२०८३ श्रावण ५, मंगलबार


अन्सारीले बिहीबार पार्टीलाई राजीनामा बुझाउँदै पार्टी परित्यागको घोषणा गरेका हुन् । उनले राजीनामामा केहि साता अघि मधेश प्रदेशमा भाषणको क्रममा प्रचण्डले भनेको भाइरल सायरीलाई उल्लेख गरेका छन् ।
राजीनामा पत्रमा उनले भनेका छन्-
‘सागर के तूफान को भी हमने बस में किया है पहाड़ों के चट्टान का पथ मोड़ दिया है होगा न कोई हिटलर, कोई नवाब हम सर्वहारा की आवाज : इन्कलाब, इन्कलाब, इन्कलाब’ यो गीत अब तपाईंको स्मृतिमा मात्र बाँकी छ । साहस, इमान र जोखिम: तीनै कुरा पार्टीले त्यागिसकेको छ । म यो विरोधाभासको हिस्सा बन्न सक्दिन । यसै बोधका साथ म पार्टी सदस्यताबाट समाजवादी क्रान्ति जिन्दावाद भन्दै विदा लिन्छु ।
अन्सारी गत निर्वाचनमा मधेश प्रदेश सभामा पर्सा १ को क बाट तत्कालिन माओवादी केन्द्रबाट विजयी भएका थिए ।

ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे