठन गरिएको महिला उद्यमी विकास समिति संयोजक अस्मिता तिमिल्सिनाले जानकारी गराउनुभयो।
    हाल सम्म मेलाका लागि आवश्यक प्रचार प्रसार, परिसर निर्माण, प्रर्दशक संकलन लगायतका कार्यहरु सम्पन्न भइसकेको छ । जम्मा ३० वटा स्टल रहने मेलाका लागि प्राय सवै स्टलहरु आरक्षण भइसकेका छन्। प्रदर्शन गरिने बस्तु र लगानीको आधारमा स्टलहरुको व्यवस्था गरिएको छ भने एकल महिला, दुर्गमका महिला लगायतका स्टलहरुलाई निःशुल्क उपलब्ध गराइने तिमिल्सिनाले बताउनुभयो।
    मेला चितवन उद्योग वाणिज्य संघको प्रर्दशनी केन्द्रमा हुनेछ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • अफगानिस्तानमा भूकम्पबाट मृत्यु हुनेको संख्या १४ सय नाघ्यो

  • रुपन्देही- ३ मा जनमत पार्टीको उम्मेदवारमा धनीराम चौधरी

  • फेवातालमा हाम फालेकी महिलाको जीवितै उद्दार

  • गोरखामा बस दुर्घटना हुँदा २१ जना घाइते, तीनको अवस्था गम्भीर

  • समाचार
  • १

    अफगानिस्तानमा भूकम्पबाट मृत्यु हुनेको संख्या १४ सय नाघ्यो
    २०८२ भाद्र १७, मंगलबार

  • २

    भदौ १९ गतेदेखि चितवनमा “तेस्रो महिला उद्यमी मेला २०८२” हुने
    २०८२ भाद्र १७, मंगलबार

  • ३

    रुपन्देही- ३ मा जनमत पार्टीको उम्मेदवारमा धनीराम चौधरी
    २०८२ भाद्र १७, मंगलबार

  • ४

    फेवातालमा हाम फालेकी महिलाको जीवितै उद्दार
    २०८२ भाद्र १७, मंगलबार

  • ५

    गोरखामा बस दुर्घटना हुँदा २१ जना घाइते, तीनको अवस्था गम्भीर
    २०८२ भाद्र १७, मंगलबार

  • ६

    गोरखा केन्द्रबिन्दु भएर ४ रेक्टरको भुकम्प
    २०८२ भाद्र १७, मंगलबार

  • ७

    अन्तिम खेलमा आसामलाई हराउदै नेपाल ए ले जित्यो टी-२० सिरिज
    २०८२ भाद्र १७, मंगलबार

  • ८

    भदौ १७ गते मंगलबारको दैनिश राशिफल
    २०८२ भाद्र १७, मंगलबार

  • ९

    एससीओ शिखर सम्मेलनलाई प्रधानमन्त्री ओलीको सम्बोधन
    २०८२ भाद्र १६, सोमबार

  • १०

    काबेली खोलाले सिनाम पावर हाउसका एक्साभेटर र टिपर बगायो
    २०८२ भाद्र १६, सोमबार

  • नवलपुर बिशेष
    १

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    २

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ३

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ४

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ५

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ६

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन
    ७

    बौदीकालीमा बिद्युत सर्ट भई आगलागी हुँदा लाखौँको धनमाल नष्ट

    नवलपुर अनलाईन
    ८

    छोरीको शव ल्याउन दश महिनादेखि भौँतारिरहेकी कावासोतीकी ७० वर्षीया बृद्ध आमा

    कावासोती नगरपालिका

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution