• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ ७, आईतबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

२०८३ जेष्ठ १८, सोमबार
२

नवलपुरमा दुई जनाको हत्या गरेको आरोपमा सञ्जय विक पक्राउ

२०८३ जेष्ठ १३, बुधबार
३

नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

२०८३ जेष्ठ २४, आईतबार
४

गैंडाकोट नगरपालिका बेरुजुमा जिल्लाकै शिर्ष स्थानमा

२०८३ जेष्ठ २४, आईतबार
५

विश्व साइकल दिवस: अङकुरम् एकेडेमीद्धारा बृहत् साइकल र्‍यालीको आयोजना

२०८३ जेष्ठ २०, बुधबार
६

नारायणी नदीमा डुबेर बेपत्ता भएका बालक मृत फेला

२०८३ जेष्ठ १९, मंगलबार
७

तेज ब्रान्डको तोरीको तेल गुणस्तरहीन, बिक्री-वितरणमा रोक !

२०८३ जेष्ठ १६, शनिबार
८

पोखराको फिर्केखोला आसपासका २३ वटा संरचना हटाइयो

२०८३ जेष्ठ १३, बुधबार
९

रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

२०८३ जेष्ठ २६, मंगलबार
१०

गैँडाकोट १८ मा ५०% अनुदानमा हाते ट्रयाक्टर र मिल वितरण

२०८३ जेष्ठ २२, शुक्रबार
११

फिलिपिन्सको भूकम्पमा परि मृत्यु हुनेको संख्या ३५ पुग्यो

२०८३ जेष्ठ २६, मंगलबार
१२

गैरकानुनी तवरले महिलाहरूलाई कुवेत, ओमान पठाउने ६ जना पक्राउ

२०८३ जेष्ठ २२, शुक्रबार

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

नवलपुर अनलाइनप्रकाशित मिति: २०८३ अषाढ ७, आईतबार

  • २२ पटक पढिएको
  • नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोट नगरपालिकाले एक विद्यालय एक करेसाबारी कार्यक्रम सञ्चालन गर्ने भएको छ । पालिकाले आगामी वर्षदेखि विद्यालयमा बालमैत्री शैक्षिक वातावरण साथै वातावरणीय अनुकूलन सौन्दर्यकरणमार्फत हरित विद्यालयको अवधारणा कार्यान्वयन गर्ने अवधारणा ल्याएको हो ।

    गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले विद्यार्थीलाई ‘पढ्दै कमाउँदै’ कार्यक्रमद्वारा उद्यमशीलता तथा उत्पादनसँग जोड्ने र शिक्षकलाई प्रविधिसँग जोड्ने क्रियाकलाप सञ्चालन गरिने बताए । उनले पालिकाभित्र हुने उत्पादनलाई पाठ्यसामग्रीका रूपमा प्रयोग गरिने उल्लेख गरे ।

    बृहत् विद्यालय सुरक्षा कार्यक्रमअन्तर्गत पालिकाले विद्यालयमा सुरक्षित बालमैत्री, अपाङ्गमैत्री र प्रविधिमैत्री भौतिक संरचना निर्माण, मर्मतसम्भार तथा सेवासुविधा विस्तारमा ध्यान दिइने अधिकारीको भनाइ छ ।

    शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख अधिकारीले पालिकाभित्र सामुदायिक विद्यालयलाई विद्यार्थीको सङ्ख्या र आवश्यकताका आधारमा विद्यालय समायोजन गर्दै आवासीय विद्यालय र ‘बिग स्कूल’ सञ्चालनको नीति लिइएको बताए । सामुदायिक विद्यालयले आधारभूत तह (कक्षा ८) सम्म कुनै पनि शीर्षकमा विद्यार्थीसँग शुल्क लिन नपाउनेगरी पालिकाले बजेट व्यवस्थापन गरेको उनले जानकारी दिए ।

    पालिकाको शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि वार्षिक रूपमा वर्ष उत्कृष्ट शिक्षक, उत्कृष्ट विद्यार्थी र उत्कृष्ट वर्ष विद्यालय घोषणा गरी सम्मान तथा पुरस्कार प्रदान गरिने नगरप्रमुख अधिकारीले बताए । आधारभूत तहसम्मका विद्यालयका विद्यार्थीलाई टिकाइराख्न पोषणयुक्त दिवा खाजा कार्यक्रमलाई थप प्रभावकारी रुपमा अगाडि बढाउने उनले उल्लेख गरे ।

    त्यस्तै, पालिकाभित्रका सबै विद्यालयलाई ‘जङ्क फुड’ पत्रु खाना निषेधित क्षेत्र घोषणा गर्दै विद्यालयको १०० मिटरको वरिपरि क्षेत्रमा मदिरा र सूर्तिजन्य वस्तु बेचबिखनमा पूर्ण रुपमा प्रतिबन्ध लगाउने अधिकारीको भनाइ छ । ‘गैँडाकोटको इच्छाः गुणस्तरीय शिक्षा’ भन्ने नाराका साथ शिक्षा क्षेत्रमा गतिविधि केन्द्रित गरिने भन्दै उनले यसअनुरुप व्यावहारिक र प्राविधिक शिक्षामा जोड दिइने बताए ।

    त्यस्तैगरी, पालिकाको वडा नं ३ र १८ का गर्भवती, सुत्केरी तथा अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क एम्बुलेन्स, ४० वर्षभन्दा माथिका नागरिक लक्षित क्यान्सर, मधुमेह तथा उच्च रक्तचापको निःशुल्क परीक्षण तथा स्वास्थ्य शिविर सञ्चालन गर्नेगरी नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।

    पालिकाभित्र रहेका विपन्न, असहाय, सीमान्तकृत नागरिकका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्न आकस्मिक स्वास्थ्य सुरक्षा कोष, ३५ प्रकारका आयुर्वेदिक औषधि निःशुल्क प्रदान, सुत्केरी आमा पोषिलो खाना कार्यक्रमअन्तर्गत गैँडाकोटको सरकारी स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टरमा सुत्केरीलाई रु पाँच हजार सुत्केरी भत्ता प्रदान गर्ने नीति लिइएको नगरप्रमुख अधिकारीले बताए ।

    गैँडाकोट नगरपालिकाभित्र प्लास्टिकका सामग्रीलाई निरुत्साहन गर्दै स्थानीय स्रोतबाट बनेको सालको पातका दुनाटपरीको प्रयोगलाई विस्तार गर्ने नीति लिइएको उनले बताए । ‘एक समूहः एक कृषि नमुना व्यावसायिक खेती’, ‘गैँडाकोटको भिजनः मकै सबै सिजन’, चैते धानको क्षेत्र विस्तार, गैँडाकोटको वडा नं ३ र १८ मा तरुल खेतीलाई प्रोत्साहन, गैँडाकोट-१८ मा स्थापित केरा तथा चिया बगानलाई विस्तार गरी पर्यटन प्रवर्द्धन गर्ने नीति लिइएको नगरप्रमुख अधिकारीले जाकारी दिए ।

    पहाडी तथा चरन क्षेत्र नजिकका वडालाई बाख्रा पकेट क्षेत्रका रूपमा विकास गर्ने नीतिअनुरुप बाख्रा प्रवर्द्धन कार्यक्रम सञ्चालन गरी पालिकालाई मासुमा आत्मनिर्भर बनाउने उनको भनाइ छ । स्थानीयस्तरमा उत्पादित घरेलु मदिरालाई गुणस्तरीय बनाई ‘लेबलिङ’ गरी व्यावसायीकरण गर्ने नीति लिइएको उनले बताए ।रासस

    दूध उत्पादनमा ह्रास आउने खोरेत, भ्यागुतेजस्ता सङ्क्रामक रोगबाट पशुधनको क्षति नहोस् भनी हरेक वर्ष यी रोगविरुद्ध निःशुल्क खोप अभियान सञ्चालन गर्ने नीति लिइएको नगरप्रमुख अधिकारीले जानकारी दिए । खोप कार्यक्रम सञ्चालन गर्दा प्रादेशिक निकायसँग सहकार्य गरिने उनले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • हास्य कलाकार खेम शर्मा (चतुरे)को निधन

  • छोरी र श्रीमतीसहित चितवन आईपुगे प्रधानमन्त्री बालेन

  • रास्वपाको महाधिवेशन आजदेखि चितवनमा, ४ हजार बढी प्रतिनिधि सहभागी हुँदै

  • गण्डकी सहितका चार प्रदेशमा बर्षा जारि

  • समाचार
  • १

    हास्य कलाकार खेम शर्मा (चतुरे)को निधन
    २०८३ अषाढ ७, आईतबार

  • २

    छोरी र श्रीमतीसहित चितवन आईपुगे प्रधानमन्त्री बालेन
    २०८३ अषाढ ७, आईतबार

  • ३

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका
    २०८३ अषाढ ७, आईतबार

  • ४

    रास्वपाको महाधिवेशन आजदेखि चितवनमा, ४ हजार बढी प्रतिनिधि सहभागी हुँदै
    २०८३ अषाढ ७, आईतबार

  • ५

    गण्डकी सहितका चार प्रदेशमा बर्षा जारि
    २०८३ अषाढ ७, आईतबार

  • ६

    बर्डफ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख पदबाट हटाईए
    २०८३ अषाढ ६, शनिबार

  • ७

    यस्तो छ रास्वपा महाधिवेशनको निर्वाचन कार्यतालिका
    २०८३ अषाढ ६, शनिबार

  • ८

    कावासोती खानेपानीको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै
    २०८३ अषाढ ६, शनिबार

  • ९

    जनावरमा बर्डफ्लू देखिएपछि सदर चिडियाखाना बन्द
    २०८३ अषाढ ६, शनिबार

  • १०

    नवलपरासी पश्चिममा बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते
    २०८३ अषाढ ६, शनिबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution