• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ ६, शनिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

२०८३ जेष्ठ १८, सोमबार
२

नवलपुरमा दुई जनाको हत्या गरेको आरोपमा सञ्जय विक पक्राउ

२०८३ जेष्ठ १३, बुधबार
३

नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

२०८३ जेष्ठ २४, आईतबार
४

गैंडाकोट नगरपालिका बेरुजुमा जिल्लाकै शिर्ष स्थानमा

२०८३ जेष्ठ २४, आईतबार
५

विश्व साइकल दिवस: अङकुरम् एकेडेमीद्धारा बृहत् साइकल र्‍यालीको आयोजना

२०८३ जेष्ठ २०, बुधबार
६

नारायणी नदीमा डुबेर बेपत्ता भएका बालक मृत फेला

२०८३ जेष्ठ १९, मंगलबार
७

तेज ब्रान्डको तोरीको तेल गुणस्तरहीन, बिक्री-वितरणमा रोक !

२०८३ जेष्ठ १६, शनिबार
८

पोखराको फिर्केखोला आसपासका २३ वटा संरचना हटाइयो

२०८३ जेष्ठ १३, बुधबार
९

भारतका प्रधानन्यायाधीशको अभिव्यक्तिपछि जन्मियो- ‘कक्रोच जनता पार्टी’

२०८३ जेष्ठ ७, बिहिबार
१०

रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

२०८३ जेष्ठ २६, मंगलबार
११

गैँडाकोट १८ मा ५०% अनुदानमा हाते ट्रयाक्टर र मिल वितरण

२०८३ जेष्ठ २२, शुक्रबार
१२

फिलिपिन्सको भूकम्पमा परि मृत्यु हुनेको संख्या ३५ पुग्यो

२०८३ जेष्ठ २६, मंगलबार

यस्तो छ रास्वपा महाधिवेशनको निर्वाचन कार्यतालिका

नवलपुर अनलाइनप्रकाशित मिति: २०८३ अषाढ ६, शनिबार

  • १४ पटक पढिएको
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनका लागि विस्तृत निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

    निर्वाचन आयोगको सचिवालयद्वारा जारी कार्यतालिका अनुसार आगामी असार ६ गतेदेखि निर्वाचनका प्रारम्भिक प्रक्रियाहरू सुरु भई असार ९ गते मतदान र मतपरिणाम घोषणा भएसँगै पहिलो चरणका कार्यक्रमहरू सम्पन्न हुनेछन् ।

    निर्वाचन प्रक्रियाको सुरुवात स्वरूप आज असार ६ गते राती ८:३० बजे पार्टीको आधिकारिक वेबसाइटमार्फत महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ । उक्त नामावलीउपर दाबी-विरोध गर्न चाहनेहरूका लागि असार ७ गते राती ८: ३० बजेसम्मको समय तोकिएको छ, जसका लागि चितवन औद्योगिक प्रदर्शनी केन्द्रमा रहेको निर्वाचन आयोगको सम्पर्क सचिवालयमा वैधानिक प्रक्रिया पूरा गर्नुपर्नेछ । प्राप्त दाबी-विरोधमाथि कारबाही गरी सोही दिन राती ११ बजेसम्म महाधिवेशन प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ र त्यसको सूचना सम्पर्क सचिवालयमा टाँस गरिने जनाइएको छ।

    महाधिवेशनको सबैभन्दा व्यस्त कार्यतालिका असार ८ गतेका लागि तय गरिएको छ, जहाँ उम्मेदवारी मनोनयनदेखि अन्तिम नामावली प्रकाशनसम्मका सम्पूर्ण प्रक्रियाहरू एकैदिन सम्पन्न गरिनेछ । सो दिन दिउँसो १ बजेदेखि निर्वाचन आयोगको सम्पर्क सचिवालयबाट उम्मेदवारी मनोनयनका लागि फारम वितरण सुरु हुनेछ भने दिउँसो २ बजेदेखि ४ बजेसम्म मनोनयनपत्र दर्ता गर्ने समय तोकिएको छ । मनोनयन दर्ता सकिएलगत्तै साँझ ६ बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ। उक्त सूचीमा रहेका उम्मेदवारहरूविरुद्ध दाबी-विरोध गर्नका लागि साँझ ६ बजेदेखि ७ बजेसम्म एक घण्टाको समय उपलब्ध गराइनेछ । साँझ ७ बजेदेखि ९ बजेसम्म दाबी-विरोध परेका उम्मेदवारहरूमाथि आवश्यक छानबिन र जाँचबुझ गरिनेछ । जाँचबुझपछि उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारहरूका लागि बेलुकी ९: १५ बजेसम्मको अन्तिम समय दिइनेछ र राती ११ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

    पार्टीको नयाँ नेतृत्व चयनका लागि असार ९ गते पहिलो चरणको मतदान हुने कार्यतालिका छ । पार्टी सभापति र केन्द्रीय सदस्यहरूका लागि हुने उक्त मतदान बिहानको ८: ३० बजेदेखि दिउँसोको ३ बजेसम्म सञ्चालन हुनेछ । मतदान कार्य शान्तिपूर्ण रूपमा सम्पन्न भएको ठीक २ घण्टापछि मतगणना सुरु गरिने र लगत्तै मतपरिणामको घोषणा गरिने निर्वाचन आयोगले स्पष्ट पारेको छ । यसैबीच, पहिलो चरणको मतपरिणाम आएपछि दोस्रो चरणको उम्मेदवारी तथा अन्य थप निर्वाचन कार्यतालिका पछि प्रकाशन गरिने जानकारी समेत आयोगले दिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • बर्डफ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख पदबाट हटाईए

  • कावासोती खानेपानीको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै

  • जनावरमा बर्डफ्लू देखिएपछि सदर चिडियाखाना बन्द

  • नवलपरासी पश्चिममा बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते

  • समाचार
  • १

    बर्डफ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख पदबाट हटाईए
    २०८३ अषाढ ६, शनिबार

  • २

    यस्तो छ रास्वपा महाधिवेशनको निर्वाचन कार्यतालिका
    २०८३ अषाढ ६, शनिबार

  • ३

    कावासोती खानेपानीको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै
    २०८३ अषाढ ६, शनिबार

  • ४

    जनावरमा बर्डफ्लू देखिएपछि सदर चिडियाखाना बन्द
    २०८३ अषाढ ६, शनिबार

  • ५

    नवलपरासी पश्चिममा बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते
    २०८३ अषाढ ६, शनिबार

  • ६

    आज विश्व शरणार्थी दिवस मनाइदै
    २०८३ अषाढ ६, शनिबार

  • ७

    गण्डकी सहितका तीन प्रदेशमा बर्षा जारि
    २०८३ अषाढ ६, शनिबार

  • ८

    राष्ट्रिय परिचयपत्र आफैले डाउनलोड गर्न सकिने
    २०८३ अषाढ ५, शुक्रबार

  • ९

    कक्षा १२ को नतिजा प्रकाशित
    २०८३ अषाढ ५, शुक्रबार

  • १०

    उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार रुपैँया नगद
    २०८३ अषाढ ५, शुक्रबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution