२०८३ जेष्ठ २७, बुधबार
पक्राउ पर्नेमा सोही वडाका वडाध्यक्ष रामेश्वर यादव (रामेश्वर अहिर), वडा सचिव राजेश कुमार कहार, तत्कालीन कार्यालय सहायक मीना चौधरी र राजपुर गाउँपालिका–४ का आलम जोल्हा रहेका छन् ।
प्रारम्भिक अनुसन्धानका क्रममा नागरिकता प्राप्त गर्न अयोग्य गैरनेपाली नागरिक आलम जोल्हालाई स्वर्गीय सनाउल्ला जोल्हाको छोरा देखाई गैरकानुनी रूपमा नेपाली नागरिकताको प्रमाणपत्र बनाउने प्रक्रियामा संलग्न रहेको खुलेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे