• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ ६, शनिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

२०८३ जेष्ठ १८, सोमबार
२

नवलपुरमा दुई जनाको हत्या गरेको आरोपमा सञ्जय विक पक्राउ

२०८३ जेष्ठ १३, बुधबार
३

नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

२०८३ जेष्ठ २४, आईतबार
४

गैंडाकोट नगरपालिका बेरुजुमा जिल्लाकै शिर्ष स्थानमा

२०८३ जेष्ठ २४, आईतबार
५

विश्व साइकल दिवस: अङकुरम् एकेडेमीद्धारा बृहत् साइकल र्‍यालीको आयोजना

२०८३ जेष्ठ २०, बुधबार
६

नारायणी नदीमा डुबेर बेपत्ता भएका बालक मृत फेला

२०८३ जेष्ठ १९, मंगलबार
७

तेज ब्रान्डको तोरीको तेल गुणस्तरहीन, बिक्री-वितरणमा रोक !

२०८३ जेष्ठ १६, शनिबार
८

पोखराको फिर्केखोला आसपासका २३ वटा संरचना हटाइयो

२०८३ जेष्ठ १३, बुधबार
९

भारतका प्रधानन्यायाधीशको अभिव्यक्तिपछि जन्मियो- ‘कक्रोच जनता पार्टी’

२०८३ जेष्ठ ७, बिहिबार
१०

रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

२०८३ जेष्ठ २६, मंगलबार
११

गैँडाकोट १८ मा ५०% अनुदानमा हाते ट्रयाक्टर र मिल वितरण

२०८३ जेष्ठ २२, शुक्रबार
१२

फिलिपिन्सको भूकम्पमा परि मृत्यु हुनेको संख्या ३५ पुग्यो

२०८३ जेष्ठ २६, मंगलबार

कावासोती खानेपानीको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै

नवलपुर अनलाइनप्रकाशित मिति: २०८३ अषाढ ६, शनिबार

  • २७ पटक पढिएको
  • असार ६, कावासोती- देशकै उत्कृष्ट संस्थाका रुपमा पहिचान स्थापित गर्न सफल कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नयाँ नेतृत्व चयनकालागि आज निर्वाचन हुँदैछ ।
    स्थापना काल देखि नै निरन्तर नेकपा एमालेले नेतृत्व गर्दै आईरहेको संस्थाको आगामी ३ वर्षे कार्यकालको लागि सबै पदहरुमा कडा प्रतिस्पर्धा हुने आंकलन गरिएको छ ।
    राष्ट्रिय राजनितिमा बहुमत सहित केन्द्र सरकार हाकिरहेको राष्ट्रिय स्वतन्त्र पार्टि रास्वपाले राष्ट्रिय प्रजातन्त्र पार्टि राप्रपासँग गठबन्धन गरेर अमृत कुमार श्रेष्ठको अध्यक्षतामा प्यानलनै बनाएर चुनावि मैदानमा होमिएको छ भने नेपालि कांग्रेस र नेकपा एमालेले आ आफ्नो एकल प्यानल बनाएर चुनावि मैदानमा छन् ।
    नेपाल कम्युनिस्ट पार्टीले भने केहि स्वतन्त्र व्यक्तिहरुलाई समेत प्यानलमा स्थान दिएको भन्दै आँफुहरुको स्वतन्त्र प्यानल रहेको दावि गरेको छ ।
    कांग्रेसले व्यवसायिको पहिचान बनाएका हेमप्रसाद पाण्डे(हेमु)को अध्यक्षतामा प्यानल बनाएको हो भने नेकपा एमालेले वर्तमान अध्यक्ष समेत रहनुभएका दिपकराज लम्सालकै नेतृत्वमा प्यानल नै बनाएर निर्वाचनामा होमिएको हो ।
    आगामी निर्वाचनबाट पनि देशकै उत्कृष्ट संस्था बनाउन सफल भएको दावि गर्दै एमालेले आफ्नो २५ वर्षे विरासत जोगाउन कम्मर कसेर लागेको छ भने अन्य दलहरु विरासत खोसेर आफ्नो नेतृत्व स्थापना गर्न जोडतोडका साथ लागिपरेका छन् ।
    दलहरुले यो निर्वाचनलाई आगामी स्थानीय तहको निर्वाचनको तयारीको रुपमा समेत हेरिरहेकोले यसको चर्चा अझ बढि चुलिएको छ ।
    विभिन्न आंकलन अनुसार कावासोती खानेपानि तथा सरसफाई उपभोक्ता संस्थालाई साँच्चिकै नमुना र उत्कृष्ट बनाउन सफल भएकोले एमालेको लम्साल नेतृत्वको प्यानलनै पुनः दोहिरिन सक्ने बताएका छन् ।
    यद्यपि यो निर्वाचनमा कांग्रेस, एमाले र राप्रपासँग गठबन्धन गरेको रास्वपा बिच त्रिपक्षीय प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यस निर्वाचनमा केहि व्यक्तिहरुले स्वतन्त्र रुपमा समेत आफ्नो उम्मेद्वारी दिएका छन् जसमध्ये सचिव पदमा स्वतन्त्र उम्मेद्वारी दिएका माधव प्रसाद लम्सालको मुख्य एजेण्डानै सामाजिक संस्थामा राजनितिक दलगत प्यानल हुनु नहुने रहेकोले लम्सालको चर्चा पनि उत्तिकै रहेको छ ।रेडियो कावासोती
    यस पटकको निर्वाचनमा कुल ७ हजार ९ सय ९१ जना मतदाता रहेका छन्, जसमा चैत्र मसान्तसम्मको खानेपानी महसुल र शुल्क बैशाख मसान्तसम्म चुक्ता गरेका उपभोक्ताहरूले मात्र मतदान गर्न पाउने छन।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • जनावरमा बर्डफ्लू देखिएपछि सदर चिडियाखाना बन्द

  • नवलपरासी पश्चिममा बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते

  • आज विश्व शरणार्थी दिवस मनाइदै

  • गण्डकी सहितका तीन प्रदेशमा बर्षा जारि

  • समाचार
  • १

    कावासोती खानेपानीको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै
    २०८३ अषाढ ६, शनिबार

  • २

    जनावरमा बर्डफ्लू देखिएपछि सदर चिडियाखाना बन्द
    २०८३ अषाढ ६, शनिबार

  • ३

    नवलपरासी पश्चिममा बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते
    २०८३ अषाढ ६, शनिबार

  • ४

    आज विश्व शरणार्थी दिवस मनाइदै
    २०८३ अषाढ ६, शनिबार

  • ५

    गण्डकी सहितका तीन प्रदेशमा बर्षा जारि
    २०८३ अषाढ ६, शनिबार

  • ६

    राष्ट्रिय परिचयपत्र आफैले डाउनलोड गर्न सकिने
    २०८३ अषाढ ५, शुक्रबार

  • ७

    कक्षा १२ को नतिजा प्रकाशित
    २०८३ अषाढ ५, शुक्रबार

  • ८

    उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार रुपैँया नगद
    २०८३ अषाढ ५, शुक्रबार

  • ९

    गण्डकी र कोशी प्रदेशका केही स्थानमा हल्का बर्षा हुने
    २०८३ अषाढ ५, शुक्रबार

  • १०

    सहकारी क्षेत्रमा कडाई, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न निर्देशन
    २०८३ अषाढ ४, बिहिबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution