२०८२ आश्विन २३, बिहिबार
बिहीबारको न्याय परिषद्को बैठकले विशेष अदालतमा दरबन्दी रही न्याय परिषद् सचिवालयमा काजमा रहेका रजिष्ट्रार जितेन्द्र बाबु थपलियालाई सचिवमा बढुवा गरेको हो।
यसैगरी, महान्यायाधिवक्ताको कार्यालयका कायम मुकायम नायब महान्यायाधिवक्ता उद्धव प्रसाद पुडासैनीलाई पनि सचिवमा बढुवा गर्दै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदस्थापन गरिएको छ।
बिहीबार बसेको न्याय परिषद्को बैठकले दुई जनालाई सचिवमा बढुवा गरेको हो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे