२०८३ आश्विन ८, बिहिबार



विहिबार बिहान बस खोला तर्ने क्रममा पानीको बहावका कारण खोला पार गर्न नसकी बीचमै रोकिएको थियो ।
घटनाको जानकारी पाएलगत्तै विपद् व्यवस्थापन बेस भकुण्डेबेँसीबाट गएको विपद् व्यवस्थापन टोलीले बसमा रहेका यात्रुहरूको उद्धार गरेर सुरक्षित स्थानमा लागेको छ । प्रारम्भिक विवरणअनुसार घटनामा मानवीय क्षति भएको जानकारी प्राप्त भएको छैन।
खोलामा पानीको बहाव बढ्नु तथा सडकको अवस्थाका कारण बस फसेको हुनसक्ने जनाइएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे