२०८३ अषाढ ३, बुधबार
शुक्रबार राति अज्ञात व्यक्तिहरूले घरको गेटमा रहेको ग्रिल फुटाएको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीका अनुसार घटनामा चोरीको आशंका गरिएको छ । सो समयमा घरमा को थियो र घरमा के के सामान चोरी भयो भन्ने बारे अनुसन्धान कै क्रममा रहेको प्रहरीले जनाएको छ । बालेन हाल चुनावी प्रचारका क्रममा कर्णालीमा रहेका छन् भने उनकी श्रीमती सबिना काफ्ले पनि चुनावी प्रचारप्रसारका क्रममा झापा-५ मा रहेको समयमा घरमा चोरी भएको हो ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे