• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र १९, शुक्रबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु

२०८३ श्रावण २७, बुधबार
२

मण्डला थिएटरमा ‘द एज अफ डार्कनेस’ मञ्चन

२०८३ श्रावण २८, बिहिबार
३

ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको मृत्यु

२०८३ भाद्र १, सोमबार
४

गजुरी-गल्छी सडकमा लेदो, पृथ्वी राजमार्ग र मुग्लिन-नारायणगढ सडक बन्द

२०८३ भाद्र ११, बिहिबार
५

नवलपुरका व्यवसायीलाई चितवनका अस्पतालमा सहुलियत उपचार

२०८३ भाद्र ४, बिहिबार
६

आज सूर्यग्रहण लाग्दै, कुन कुन क्षेत्रबाट देखिन्छ ?

२०८३ श्रावण २७, बुधबार
७

सहन प्रधानको संगीतमा ‘यो रातो सारी’ तीज गीत सार्वजनिक

२०८३ श्रावण २८, बिहिबार
८

घुस लिएको अभियोगमा चाबहिल नापीका अमिनविरुद्ध मुद्दा दायर

२०८३ श्रावण २२, शुक्रबार
९

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

२०८३ श्रावण २६, मंगलबार
१०

सशस्त्र प्रहरीका ३३ जना एसपीहरूको सरुवा (सूचीसहित)

२०८३ श्रावण २१, बिहिबार
११

हुलाक सेवा अब ‘सरकारी कुरियर’का रूपमा विस्तार हुँदै

२०८३ श्रावण २८, बिहिबार
१२

झुटा विवरण पेस गरी शिक्षक नियुक्ति लिएको आरोपमा दुई जनाविरुद्ध मुद्दा

२०८३ भाद्र ३, बुधबार
Ad Logo
Advertisement

उद्धारका लागि आपतकालीन सम्पर्क नम्बरहरुः

१५ बुँदे घोषणापत्र जारी गर्दै सकियो तेस्रो नवलपुर बालिका सम्मेलन

नवलपुर अनलाइनप्रकाशित मिति: २०८० आश्विन ३०, मंगलबार

  • ४०० पटक पढिएको
  • नवलपुर। गण्डकी प्रदेश साँसद पद्मा जिसी श्रेष्ठले बाल अधिकार र किशोरी अधिकारका सवालमा तिनै तहको सरकारको अपनत्व रहने गरी नीतिगत तहमा आफूले भूमिका खेल्ने प्रतिबद्धता ब्यक्त गरेकी छन् ।
    देवचुलीको दलदलेमा आयोजित तेस्रो नवलपुर बालिका सम्मेलनको उद्घाटन सत्रमा बोल्दै सांसद जिसीले गण्डकी प्रदेश सभामा किशोर किशोरीका विषयमा धेरै नीति नियमहरु बनिसकेका भए पनि केही बाँकी रहेको बताउँदै ति बन्दै गरेका नीतिहरुमा किशोर किशोरी देखि  हरेक तप्काका नीति निर्माणमा भूमिका निर्वाह गर्ने बताएकी हुन् ।
    उनले ति नीति निर्माण गर्दा सरोकार पक्षसँग सल्लाह, छलफल, सुझाव लिएर सँगसँगै हातेमालो गर्ने बताईन् ।
    नवलपुर किशोरी सञ्जालकी अध्यक्ष बिद्या ढुंगानाको अध्यक्षता तथा साँसद जिसीको प्रमुख आतिथ्यतामा भएको पहिलो सत्रको कार्यक्रममा किशोरी शसक्तिकरण अभियानमा लाग्न नपाएका भर्खर युवावस्थामा प्रवेश गरेका विभिन्न क्षेत्रका युवती र अभियानमा जोडिएर अभियानको सहजीकरणमा लागेका किशोरीहरुबीच सामुहिक छलफल भएको थियो । छलफलमा समग्र किशोरीहरुको समस्या, चुनौती, अवसर, सम्भावनाको चित्रण देखिएको थियो । उनीहरुले आफ्ना अनुभव समेत राखेका थिए ।
    कावासोतीबाट सहभागी मनिषा पौडेलले किशोरी शसक्तिकरणका अभियानले अहिलेका बालबालिकामा उर्जा थपेको बताउँदै बैनीहरुको क्षमतामा निकै सुधार आएको महसुस गरेको सुनाईन् । पब्लिक स्पीकिङमा अब्बल पौडेलले आफूले किशोरी अभियानको मिसन सञ्चालन गरेका संघसंस्थाको दिशानिर्देश नपाए पनि अव यस्ता गतिविधिलाई तिव्र गतिशिलतामा फराकिलो दायरामा पुर्याउन सुझाईन ।
    देवचुलीकी एलिना केसीले पनि अहिलेका बालबालिका र किशोरीले प्राप्त गरेका अवसर आफूले नपाएकोले छिटो जन्मिए कि भन्ने महसुस गरिन् । सञ्चार क्षेत्रमा क्रियाशील केसीले सामाजिक रुपको अलावा अभिभावकका बीचमै पनि खुलेर कुरा गर्न नसक्ने अवस्था पार गरेको अनुभव बाड्दै अहिलेको पुस्तामा देखिएको दृढताले खुसी लागेको बताईन् ।
    देबचुलीकी डाक्टर गितु गैरेले किशोरावस्थामा हुने, शारीरिक, मानसिक, संवेगात्मक परिवर्तनका विषयमा खुलेर ब्यक्त गर्न पनि नसक्ने र विद्यालयमा समेत ति विषयहरु खासै नसिकाउँदा आफैले जान्नुपर्ने परिस्थिति रहेको बताईन् ।
    अभियानमा जोडिएर आफुभन्दा तल्लो पुस्तालाई अभियानमा स्वयंसेवी अभियान्ताका रुपमा लागेका रुपन्देहीकी सुनिता हरिजनले आफू किशोरावस्थामा चलिरहदा अहिले नै विभिन्न सामाजिक क्षेत्र, समुह, सञ्जालहरुमा बसेर अनुभव संगाल्ने अवसर प्राप्त गरेको बताईन् । यद्यपि, अझै थुप्रै बालबालिकालाई शसक्तिकरणको अभियानमा पहुँच पुर्याउन नसकिएकोले स्थानीय तह गम्भीर हुनुपर्ने सुझाव दिईन् ।
    कावासोतीकी आशा बिकले आफू किशोरी शसक्तिकरणको अभियानमै जोडिएका कारण पछाडि बसेर सुन्ने आशा अहिले अगाडी बसेर सुनाउने बनेको अनुभव राखिन् । कार्यक्रम सञ्चालक नवलपुर किशोरी सञ्जालकी सदस्य एवं किशोरी शसक्तिकरण अभियानकी अभियन्ता रेजिना घर्तीमगरले सहजीकरण गरेको सामुहिक छलफलपछि बोल्ने बक्ताहरुले बालबालिका र किशोरीको सवालमा गर्नुपर्ने सामाजिक बिकासमा गरिने लगानीको प्रतिफल दिर्घकालिन हुनेमा कुनै सन्देह नरहेको प्यानल छलफलमा सहभागीहरुले ब्यक्त गरेका अनुभवले पुष्टि गरेको धारणा राखे ।
    उद्घाटन सत्रपछि आयोजित दोस्रो चरणको समापन समारोहले १५ बुँदे घोषणा पत्र जारी गरेको छ ।
    राष्टिय गाउँपालिका महासंघका अध्यक्ष एवं हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेबी पाण्डे, देवचुली नगरपालिका उपप्रमुख पार्वता तिवारी, कावासोती नगरपालिका उपप्रमुख फूलकुमारी थनेत, मध्यविन्दु नगरपालिका उपप्रमुख पूर्णकला चौधरी, जिल्ला बाल अधिकार समिति नवलपुरका अध्यक्ष नारायणप्रसाद पौडेल लगायतको उपस्थितिमा बाल तथा किशोरी अधिकारलाई अझ प्रभावकारी बनाउन सरोकारवाला पक्ष र निकायलाई ध्यानाकर्षण गराउने ब्यहोराको घोषणापत्र समारोहको अध्यक्षता गरेकी नवलपुर किशोरी सञ्जालकी अध्यक्ष बिद्या ढुंगानाले बाचन गरेकी थिईन् ।
    १५ बुँदे घोषणापत्रमा किशोरीहरुले आफन मागहरुलाई बुँदागत रुपमा प्रस्तुत गरेका थिए । जसमा उनीहरुले आफुले पाउनुपर्ने हक, अधिकार र कर्तव्यका बारेमा समेत समावेश गरेका थिए ।
    युवा, बालबालिका तथा किशोरीका सवालमा क्रियाशील जागृति बाल तथा युवा सरोकार नेपाल (जेसिवाईसिएन) र क्यान्नालन स्वीजरल्याण्ड, केयर नेपाल, ओरेक, किडार्क द गार्डेन अफ होप फाउण्डेसन, बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानको सहयोगमा सम्पन्न भएको कार्यक्रममा स्वागत तथा कार्यक्रमको औचित्यका बारेमा जेसिवाईसिएनका अध्यक्ष तिलोत्तम पौडेलले प्रकाश पारेका थिए ।
    सो कार्यक्रममा बालिका अधिकारका लागि राष्ट्रिय सञ्जाल, बालमैत्री स्थानीय शासन राष्ट्रिय मन्च, कन्सोर्टियम, सामाजिक सुरक्षा नागरिक समाज सन्जाल लगायत अन्य विभिन्न राष्ट्रिय स्तरका सञ्जालहरुको समेत ऐक्यबद्धता रहेको थियो ।
    एक दिवसीय बालिका सम्मेलनमा नवलपुर, चितवन, रुपन्देही र कपिलवस्तुका किशोरी सञ्जालका पदाधिकारीहरु एवम अभियन्ताहरु समेतको समुपस्थिति रहेको थियो ।

  • तेस्रो नवलपुर बालिका सम्मेलन
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    देबचुली नगरपालिका सम्बन्धि थप
  • प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने

  • बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार वैकल्पिक सडक सञ्चालनमा

  • सम्पर्कविहीन परिवार: न चुल्हो बल्छ , न आँखा ओभाउँछन्

  • एप्पलले सेप्टेम्बर ९ मा आइफोन १८ सार्वजनिक गर्ने

  • समाचार
  • १

    प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने
    २०८३ भाद्र १९, शुक्रबार

  • २

    बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार वैकल्पिक सडक सञ्चालनमा
    २०८३ भाद्र १९, शुक्रबार

  • ३

    सम्पर्कविहीन परिवार: न चुल्हो बल्छ , न आँखा ओभाउँछन्
    २०८३ भाद्र १८, बिहिबार

  • ४

    एप्पलले सेप्टेम्बर ९ मा आइफोन १८ सार्वजनिक गर्ने
    २०८३ भाद्र १८, बिहिबार

  • ५

    गोरखापत्रका पूर्वमहाप्रबन्धक उपाध्यायको निधन
    २०८३ भाद्र १८, बिहिबार

  • ६

    बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख दिने निर्णय
    २०८३ भाद्र १८, बिहिबार

  • ७

    भोजपुरमा कुटपिट गरी शिक्षकको हत्या गरेको आरोपमा ११ जना पक्राउ
    २०८३ भाद्र १७, बुधबार

  • ८

    देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने
    २०८३ भाद्र १७, बुधबार

  • ९

    बेत्रावतीमा २४ शव फेला परेको घरधनिको परिचय खुल्यो
    २०८३ भाद्र १६, मंगलबार

  • १०

    रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन
    २०८३ भाद्र १६, मंगलबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution