• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ कार्तिक ७, शुक्रबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

बाजुरामा वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम पुग्नुपर्ने झन्झट हट्यो

२०८३ आश्विन २९, बिहिबार
२

नेपालीले नोबेल साहित्य पुरस्कार कहिले पाउने??

२०८३ आश्विन २३, शुक्रबार
३

गण्डकी सहितका चार प्रदेशमा मध्यम बर्षाको सम्भावना

२०८३ आश्विन १९, सोमबार
४

बर्षाले नेपालसँगको खेल रद्द भएपछि श्रीलंका सेमिफाइनलमा

२०८३ आश्विन १३, मंगलबार
५

पोखराबाट पहिलो उडानमा जाने यात्रुलाई नगर प्रमुख आचार्यले गरे बिदाई

२०८३ आश्विन ७, बुधबार
६

प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम हिनामिना आरोपमा १० जनाविरुद्ध मुद्दा

२०८३ आश्विन १३, मंगलबार
७

होङ्सी–दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

२०८३ आश्विन १८, आईतबार
८

असोज ८ र ९ गते विद्यालय बिदा दिन र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको आग्रह

२०८३ आश्विन ८, बिहिबार
९

भरतपुर अस्पताल विकास समितिमा पदाधिकारी नियुक्त

२०८३ आश्विन १६, शुक्रबार
१०

नयाँ बसपार्कमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना

२०८३ आश्विन १७, शनिबार
११

विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले लिए शपथ

२०८३ आश्विन ७, बुधबार
१२

प्रधानमन्त्री बालेन्द्र शाहको राष्ट्रसंघको महासभामा सम्बोधन (पूर्णपाठ)

२०८३ आश्विन ९, शुक्रबार

त्रिवेणी दुम्कीवास सडकका लागि ३ करोड बजेट

नवलपुर अनलाइनप्रकाशित मिति: २०८३ अषाढ १९, शुक्रबार

  • ११६ पटक पढिएको
  • नारायण शर्मा नवलपुर- गण्डकी प्रदेशको भारतिय सिमानासंग पहुच रहेको एक मात्र सडक त्रिवेणी दुम्कीवास सडककालागि ३ करोड रकम बिनियोजन भएको छ ।

    यो सडक हेर्न सडक डिजिन भरतपुर कार्यालयले दिएको जानकारी अनुसार दुम्कीवास त्रिवेणी सडक निर्माणकालागि वातावरणी प्रभाव मुल्यांकनको काम अघि बढेको छ । असार दोश्रो साता भरतपुरमा सम्पन्न रास्वपाको पहिलो अधिबेशनमा आएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले यो त्रिवेणी सडकको काम चाडो अघि बढाउन चासो ब्यक्त गरेका थिए ।

    पूर्वी नवलपरासी क्षेत्र नम्बर २ वाट प्रतिनिधि सभा सदस्य मनिष खनालले यो सडक निर्माण गर्ने योजना सरकारको प्राथामिकतामा रहेको सुनाए । यो वर्षको वजेटमा ३ करोड रकम बिनियोजन भैसकेको छ उनले भने त्यहाको इआइएको रिर्पोट आउनासाथ सडक निर्माणले गति लिन्छ ।

    बिनयी त्रिवेणी गाउपालिकाका वडा नम्बर ६ र ७ भारतिय सिमानासंग जोडिएको त्रिवेणीधाममा पर्दछ । त्रिवेणीधाममा रहेका ति दुबै वडाका बासिन्दा बिनयी त्रिवेणी गाउपालिकाको आफनै कार्यालयमा आउन लुम्वीनी प्रदेशको सुस्ता , बर्दघाट दाउन्ने हुदै दुम्कीवास आउन पर्ने बाध्यता रहेको छ ।

    त्रिवेणीधामवाट सोझै उत्तरमा पर्ने दुम्कीवास आउजाउ गर्न करिब २२ किलोमिटर सडक निर्माण नभएका कारणले उनिहरुले गत १२ वर्षदेखि सास्ती भाग्दै आएका छन । तत्कालिन कांग्रेस एमालेको सरकारले त्रिवेणी दुम्कीवास सडक निर्मँणमा चासो नदेखाएका कारण अघिल्लो साता त्रिवेणीका बासिन्दाले आफुहरु लुम्विनी प्रदेशको सुस्ता गाउपालिकामा गाभिन पाउ भनेर निबेदन दिएका छन ।

    गण्डकी प्रदेशको त्रिवेणीधामलाई लुम्विनी प्रदेशको सुस्तामा गाभ्ने भन्ने नै हुदैन त्यस क्षेत्रका प्रतिनिधि सभा सदस्य मनिषखनालले भने यो ०८३ सालवाट नै त्रिवेणी दुम्कीवास जोडने सडक निर्माणकोकाम अघि बढछ ।

    ०६० सालमा त्रिवेणी स्थित गजेन्द्रमोक्षधामका पिठाधिस स्वामि कमलनयन आचार्यले श्रमदान गराएर त्यो २२ किलोमिटर लामो त्रिवेणी दुम्कीवास सडक छिचोलेका थिए ।

    बिनयी त्रिवेणी गाउपालिकाका अध्यक्ष घनश्याम गिरीले त्यहाको २२ किलोमिटर सडक खण्ड मध्ये अब ८ किलोमिटर सडक छिचोल्ने काम सम्पन्न हुन बांकि रहेको टेलिफोनमा जानकारी दिए । त्रिवेणीधामका रहेका २ वटा वडामा करिब ९ हजार जनसंख्या रहेको छ ।

     

    त्रिवेणीमा इलाका प्रशासन कार्यालय राख्न पहल

    सांसद खनालले त्रिवेणीकालागि छुटटै इलाका प्रशासन कार्यालय र मालपोत कार्यालय समेत स्थापना गरेर त्यहाका नागरिकलाई घर दैलोमै सेवा दिने ब्यबस्थाकालागि आफनो पहल जारी रहेको दावी गरे । नागरिकलाई चाहिने सबै सेवा कार्यालय त्रिवेणीमै स्थापना हुन्छ सांसद खनालले भने यहाको ऐतिहासिक भूमि त्रिवेणीधाम कहि कतै गाभ्ने गल्ति गरिदैन । सेवा त्यहि दिने हो कतै अन्यत्र जाने भन्ने नै हुदैन खनालले भने । त्यसकालागि मैले काम गरिहरेको छु खनालले भने चाडै रिजल्ट देखिने छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

  • तराईमा हुस्सु, पहाडी र हिमाली भू-भागमा आंशिक बदली रहने

  • एनपीएलका सबै खेलले आईसीसीको मान्यता पाउने

  • नवदुर्गासँग जोड्दै नेवार समुदायले मनाए मोहनी नखः

  • समाचार
  • १

    आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने
    २०८३ कार्तिक ७, शुक्रबार

  • २

    तराईमा हुस्सु, पहाडी र हिमाली भू-भागमा आंशिक बदली रहने
    २०८३ कार्तिक ७, शुक्रबार

  • ३

    एनपीएलका सबै खेलले आईसीसीको मान्यता पाउने
    २०८३ कार्तिक ६, बिहिबार

  • ४

    नवदुर्गासँग जोड्दै नेवार समुदायले मनाए मोहनी नखः
    २०८३ कार्तिक ५, बुधबार

  • ५

    बासी खाना र फोहोर भान्सा भेटिएपछि सुनवलको सगरमाथा होटल संचालनमा रोक
    २०८३ कार्तिक ५, बुधबार

  • ६

    भ्रष्टाचार, कुशासन र राजनीतिक विकृति अन्त्य गर्न सबै एकजुट बनौं- प्रधानमन्त्री शाह
    २०८३ कार्तिक ५, बुधबार

  • ७

    कस्तो छ आज बडादशैँको टिकाको दिनको मौसम?
    २०८३ कार्तिक ५, बुधबार

  • ८

    गण्डकी सहितका तीन प्रदेशमा हल्का बर्षा हुने
    २०८३ कार्तिक ४, मंगलबार

  • ९

    दसैँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान
    २०८३ कार्तिक ३, सोमबार

  • १०

    पूजा पसलबाट घ्यू भन्दै बिक्री भएकाे प्रतिबन्धित चिल्लो पदार्थ जफत गरी नष्ट
    २०८३ कार्तिक ३, सोमबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution