२०८३ श्रावण ६, बुधबार


भृकुटीमण्डपमा आइतबार बिहान बसेको केन्द्रीय कमिटीको बैठकमा उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले अब पार्टीको पदाधिकारीमा आफ्नो इच्छा नरहेको धारणा राखेका हुन् ।
अध्यक्ष केपी शर्मा ओलीले अब नेतृत्व छोड्नुपर्छ भन्ने बताउदै आएका ज्ञवाली र शाक्यले पदाधिकारीमा नबस्ने तर पार्टीमा सक्रिय रहने बताए । दुवैले बढ्दो उमेरका कारण पदाधिकारीमा नबस्ने जानकारी दिएका थिए ।
एमालेको जारी ११औं महाधिवेशनले नयाँ नेतृत्वको चयनको प्रक्रियामा रहेका बेला दुई वरिष्ठ नेताहरुले पार्टीको उच्च पदमा नबस्ने बताएका हुन् । आजैदेखि शुरु हुने बन्दसत्रबाट एमालेको नयाँ नेतृत्वको चयन हुदैछ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे