सामाजिक सञ्जालमा लेख्दै नेता बस्नेतले पार्टी र जनसंगठनका सबै नेताहरूका आँट र साहस नाप्न अहिलेको समय एक इन्डिकेटर हो भन्दै घरभित्र लुकेर बस्ने पार्टीका नेताहरुलाई खादा लगाएर बिदा गर्न प्रस्ताव गरेका हुन् ।
उनले भनेका छन्-
पार्टी र जनसंगठनका सबै नेताहरूका आँट र साहस नाप्न अहिलेको समय एक इन्डिकेटर हो। अहिले डराएर घरभित्र लुकेर बस्ने सुदुरमुर्गहरूलाई क्रमश नेतृत्वबाट हटाएर खादा लगाइदिएर विदा गरौं। जटिलताबाट नयाँ नेतृत्व बन्छ तिनलाई स्थापित गरौं ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे