• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ ३१, बुधबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

कार्यालयलाई सुधारको एक्सप्रेस रोडमा गति दिंदै प्रमुख रजिष्ट्रार कृष्ण कुमारी श्रेष्ठ

२०८३ अषाढ ११, बिहिबार
२

छोराको कुटपिटबाट आमाको मृत्यु

२०८३ अषाढ १३, शनिबार
३

पोल्याण्ड पठाउने भन्दै २३ लाख ठगी गर्ने देवचुलीका भगवत थारु पक्राउ

२०८३ अषाढ १२, शुक्रबार
४

रमपम चाउचाउमा न्यून गुणस्तर भेटिएपछि तत्काल बजारबाट फिर्ता गर्न विभागको आदेश

२०८३ अषाढ ८, सोमबार
५

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

२०८३ अषाढ १२, शुक्रबार
६

विनयी त्रिवेणीका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस

२०८३ अषाढ ८, सोमबार
७

खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

२०८३ अषाढ २८, आईतबार
८

पिउस मिनरल वाटरको ब्याच नं. एम३२६ प्रयोग तथा बिक्रीवितरण नगर्न कम्पनीको आग्रह

२०८३ अषाढ २७, शनिबार
९

नवलपरासी पश्चिममा बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते

२०८३ अषाढ ६, शनिबार
१०

यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य

२०८३ अषाढ १२, शुक्रबार
११

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विश्वकपमा शानदार शुरुवात

२०८३ अषाढ ३, बुधबार
१२

फिफाले गर्‍यो एन्फाको सदस्यता निलम्बन

२०८३ अषाढ ११, बिहिबार

साहित्यिक पत्रकारहरुसँग प्रेस काउन्सिलमा अन्तरक्रिया कार्यक्रम

नवलपुर अनलाइनप्रकाशित मिति: २०८३ अषाढ ३१, बुधबार

  • ४१ पटक पढिएको
  • काठमाडौं। प्रेस काउन्सिल नेपालमा आज साहित्यिक पत्रकारहरुसँग पत्रकार आचारसंहिता र पत्रपत्रिका वर्गीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता गर्दै काउन्सिलका अध्यक्ष उमेश श्रेष्ठले सङ्कटपूर्ण अवस्थामा रहेको नेपाली पत्रकारिता उकास्न सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

    पछिल्लो समय प्रविधिको बढ्दो विकाससँगै पत्रकारहरुले पनि त्यसको उपयोग बढाउनुपर्नेमा जोड दिनुभयो । बहुभाषी पत्रपत्रिकाको संरक्षणको लागि नीतिगत व्यवस्था प्रेस काउन्सिल ऐनमा एकजना सदस्य साहित्यिक क्षेत्रबाट हुने व्यवस्था रहेको हुँदा सोही अनुरुप हुने समेत उहाँको भनाइ छ ।

    साहित्यिक पत्रकारिता क्षेत्रमा देखिएको विकृति रोक्न सबै सक्रिय हुनुपर्ने बताउनु्भयो । कार्यक्रममा काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले साहित्यिक पत्रिकाको वर्गीकरणमापदण्ड सहज बनाएको जानकारी गराउनुभयो । वर्गीकरणको मापदण्ड अनुसार कति प्रति छपाइ हुन्छ ? कहाँ–कहाँ विक्रीवितरण हुन्छ ? त्यसको अभिलेख महत्वपूर्ण हुनेमा जोड दिँनुभयो । उहाँले साहित्यिक पत्रिकाको मुल्याङ्कन विधिबारे स्पष्ट पार्नुभएको थियो ।

    प्रेस काउन्सिल नेपालका पत्रपत्रिका वितरण सम्परीक्षण समितिका सदस्य सन्तोष खड्काले नेपालको राजनीतिक परिवर्तनमा साहित्यिक पत्र–पत्रिकाको भूमिका रहेको बताउँनुभयो । उहाँले वर्गीकरणकालागि आवश्यक मापदण्ड पूरा गर्न आग्रह गर्नुभयो । झुठा विवरण उल्लेख गर्दा राज्यबाट पाइने सेवाबाट समेत बञ्चित भइने र एकको गल्तीका कारण धेरैलाई असर पुग्ने भएकाले साँचो विवरण उल्लेख गर्न आग्रह गर्नुभयो । साथै उहाँले साहित्यक पत्रिकाको वर्गीकरणलाई अझ सरल बनाउन सुधार गर्नुपर्ने नीतिकालागि सबै मिलेर लाग्नुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष मोहन दुवालले पत्रिका प्रकाशनकालागि राज्यको मात्रै भर पर्न नहुने बताउनुभयो । साहित्यिक पत्रिकाको विकासकालागि पत्रिकालाई झोलाबाट बिक्री वितरण बन्द गरी व्यावसायिक बनाउनुपर्नेमा जोड दिनुभयो । साथै उहाँले काउन्सिलको वर्णीकरण पश्चात सरकारबाट पाइने लोक कल्याणकारी विज्ञापनले साहित्यिक पत्रिका बन्द हुनबाट जोगिएको धारणा राख्नुभयो । उहाँले छापामाध्यम धरासायी भइरहेका बेला साहित्यिक पत्रिका झनै सङ्कटमा परेको उल्लेख गर्दै यसको विकासकालागि काउन्सिललाई सहजीकरण गर्न आग्रह गर्नुभयो ।

    कार्यक्रममा काउन्सिलका पूर्वबोर्ड सदस्य समेत रहनुभएका चेतनाथ धमलाले नेपालको पत्रकारिताको जग नै साहित्यिक पत्रिकाबाट भएको स्पष्ट पार्दै पछिल्लो समय बदलिँदो प्रविधि र राज्यले बेलाबेलामा लिने नीतिका कारण साहित्यिक पत्रिकाहरु सङ्कटमा परेको धारणा राख्नुभयो ।

    साहित्यिक पत्रिकाले विज्ञापन नपाउने र विज्ञापनको बजारपनि नभएकाले आर्थिक सङ्कटसँग जुधिरहेको बताउनुभयो । ज्ञान विचार र सौन्दर्यको सिर्जना हुने भएकाले यो समसामयिक पत्रकारिता जस्तो सहज नभएको तर्क गर्नुभयो । राज्यले साहित्यिक पत्रिकालाई नियन्त्रणभन्दा प्रवर्दनमूखी नीति लिन जरुरी रहेकोमा समेत जोड दिनुभयो । कार्यक्रममा सहभागीहरुले स्रष्टा जन्माउने पत्रिकाहरु अहिले प्रकाशन नै गर्न नसकिने अवस्थामा पुगेको गुनासो गरेका छन् ।

    आर्थिक स्रोतको अभावले नियमित प्रकाशन गर्न समेत कठिनाई भएको बताइएको छ । साथै एउटै व्यक्तिले दुई तीनवटा पत्रिका दर्ता गर्ने प्रवृत्ति रहेको भन्दै सहभागीहरुले छापामाध्यम नै अभिलेखिकरणको बलियो माध्यम भएकाले सरकारले यसको जगेर्ना गर्नुपर्ने बताए । वर्तमान अवस्थामा साहित्यिक पत्रिका नियमित प्रकाशन गर्न स्रोत नभएको र बिक्री वितरणकालागि समेत बजार नभएकाले समसामयिक पत्रिकाजस्तो सहज नभएको बताएका छन् ।

    ज्ञान, विचार र सौन्दर्यको सिर्जना हुने भएकाले साहित्यिक पत्रिकाको सम्पादकमा समेत विम्बात्मक चेत हुनुपर्नेमा सहभागीहरुले जोड दिएका छन् । कार्यक्रममा प्रवीण जोशी, राज बल राई, विमल भौकाजी आलोक चालिसे, डा.शैलेन्दुप्रकाश नेपाल, पुष्प घिमिले , पदम राई, हंसावती कुर्मी, गणेश वाम्बुले राई, चेतनाथ धमलालगायत साहित्यिक पत्र–पत्रिकाका सम्पादक÷सञ्चालकहरुको सहभागीता रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर ६ लाख घुससहित पक्राउ

  • माइतीघरमा टमाटर सडकमा फालेर किसानको प्रदर्शन

  • नारायणीमा एक वर्षमा साढे ६ किलोमिटर तटबन्ध

  • कर्णालीमा कांग्रेसका चार मन्त्रीले दिए सामुहिक राजीनामा

  • समाचार
  • १

    साहित्यिक पत्रकारहरुसँग प्रेस काउन्सिलमा अन्तरक्रिया कार्यक्रम
    २०८३ अषाढ ३१, बुधबार

  • २

    चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर ६ लाख घुससहित पक्राउ
    २०८३ अषाढ ३१, बुधबार

  • ३

    माइतीघरमा टमाटर सडकमा फालेर किसानको प्रदर्शन
    २०८३ अषाढ ३१, बुधबार

  • ४

    नारायणीमा एक वर्षमा साढे ६ किलोमिटर तटबन्ध
    २०८३ अषाढ ३१, बुधबार

  • ५

    कर्णालीमा कांग्रेसका चार मन्त्रीले दिए सामुहिक राजीनामा
    २०८३ अषाढ ३१, बुधबार

  • ६

    पूर्वप्रदेश प्रमुख राजेश अहिराज करणी मुद्दामा दोषी ठहर
    २०८३ अषाढ ३१, बुधबार

  • ७

    आजदेखि १४.२ केजीको ग्यास सिलिन्डर बिक्री, मूल्य २ हजार ६० रुपैँया
    २०८३ अषाढ ३१, बुधबार

  • ८

    फ्रान्सलाई हराउदै स्पेन विश्वकपको फाइनलमा
    २०८३ अषाढ ३१, बुधबार

  • ९

    किसानलाई २२ करोडभन्दा बढी भुक्तानी नगर्ने अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
    २०८३ अषाढ ३०, मंगलबार

  • १०

    सहसचिव रानालाई १५ दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन
    २०८३ अषाढ ३०, मंगलबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution