२०८३ भाद्र २८, आईतबार



नेपाली सेना, भारतीय सेना र चिलिमे जलविद्युतको प्राविधिक टोलीले सुरुङभित्र थुप्रिएको माटो तथा भग्नावशेष हटाउँदै विद्युत् गृहसम्म पुग्ने प्रयास गरिरहेको छ ।
हिजोदेखि डोजर, लोडर र अन्य उत्खनन उपकरण प्रयोग गरी काम तीव्र पारिएको छ । टोलीले शनिबार थप करिब ७० मिटर सुरुङ सफा गरिसकेको र आयोजना प्रमुखका अनुसार विद्युत् गृहसम्म पुग्न अब करिब ६० मिटर सुरुङ सफा गर्न बाँकी रहेको छ ।
उद्धार टोलीले विद्युत् गृहसम्म पुग्ने लक्ष्यसहित आज रातिसमेत सुरुङ सफा गर्ने तथा भग्नावशेष हटाउने कामलाई निरन्तरता दिने जनाएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे