• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ २०, शनिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

कार्यालयलाई सुधारको एक्सप्रेस रोडमा गति दिंदै प्रमुख रजिष्ट्रार कृष्ण कुमारी श्रेष्ठ

२०८३ अषाढ ११, बिहिबार
२

छोराको कुटपिटबाट आमाको मृत्यु

२०८३ अषाढ १३, शनिबार
३

नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

२०८३ जेष्ठ २४, आईतबार
४

गैंडाकोट नगरपालिका बेरुजुमा जिल्लाकै शिर्ष स्थानमा

२०८३ जेष्ठ २४, आईतबार
५

पोल्याण्ड पठाउने भन्दै २३ लाख ठगी गर्ने देवचुलीका भगवत थारु पक्राउ

२०८३ अषाढ १२, शुक्रबार
६

रमपम चाउचाउमा न्यून गुणस्तर भेटिएपछि तत्काल बजारबाट फिर्ता गर्न विभागको आदेश

२०८३ अषाढ ८, सोमबार
७

गैँडाकोट १८ मा ५०% अनुदानमा हाते ट्रयाक्टर र मिल वितरण

२०८३ जेष्ठ २२, शुक्रबार
८

रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

२०८३ जेष्ठ २६, मंगलबार
९

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

२०८३ अषाढ १२, शुक्रबार
१०

फिलिपिन्सको भूकम्पमा परि मृत्यु हुनेको संख्या ३५ पुग्यो

२०८३ जेष्ठ २६, मंगलबार
११

विनयी त्रिवेणीका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस

२०८३ अषाढ ८, सोमबार
१२

गैरकानुनी तवरले महिलाहरूलाई कुवेत, ओमान पठाउने ६ जना पक्राउ

२०८३ जेष्ठ २२, शुक्रबार

विश्वकपबाट बाहिरिएपछि नेदरल्याण्डसका प्रशिक्षकले दिए राजीनामा

नवलपुर अनलाइनप्रकाशित मिति: २०८३ अषाढ १७, बुधबार

  • ५३ पटक पढिएको
  • काठमाडौँ । फिफा विश्वकप फुटबलबाट नेदरल्यान्ड्स बाहिरिएपछि मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानले  राजीनामा दिएका छन् ।

    यससँगै नेदरल्यान्ड्सको राष्ट्रिय टोलीसँग उनको दोस्रो कार्यकाल पनि समाप्त भएको छ । ६३ वर्षीय कोम्यानले आफ्नो वर्तमान सम्झौता सकिएपछि जिम्मेवारीमा नबस्ने निर्णयबारे नेदरल्यान्ड्स फुटबल सङ्घलाई जानकारी गराएका हुन् ।

     

    उनको राजीनामाको घोषणा नेदरल्यान्ड्स विश्वकपको अन्तिम ३२ बाट बाहिरिएको केही घण्टापछि आएको हो । नेदरल्यान्ड्स पेनाल्टी सुटआउटमा पाराग्वेसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । उपाधि जित्ने अपेक्षामा रहेको टोलीको यात्रा प्रारम्भिक नकआउट चरणमै टुंगिएपछि कोम्यानले पद छाड्ने निर्णय गरेका हुन् ।

     

    विदाइ सन्देशमा कोम्यानले यो निर्णय निकै कठिन रहेको स्वीकार गरेका छन् । लामो समयसम्म प्रशिक्षक टोली र खेलाडीसँग नजिकबाट काम गरेकाले यस्तो निर्णय लिन सहज नभएको उनले बताएका छन् ।

     

    उनले नेदरल्यान्ड्सको राष्ट्रिय टोलीसँग बिताएको समयलाई गर्वका साथ सम्झने बताएका छन् । दुवै कार्यकालमा राष्ट्रिय टोलीसँग काम गर्ने अवसर पाएकोमा उनले प्रशिक्षक, खेलाडी तथा टोलीसँग आबद्ध सबैप्रति आभार व्यक्त गरेका छन् । उनका अनुसार त्यो यात्रा उत्कृष्ट सहकार्य र धेरै अविस्मरणीय क्षणले भरिएको थियो ।

     

    कोम्यानले परिवारलाई पनि आफ्नो निर्णयको प्रमुख कारण बताएका छन् । वर्षौंसम्म प्रशिक्षणको जिम्मेवारी सम्हालेपछि अब श्रीमती, छोराछोरी र नातिनातिनासँग बढी समय बिताउन चाहेको उनले उल्लेख गरेका छन् । उनको अभिव्यक्तिपछि उनले अब प्रशिक्षक जीवन नै अन्त्य गर्न सक्ने अड्कलबाजी पनि सुरु भएको छ । अहिले पदबाट अलग हुनु नै सबैभन्दा उपयुक्त र स्वाभाविक निर्णय भएको उनको भनाइ छ । अब नेदरल्यान्ड्स फुटबल सङ्घले नयाँ मुख्य प्रशिक्षकको खोजी सुरु गर्ने भएको छ ।

     

    विश्वकपमा निराशाजनक प्रदर्शनपछि टोलीलाई पुनः बलियो बनाउने चुनौती नयाँ प्रशिक्षकसामु रहनेछ । नेदरल्यान्ड्ससँग अहिले पनि उच्चस्तरीय प्रशिक्षकहरूको विकल्प रहेको मानिन्छ । आर्ने स्लट र एरिक टेन हागजस्ता प्रशिक्षक उपलब्ध रहेकाले यसपटक नयाँ सोचसहित टोलीको नेतृत्व चयन गर्नुपर्ने चर्चा भइरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • यी हुन् सरकारका सय दिनका मुख्य उपलब्धिहरु (पूर्ण पाठ)

  • नवलपरासी पत्रकारिताका नक्षत्र केशव पराजुलीको निधन

  • गुल्मीको छल्दी–रातडाँडा सडक पुनः सात दिन बन्द हुने

  • सरकारद्धारा आयल निगमको कर्मचारी ओभरटाइम भत्तामा व्यापक कटौती

  • समाचार
  • १

    यी हुन् सरकारका सय दिनका मुख्य उपलब्धिहरु (पूर्ण पाठ)
    २०८३ अषाढ २०, शनिबार

  • २

    नवलपरासी पत्रकारिताका नक्षत्र केशव पराजुलीको निधन
    २०८३ अषाढ २०, शनिबार

  • ३

    गुल्मीको छल्दी–रातडाँडा सडक पुनः सात दिन बन्द हुने
    २०८३ अषाढ २०, शनिबार

  • ४

    सरकारद्धारा आयल निगमको कर्मचारी ओभरटाइम भत्तामा व्यापक कटौती
    २०८३ अषाढ २०, शनिबार

  • ५

    नयाँ प्रणाली लागू गर्न राहदानी सेवा तीन दिन बन्द हुने
    २०८३ अषाढ २०, शनिबार

  • ६

    केप भर्डेलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको अन्तिम १६ मा
    २०८३ अषाढ २०, शनिबार

  • ७

    देशभर मेघगर्जन र चट्याङ्गसहित बर्षा हुने
    २०८३ अषाढ २०, शनिबार

  • ८

    कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योगमन्त्रीको अनुगमन, प्रविधिको अधिकतम प्रयोग गर्न निर्देशन
    २०८३ अषाढ १९, शुक्रबार

  • ९

    बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा
    २०८३ अषाढ १९, शुक्रबार

  • १०

    एमालेका पूर्व सांसद कोइरी हत्या प्रकरणमा कारागार चलान
    २०८३ अषाढ १९, शुक्रबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution