२०८२ आश्विन ११, शनिबार
भक्तपुरमा आयोजित एक सार्वजानिका कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफुहरु वर्तमान सरकारलाई देश जिम्मा लगाएर विदेश नाजाने स्पष्ट पारेका छन् ।
‘ सरकार विभिन्न प्रकारका हल्ला गरिरहेको छ । अहिले सरकारले पासपोर्ट रोक्ने हल्ला सुन्दै छु। के ठानेको छ। यो हाहुको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौँ ? के सोचेका छौँ? हामीले यो देश बनाउनुपर्नेछ। फेरि पनि हामी संवैधानिक लोकतान्त्रिक मूलधारमा ल्याउँछौँ। देशलाइ फेरी पनि सुशासनमा ल्याउछौँ’ ओलीले भने ।
उनले आफुले गरेका हरेक विषयहरु जनताको विचमा ल्याउने हिम्मत वर्तमान सरकारले गर्नुपर्ने धारणा समेत राख्नु भयो ।
‘यो सरकारले मैले बोलेका अभिव्यक्ति सार्वजनिक गरोस्। अरूको पनि ल्याओस्, जनताको बीचमा ल्याओस्, प्रहरी र कर्मचारीलाई दिएको निर्देशन र कामहरू बाहिर ल्याओस्।’ ओलीको भनाइ छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे