२०८२ कार्तिक १३, बिहिबार
आइसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा टस जितेर नेपालले पहिला ब्याटिंग गर्ने क्रममा रोहितले अर्धशतक पुरा गरेका हुन् । रोहितले ७७ बल खेल्दै आफ्नो अर्धशतक पुरा गरेका छन् ।
उनको एकदिवसीय क्रिकेटमा यो १२औं अर्धशतक हो । हाल रोहितसँगै आरिफ सेख २२ रन बनाएर खेलिरहेका छन् ।
यो समाचार तयार गरुन्जेल नेपालले ३१.२ ओभरमा ३ विकेट गुमाएर १२३ रन बनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे