• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ आश्विन ४, आईतबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

गजुरी-गल्छी सडकमा लेदो, पृथ्वी राजमार्ग र मुग्लिन-नारायणगढ सडक बन्द

२०८३ भाद्र ११, बिहिबार
२

बाढीपीडितका लागि भारतले १० टन राहत सामग्री र औषधि पठायो

२०८३ भाद्र ११, बिहिबार
३

सुशीला गौतम र खेम सेन्चुरीको स्वरमा ‘मोरे सैया’ गीत सार्वजनिक

२०८३ भाद्र ८, सोमबार
४

कामै नगरी सडक निर्माणको रकम भुक्तानी गर्ने ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०८३ भाद्र २५, बिहिबार
५

प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने

२०८३ भाद्र १९, शुक्रबार
६

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

२०८३ भाद्र १६, मंगलबार
७

बेत्रावतीमा २४ शव फेला परेको घरधनिको परिचय खुल्यो

२०८३ भाद्र १६, मंगलबार
८

रास्वपाको प्रवक्तामा जगदीश खरेल, विभाग प्रमुखमा को को भए चयन?

२०८३ भाद्र ५, शुक्रबार
९

एप्पलले सेप्टेम्बर ९ मा आइफोन १८ सार्वजनिक गर्ने

२०८३ भाद्र १८, बिहिबार
१०

रास्वपा केन्द्रीय सदस्यहरुको कार्यशाला आज सकिदै

२०८३ भाद्र ७, आईतबार
११

गोरखापत्रका पूर्वमहाप्रबन्धक उपाध्यायको निधन

२०८३ भाद्र १८, बिहिबार
१२

कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम

२०८३ भाद्र १५, सोमबार

आजदेखि अङ्कुरम् एकेडेमीमा तेस्रो संस्करणको नमुना संयुक्त राष्ट्रसंघीय कार्यक्रम सुरु

नवलपुर अनलाइनप्रकाशित मिति: २०८३ आश्विन ३, शनिबार

  • ३९ पटक पढिएको
  • चितवन । भरतपुर–७ कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा तेस्रो संस्करणको त्रिदिवसीय ‘अङ्कुरम्–नमुना संयुक्त राष्ट्रसंघीय कार्यक्रम’ आज देखि सुरु हुँदैछ ।

    चितवनलगायत अन्य जिल्लाहरूबाट समेत १२ विद्यालयका दुई सय जना विद्यार्थीको सहभागिता रहने कार्यक्रममा संयुक्त राष्ट्र संघका छवटा कमिटीको प्रतिनिधित्व रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

    कार्यक्रमको उद्घाटन सत्र नवलपुर–१ का प्रतिनिधिसभा सदस्य राजन गौतमको प्रमुख आतिथ्यतामा हुने र कार्यक्रममा आदर्श गृह चितवनीसंस्थापक अध्यक्ष तथा नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष मीना खरेल, चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ प्रा.डा. अनिल आचार्य, डेजी स्कुलका प्रिन्सिपल प्रेम रिमाल, रिटायर्ड मेजर शैलजा श्रेष्ठ केसी, बेटर चितवनका संस्थापक अध्यक्ष सागर कार्की, पत्रकार विवेक पोखरेललगायतको विशिष्ट आतिथ्यतामा हुनेछ । कार्यक्रमले विद्यार्थीको रचनात्मक क्रियाकलाप तथा सर्वाङ्गीण विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

    संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्अन्तर्गत ‘उदीयमान रणनीतिक क्षेत्रहरूमा महत्वपूर्ण पूर्वाधारको सुरक्षाः अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामाथिका खतराहरूको सम्बोधन’, मानवअधिकारी परिषद्अन्तर्गत ‘अफगानिस्तानमा विद्यमान प्रणालीगत हिंसा र मानव अधिकार उल्लङ्घनको सम्बोधन’, संयुक्त राष्ट्रसंघको पर्यावरण कार्यक्रमअन्तर्गत एलनिनो र ला निनोसँग सम्बन्धित चरम मौसमी घटनाहरूविरुद्ध विश्वव्यापी जलवायु लचिलोपनको सुदृढीकरण’, संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठनअन्तर्गत ‘उदीयमान प्रविधिहरूमार्फत द्वन्द्व र सङ्कटको अवस्थामा शिक्षाको अधिकारको संरक्षण’, विश्व स्वास्थ्य संगठनअन्तर्गत ‘चिकित्सा क्षेत्रका नवीन आविष्कारहरूमा असमान पहुँचका कारण सिर्जित विश्वव्यापी स्वास्थ्य असमानताको रोकथाम’ संयुक्त राष्ट्रसंघीय बालकोषअन्तर्गत ‘आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमत्ता)को युगमा अनलाइन शोषणविरुद्ध बालबालिकाको सुरक्षा संयन्त्रको सुदृढीकरण’ विषयमा छवटै कमिटीका सभापति, उपसभापति र प्रतिनिधिहरूले अध्ययन, अनुसन्धान र छलफल गरी पारित गर्ने कार्यक्रम रहेको महासचिव प्रमोद थपलियाले जानकारी दिए ।

    विद्यालयका प्रचार्य तथा कार्यक्रमका संरक्षक सुमन पौडेलका अनुसार नमुना संयुक्त राष्ट्रसंघीय अभ्यास एक शैक्षिक कार्यक्रम हो जसले विद्यार्थी तथा युवाहरूलाई संयुक्त राष्ट्रसंघको कार्यशैली, कूटनीति तथा अन्तर्राष्ट्रिय सम्बन्धबारे विस्तृतरूपमा जानकारी दिन्छ । उनले भने, ‘यो नमुना कार्यक्रमले विद्यार्थीहरूमा नेतृत्व विकास, कूटनीतिक सीप अभिवृद्धि तथा तार्किक बहस गर्ने क्षमताको विकास गर्छ ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • नयाँ प्रणालीबाट सवारी चालक अनुमतिपत्र छपाइ सुरु

  • काठमाडौं उपत्यकामा ६ रुटमा ३० वटा रात्रीकालीन बस सञ्चालन

  • राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

  • अर्थमन्त्री डा. वाग्ले स्वदेश फिर्ता

  • समाचार
  • १

    नयाँ प्रणालीबाट सवारी चालक अनुमतिपत्र छपाइ सुरु
    २०८३ आश्विन ४, आईतबार

  • २

    काठमाडौं उपत्यकामा ६ रुटमा ३० वटा रात्रीकालीन बस सञ्चालन
    २०८३ आश्विन ४, आईतबार

  • ३

    राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
    २०८३ आश्विन ४, आईतबार

  • ४

    अर्थमन्त्री डा. वाग्ले स्वदेश फिर्ता
    २०८३ आश्विन ४, आईतबार

  • ५

    कोशी, बागमती र गण्डकी प्रदेशमा भारी बर्षा हुने
    २०८३ आश्विन ४, आईतबार

  • ६

    तेस्रो संस्करणको अङकुरम्–मोडल युनाइटेड नेसन्स कार्यक्रम उद्घाटन
    २०८३ आश्विन ३, शनिबार

  • ७

    ‘छ माया छपक्कै २’ फूलपातीमा प्रदर्शन हुने
    २०८३ आश्विन ३, शनिबार

  • ८

    आजदेखि अङ्कुरम् एकेडेमीमा तेस्रो संस्करणको नमुना संयुक्त राष्ट्रसंघीय कार्यक्रम सुरु
    २०८३ आश्विन ३, शनिबार

  • ९

    प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम दुरुपयोग गरी ठगी गर्ने दुई जना पक्राउ
    २०८३ आश्विन ३, शनिबार

  • १०

    एशियाली खेलकुद आजदेखि जापानमा, ४५ देशका खेलाडी सहभागी हुँदै
    २०८३ आश्विन ३, शनिबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution