२०८३ अषाढ २, मंगलबार
सोमबार कलेजको छतबाट हामफालेका १८ वर्षीय आर्यन सिंहको उपचारको क्रममा सुमेरु सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले बताए।
कक्षा १२ मा अध्ययनरत सिंहलाई शिक्षकहरूले उपचारको लागि अस्पताल लगेका थिए । उपचारको क्रममा साँझ ६ बजे उनको मृत्यु भएको चिकित्सकहरूले पुष्टि गरेका थिए ।
घटनास्थलमा उनले छाडेको नोट फेला परेको छ । सीसीटिभी फुटेज र नोट अध्ययन गरेर घटनाबारे अनुसन्धान भइरहेको एसपी मिश्रले जानकारी दिए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे