२०८३ कार्तिक ७, शुक्रबार



आयोजनाको मुहानमा बाढी पसेपछि मुहान आजदेखि अस्थायी रूपमा बन्द गरिएपछि उपत्यकाको खानेपानी वितरण प्रभावित हुने भएको हो ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का अनुसार मेलम्चीको मुहानमा पानी धमिलो भएपछि मेलम्चीबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा प्रवाह हुने पानीको आपूर्ति अस्थायी रूपमा रोकिएको हो ।
वर्षाले मुहानमा पानी अत्यधिक धमिलो भएकोले अस्थायी रुपमा रोकिएको र गुणस्तरमा सुधार आएपछि पुनः प्रशोधन प्रक्रिया सञ्चालन गरिने केयूकेएलले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे