२०८३ श्रावण ५, मंगलबार


सामाजिक सञ्जालमा लेख्दै साम्पाङले बालेनलाई चुनावमा हराउने चेतावनी दिएका हुन् । उनले भनेका छन्- ‘बालेनलाई चुनावमा हराउनेछौँ ! जहाँबाट उम्मेद्वारी दिन्छ त्यहीँ हामी हराउनेछौँ !’
बालेन र रवि लामिछानेबीच एकता भएपछि उनी सामाजिक सञ्जालमा आक्रामक बन्दै हरेक दिन आलोचना गरिरहेका छन् । साम्पाङले दिनमा सय भन्दा पोष्ट गर्दै बालेन र रवि लामिछानेसहित कुलमान घिसिङलाई निशाना बनाउदै आएका छन् । एक पोष्टमा उनले भनेका छन्- ‘कुलमान, रवि र बालेन यी तिनै जना एमसीसी पक्षधर हुन् ! नभए लु एमसीसीको विरोध गरेर देखाऊन् त ! देश बेचुवाहरु !’
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे