२०८३ कार्तिक १४, शनिबार



त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भारी वर्षाका कारण पानी जमेर मैदान खेल्न अयोग्य भएपछि टससमेत हुन नसकी खेल रद्द भएको हो । खेल रद्द भएसँगै दुवै टोलीले एक–एक अंक बाँडेका छन् ।
अंक बाँडेसँगै लुम्बिनी लायन्स तीन अंकसहित दोस्रो स्थानमा पुगेको छ भने समान तीन अंक रहेको चितवन राइनोज तेस्रो स्थानमा उक्लिएको छ ।
आजै साँझ ५ बजे सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच अर्को खेल हुने तालिका छ । वर्षाका कारण मैदानमा समेत पानी जमेकाले खेल हुने सम्भावना भने निकै कम रहेको छ । क्यानले साँझ ५ बजेदेखि हुने तालिका रहेको यो खेल ७: ४० बजेसम्म मैदान खेल्न योग्य भएमा ५-५ ओभरको हुने क्यानले बताएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे