२०८१ जेष्ठ २, बुधबार
नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाले जाजरकोट तथा रूकुम पश्चिममा गएको विनाशकारी भूकम्पबाट पीडितहरुको उद्दार, राहात र पुर्नस्थापनाका लागि दुई लाख रुपैँया आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।
गाउँपालिका अध्यक्ष घनश्याम गिरीले आईतबार प्रेस विज्ञप्ति जारी गर्दै भूकम्पका पीडितहरुको उद्दार, राहात र पुनस्र्थापनाका लागि गाउँपालिका र गाउँपालिकाबासीको तर्फबाट गाउँपालिकाबाट दुई लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको हो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे