• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ कार्तिक १४, शुक्रबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

भिमफेदी कारागारबाट भागेका कैदीको नवलपुरको गैँडाकोटमा हत्या

२०८२ कार्तिक ८, शनिबार
२

यी हुन् हमासले पहिलो चरणमा रेडक्रसलाई हस्तान्तरण गरेका ७ बन्धकहरु

२०८२ आश्विन २७, सोमबार
३

बस दुर्घटना हुँदा २ जनाको मृत्यु , ४० बढी घाइते

२०८२ आश्विन १७, शुक्रबार
४

चितवनमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०८२ आश्विन २२, बुधबार
५

नेपाल सन् २०२६ मा भारत र श्रीलङ्कामा हुने टी-२० विश्वकपका लागि छनोट

२०८२ आश्विन २९, बुधबार
६

यी चार प्रदेशमा मेघगर्जन र चट्याङ सहित बर्षाको सम्भावना

२०८२ आश्विन २१, मंगलबार
७

मौलाकालिका मन्दिरबाट फर्किँदै गरेको अटो दुर्घटनामा ४ जना घाइते

२०८२ कार्तिक ८, शनिबार
८

३६ जना प्रमुख जिल्ला अधिकारीको सरुवा (नामावलीसहित)

२०८२ कार्तिक ९, आईतबार
९

हमासले दुई बर्षपछि रिहा गर्यो २० जना बन्धक

२०८२ आश्विन २७, सोमबार
१०

बेमौसमी फूल खेती गरेका लोकेन्द्रको बार्षिक आम्दानी १५ लाख रुपैँया

२०८२ आश्विन १५, बुधबार
११

यी तीन प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक ७, शुक्रबार
१२

यी तीन प्रदेशमा आज बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक १०, सोमबार

महेशपुर भन्सार र क्वारेन्टाइनको सेटिंगमा चौपाय ओसारपसार

नवलपुर अनलाइनप्रकाशित मिति: २०८२ भाद्र २३, सोमबार

Oplus_131072

  • १०७ पटक पढिएको
  • नवलपरासी समाचारदाता, महेशपुर भन्सार कार्यालय र पशु क्वारेन्टाइन कार्यालयको सेटिङमा यहावाट चौपायाको ओसार पसार हुने गरेको पाइएको छ

    सरकारी कार्यालकै कर्मचारीले नियमविपरीत नक्कली कागजपत्र तयार गरेर चैपाय ओसारपसारलाई बैध बनाउने गरेको तथ्य फेला परेको छ ।

    गत बिहीबार प्रहरीले सुस्तावाट बरामद गरेका ३३ वटा खसी बोकालाई पशु चिकित्सकले परिक्षण नै नगरिकन स्वस्थ्य रहेको नक्कली प्रमाणपत्र दिएको कागजातका आधारमा महेशपुर भन्सार कार्यालयले लिलाम गरेको पाइएपछि त्यस्तो तथ्य बाहिर आएको हो ।

    बिनयी त्रिवेणी गाउपालिका ६ मा स्थानिय कृषकवाट खरिद गरिएका ३३ वटा खसि, बोका सीमावर्र्ती सुस्ता गाउपालिकाको महलबारीवाट पश्चिम नवलपरासी प्रहरीले गत बिहिवार बरामद गरेको थियो ।

    मिनि ट्रकमा राखेर त्रिवेणीमा खरिद गरेका खसि,बोका सुस्ता हुदै दाउन्ने सडकको बाटो काठमाण्डौ लैजादै गर्दा प्रहरीले गाडि सहित ति खसिबोका गत बिहिवारसांझ बरामद गरेको थियो ।

    खसि बिक्रि गरेको कागजात, ६ नम्बर वडा कार्यालयको सिफारीस सहित लैजादै गरेको गाडि समातेर प्रहरीले महेशपुर भन्सार बुझाएको थियो

    उक्त खसी बोका ललितपुर शंखादेवी नगरपालिका–८ महालक्ष्मीस्थित गणेश कृषि तथा पशुपक्षी फर्ममा पठाउन लागिएको त्यहासंलग्न बिल र प्रमाणले देखाएको छ । भ्यानमा ३३ वटा खसि बोका भेटिएपनि पशु क्वारेन्टाइन कार्यालयको कागजातमा ४० वटा उल्लेख छ ।

    पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका– ३ स्थित उषा सप्लायर्सले त्रिवेणीमा खरिद गरेका खसी बोका ललितपुर पठाइने भन्ने कागजपत्रमा उल्लेख छ ।

    खसी बोकाको भेटेरिनरी प्रमाणपत्रमा स्वास्थ्य जाच प्रमाण पत्रमा भने पठाउने फर्मको नाउमा पूर्वी नवलपरासी विनयी–त्रिवेणी गाउपालिका–६ का किसानबाट खरिद गरी ललितपुर पठाउन लागिएको उल्लेख छ ।

    भेटेरिनरी प्रमाण पत्रमा पश्चिम नवलपरासी बर्दघाटका पशु चिकित्सक विवेक थापा मगरको हस्ताक्षर छ ।

    त्यस्तै सोही खसी बोका त्रिवेणी क्षेत्रबाट खरिद गरेको भन्दै पूर्वी नवलपरासीको विनयी–त्रिवेणी गाउपालिका वडा नम्बर ६ ले ललितपुरस्थित उक्त फर्मले माग गरेका आधारमा सिफारिस दिएको छ ।

    यसरी एउटै सप्लायर्सलाई दुई वटा फरक फरक फर्मबाट पठाउन लागिएको कागजातमा दिएको देखिन्छ ।

    खसीबोका हेर्दै नहरी भेटेरिनरी चिकित्सकले स्वस्थ्य र निरोगी रहेको प्रमाण पत्र दिएको पाइएको छ ।

    ३३ वटा खसी बोकालाई ४० वटा भनेर प्रमाण पत्रमा हस्ताक्षर गरेर दिइएको छ । अर्का चिकित्सकले भनेका आधारलाई विश्वास गरेर प्रमाण पत्र दिएको डाक्टर थापाले टेलिफोनमा बताए । ‘सुस्ताका पशु चिकित्सक देवेन्द्र घिमिरेले मैले हेरेको छु सबै ठीक छ भनेपछि प्रमाण पत्र जारी गरेको हु’ थापाले भने ।

    घिमिरेले आफूले सहजीकरण मात्र गरेको दावी गरे । ‘गाउपालिकाको सिफारिस लिएर आएका थिए थापा सरलाई फोन गरेर गाउपालिकाको सिफारिस छ भन्ने जानकारी दिएको हु उनले भने ।

    चौपायाको स्वास्थ्य परीक्षण बिना भेटेरिनरी प्रमाणपत्र जारी गर्ने यो पहिलो घटना होइन पशु चिकित्सकले आफू निकट व्यक्तिलाई प्रमाण पत्रमा हस्ताक्षर गरेर छाड्ने र रकम लिएर प्रमाण पत्र दिइने गरिएको स्थानिय बताउछन ।

    स्वास्थ्य परीक्षण बिना लिलाम गरिएको खसी बोकाको लिलाम मुल्य ४ लाख ८० हजार राखिएको थियो । ति चौपाय शुक्रवार २ लाख ५० हजारमा लिलाम सखारेको भन्सार कार्यालयले जनाएको छ ।

     

    खसी बोकासहित प्रहरीले कारोबारमा संलग्न भन्दै सवारी चालक पूर्वी नवलपरासी विनयी–त्रिवेणी गाउँपालिका–२ का विश्वास परियार र खसी बोका धनी पश्चिम नवलपरासी प्रतापपुर गाउपालिका–९ का दीपेश ठाकुरलाई समेत पक्राउ गरेर भन्सार पठाएको हो ।

     

    महेशपुर भन्सार कार्यालयका प्रमुख विकास उपाध्यायले खसी बोकाको स्वास्थ्य परीक्षण गरेको दाबी गरे । नजिकै रहेको पशु क्वारेन्टाइनका चिकित्सकले खुसीबोका हेदै नहेरी स्वास्थ्य परीक्षणको कागजात दिएको बारेमा अनभिज्ञता जनाए । म हिजो बाहिर भएकाले धेरै अबेर कार्यालयमा अएको थिए कर्मचारीले तयार गरेको कागज पत्रमा हस्ताक्षर गरेको हु उपाध्यायले भने फेरि बुझौला ’ पश्चिम नवलपरासीका प्रहरी प्रमुख अबिनाश श्रेष्ठले खरिदकर्ताको कागजात संकास्पद देखिएका कारण खसिबोका बरामद गरेर महेशपुर भन्सार पठाएको टेलिफोनमा बताए ।

    बिनयी त्रिवेणी गाउपालिकाका अध्यक्षको आपत्ति

    खसी बोका खरिद गरिएको बिनयी त्रिवेणी गाउपालिकाका अध्यक्ष घनश्याम गिरीले आइतवार एक बिज्ञप्ती निकालेर त्रिवेणीका नेपाली कृषकवाट खरिद गरिएका खसिबोका लुम्बीनी प्रदेशको बाटो हुदै काठमाण्डौ लैजान लाग्दा बिना कारण प्रहरीले बरामद गरेर दुःख दिएको जनाएका छन । त्रिवेणीका सबै सामान दाउन्ने हुदै काठमाण्डौ लैजान पश्चिम नवलपरासी ( लुम्बिनी प्रदेशको) सडक प्रयोग गरेवापत प्रहरीले दुःख दिएको उल्लेख गर्दै बिज्ञप्तीमा यस्लाई आफुले गम्भिर रुपमा लिएको जनाएका छन ।

    त्रिवेणीधामवाट खसिबोका खरिदगरेर लुम्बिीनी प्रदेशको बाटो हुदै दाउन्ने नारायणगढ हुदै काठमाण्डौ लैजानपर्ने बाध्यता छ । त्रिवेणीवाट गाडिमा हिडाइएका किसानका खसिबोका जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले समातेर बिनाकारण भन्सार चलान गरेर दुःख दिएको गिरीको भनाई छ ।

    प्रहरीले खसिबोकमा हप्तावारी असुल्ने भन्ने जानकारी छ लुम्बिनी प्रदेशको सडक प्रयोग गरेवापत दशैका खसीबोका समातेर भन्सार पठाउनुको के उद्धेश्य हो गिरीले प्रश्न गरेका छन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • युएईविरुद्ध कप्तान रोहित पौडेलको अर्धशतक

  • अन्नपूर्ण बेशक्याम्पबाट १६२ जनाको सशस्त्रबाट उद्वार

  • शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने

  • विश्वकप लिग–२: नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै

  • समाचार
  • १

    युएईविरुद्ध कप्तान रोहित पौडेलको अर्धशतक
    २०८२ कार्तिक १३, बिहिबार

  • २

    अन्नपूर्ण बेशक्याम्पबाट १६२ जनाको सशस्त्रबाट उद्वार
    २०८२ कार्तिक १३, बिहिबार

  • ३

    शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने
    २०८२ कार्तिक १३, बिहिबार

  • ४

    विश्वकप लिग–२: नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै
    २०८२ कार्तिक १३, बिहिबार

  • ५

    तिलिचो घुम्न गएका १३ नेपाली सहित १५ जना बेसक्याम्पमा अलपत्र
    २०८२ कार्तिक १३, बिहिबार

  • ६

    ‘मोन्था’ चक्रवातको आंशिक प्रभावले विभिन्न स्थानमा वर्षा हुने
    २०८२ कार्तिक १३, बिहिबार

  • ७

    हिडन भ्यालीमा अलपत्र १५ पर्यटकको उद्धारकालागि सुरक्षाकर्मीको टोलि पठाइयो
    २०८२ कार्तिक १२, बुधबार

  • ८

    नवलपुरको अमलटारीघाट हुँदै चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको अनुमति
    २०८२ कार्तिक १२, बुधबार

  • ९

    रुपन्देहीमा इभी गाडी दुर्घटना ३ जनाको मृत्यु , ४ जना गम्भीर
    २०८२ कार्तिक १२, बुधबार

  • १०

    मुस्ताङमा भारी हिमपात, सवारी आवागमनमा समस्या
    २०८२ कार्तिक १२, बुधबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution