जिल्ला प्रहरीका अनुसार राति करिब ११:३० बजे नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको ना २ क ११९ नम्बरको कन्टेनर र विपरीत दिशाबाट आउँदै गरेको प्र.२–०३००१ ख ४०५६ नम्बरको ट्रक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका–१ का ३०–३५ वर्षीय माधव पंगेनी गम्भीर घाइते भएका थिए। उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएका पंगेनीको बिहान १:१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे