• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र १८, बिहिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु

२०८३ श्रावण २७, बुधबार
२

१ लाख घुससहित गाउँपालिकाकाका सूचना प्रविधि अधिकृत पक्राउ

२०८३ श्रावण १९, मंगलबार
३

मण्डला थिएटरमा ‘द एज अफ डार्कनेस’ मञ्चन

२०८३ श्रावण २८, बिहिबार
४

ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको मृत्यु

२०८३ भाद्र १, सोमबार
५

गजुरी-गल्छी सडकमा लेदो, पृथ्वी राजमार्ग र मुग्लिन-नारायणगढ सडक बन्द

२०८३ भाद्र ११, बिहिबार
६

यी प्रदेशका पहाडी र हिमाली भूभागमा भारी बर्षा हुने

२०८३ श्रावण १९, मंगलबार
७

नवलपुरका व्यवसायीलाई चितवनका अस्पतालमा सहुलियत उपचार

२०८३ भाद्र ४, बिहिबार
८

आज सूर्यग्रहण लाग्दै, कुन कुन क्षेत्रबाट देखिन्छ ?

२०८३ श्रावण २७, बुधबार
९

सहन प्रधानको संगीतमा ‘यो रातो सारी’ तीज गीत सार्वजनिक

२०८३ श्रावण २८, बिहिबार
१०

घुस लिएको अभियोगमा चाबहिल नापीका अमिनविरुद्ध मुद्दा दायर

२०८३ श्रावण २२, शुक्रबार
११

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

२०८३ श्रावण २६, मंगलबार
१२

सशस्त्र प्रहरीका ३३ जना एसपीहरूको सरुवा (सूचीसहित)

२०८३ श्रावण २१, बिहिबार
Ad Logo
Advertisement

उद्धारका लागि आपतकालीन सम्पर्क नम्बरहरुः

कस्ता पत्रकारले ‘पत्रकार वृत्तिकोष’बाट आर्थिक तथा अन्य सहयोग पाउँछन्?

नवलपुर अनलाइनप्रकाशित मिति: २०७८ फागुन १८, बुधबार

  • ५६२ पटक पढिएको
  • काठमाडौँ- जेष्ठ र द्वन्द्वपीडित पत्रकारहरुलाई आर्थिक सहयोग पुर्‍याउन,द्वन्द्वमा परी मृत्यु भएका पत्रकारहरुको परिवारका सदस्यहरुलाई आर्थिक तथाअन्य सहयोग प्रदान गर्न र पत्रकारको क्षमता अभिवृद्धि सम्बन्धीकार्यक्रम सञ्चालन गर्न पत्रकार वृत्तिकोष स्थापना तथा सञ्चालन निर्देशिका, २०७५ को अधिनमा रही कोष सञ्चालक समितिले यो मापदण्ड बनाएको छ।

    ‘पत्रकार वृत्तिकोष सञ्चालन मापदण्ड, २०७६’ मा रहेका मुख्य भागहरू देहाय बमोजिम रहेका छन्।

    कोषबाट प्राप्त हुने व्याज रकमको बाँडफाँड
    वृत्तिकोषबाट प्राप्त हुने व्याज रकमलाई निम्नबमोजिम बाँडफाँड गरी कार्यक्रम सञ्चालन गरिनेछ ।
    क) ज्येष्ठ पत्रकार वृत्तिको लागि पचास प्रतिशतसम्म,
    ख) द्वन्द्वपीडित पत्रकार तथा निजको परिवारलाई सन्तति वृत्ति भरण तथा छात्रवृत्ति उपलब्ध गराउनका लागि बीस प्रतिशतसम्म,
    ग) पत्रकारको क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्न बीस प्रतिशतसम्म,
    घ) आर्थिक अवस्था अत्यन्त कमजोर रहेका पत्रकारहरुलाई औषधि उपचार र किरिया खर्च वापत आर्थिक सहयोग दिन दश प्रतिशतसम्म ।
    कोषको रकम उपलब्ध गराउने मापदण्ड:
    (१) पत्रकार वृत्तिकोषमा सहभागी हुन चाहने जेष्ठ र द्वन्द पिडित पत्रकारले तीनै तहका सरकार (संघ, प्रदेश र स्थानीयतह) बाट राहत क्षतिपूर्ति वा अन्यआर्थिक र भौतिक सहयोग प्राप्त गरिरहेको छैन भनी सम्बन्धित स्थानीय तहको सिफारिसमा जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित भई आएको हुनुपर्ने ।
    (२) पत्रकार वृत्ति कोषमा सहभागी हुन चाहने जेष्ठ तथा द्वन्द्वपीडित पत्रकारले नेपाल पत्रकार महासंघ जिल्ला शाखा र नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको सिफारिस पेश गर्नुपर्ने ।
    (३) नेपाल सरकारको कुनै सरकारी सेवाबाट निवृत्त भई निवृत्ति भरण वा उपदान प्राप्त गरेको वा नेपाल सरकारद्वारा नियुक्ति वा मनोनित भई कुनै लाभको पदमा बहाल रहेको वा संघ, प्रदेश र स्थानीय तह मध्ये कुनै पनि तहबाट अन्य सेवा सुविधा प्राप्त गरिरहेका पत्रकारहरुलाई यस मापदण्ड भित्र समावेश नहुने ।
    पत्रकारहरुलाई मासिक वृत्ति प्रदान गर्ने मापदण्ड:
    निर्देशिकाको दफा १० को उपदफा (१) को खण्ड (क) देखि (च) सम्मका शर्तहरु पूरा गरेका पत्रकारहरुलाई देहायका मापदण्ड बमोजिम वृत्तिउपलब्ध गराउने ।
    (क) जेष्ठ पत्रकार वृत्तिको लागि उमेर गणना गर्दा नागरिकतामा उल्लेखित मितिलाई आधार मानी गणना गर्नुपर्ने । तर नागरिकता प्रमाणपत्रमा स्पष्ट मिति नखुलीवर्ष मात्र खुलेको भएमा शैक्षिक योग्यताको प्रमाणपत्रमा उल्लेखित मितिलाई आधार मानी गणना गर्र्नेे ।
    (ख) दफा ३(क) बमोजिम छुट्याइएको रकमबाट तीसवर्ष पत्रकारिता पेशामा संलग्न पत्रकारहरुलाई निम्न बमोजिम वृत्ति प्रदान गर्ने ।
    (१) पैसठी वर्षदेखि उनान्सत्तरी वर्षसम्म उमेर समूहका जेष्ठ पत्रकारहरुलाई मासिक पाँच हजार रुपैयाँका दरले,
    (२) सत्तरी वर्षदेखि पचहत्तर वर्षसम्म उमेर समूहका जेष्ठ पत्रकारहरुलाई मासिक सात हजार रुपैयाँका दरले,
    (३) छैहत्तर वर्षदेखि असी वर्षसम्म उमेर समूहका जेष्ठ पत्रकारहरुलाई मासिक दश हजार रुपैयाँका दरले र
    (४) एकासी वर्षभन्दा बढी उमेर समूहका जेष्ठ पत्रकारहरुलाई मासिक पन्ध्र हजार रुपैयाँका दरले ।
    द्वन्द्व पीडित पत्रकार वा निजको परिवार तथा सन्ततिलाई छात्रवृत्ति सहयोग सम्बन्धी मापदण्ड:
    पत्रकारिताको सिलसिलामा द्वन्द्वमा परी मृत्यु भएका वा शारीरिक रुपमा अशक्तता भएका पत्रकारहरुलाई देहाय बमोजिम मासिक वृत्ति, अशक्तता वृत्ति र सन्तति वृत्ति उपलब्ध गराउने ।
    १) मासिक वृत्ति: पत्रकारिताको सिलसिलामा द्वन्द्वमा परि मृत्यु भएका पत्रकारहरुको परिवारलाई मासिक वृत्ति दश हजारका दरले उपलब्ध गराउने । यस्तो वृत्ति निजको परिवारलाई वृत्ति प्राप्त गरेको मितिले ७ (सात) वर्षसम्म उपलब्ध हुने ।
    २) शारीरिक अशक्तता वृत्ति:
    (क) पत्रकारिताको सिलसिलामा द्वन्द्वमा परि पूर्णरुपमा अशक्त (द्वन्द्वकाक्रममा पूर्णरुपमा अशक्त रहेको प्रमाण, नेपाल सरकारबाट अशक्त भनी उपलब्ध गराइएको रातो कार्ड) भएका पत्रकारहरुलाई निज जिवित रहेसम्म मासिक रुपमा दशहजार रुपैयाँका दरले वृत्ति उपलब्ध गराउने ।
    (ख) पत्रकारिताको सिलसिलामा द्वन्द्वमा परि आंशिकरुपमा अशक्त(द्वन्द्वका क्रममा आंशिक रुपमा अशक्त रहेको प्रमाण, नेपाल सरकारबाट अशक्त भनी उपलब्ध गराइएको निलो कार्ड) भएका पत्रकारहरुलाई निज जिवित भएसम्म मासिक रुपमा पाँच हजार रुपैयाँका दरले वृत्ति उपलब्ध गराउने ।
    ३) सन्तति वृत्ति: पत्रकारिताको सिलसिलामा द्वन्द्वमा परि मृत्यु भएका र पूर्णरुपमा अशक्त (नेपाल सरकारबाट अशक्त भनी उपलब्ध गराइएको रातो कार्ड) भएका पत्रकारहरुका २ जना सन्ततीलाई अठारवर्ष उमेर पुरा नभएसम्म वा १२ कक्षा सम्म अध्ययन गर्न शैक्षिक वृत्ति वापत वार्षिक पन्ध्र हजारका दरले वृत्ति उपलब्ध गराउने र आंशिक रुपमा अशक्त (निलो कार्ड) भएका पत्रकारका २ जना सन्ततिलाई वार्षिक दश हजारका दरले वृत्ति उपलब्ध गराउने ।
    क्षमता अभिवृद्धि सम्बन्धी मापदण्ड:
    सञ्चार प्रतिष्ठानमा कार्यरत पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न पत्रकार महासघको प्रदेश समिति वा पत्रकार महासंघ जिल्ला शाखाको समन्वयमा उक्त संस्थाहरुले पहिचान गरेका विषयमा तालिम कार्यक्रम निम्न आधारमा सञ्चालन गर्ने ।
    १) दुर्गम क्षेत्रमा कार्यरत पत्रकारहरु सहभागी हुने तालिम कार्यक्रमहरुलाई प्राथमिकता दिने,
    २) सञ्चार माध्यममा न्युनतम २ वर्ष काम गरेका पत्रकारहरुलाई सहभागी गराउने ।
    ३) कम्तिमा उच्च माध्यमिक तह उत्तीर्ण गरेको ।
    ४) नेपाल पत्रकार महासंघ जिल्ला शाखा र सम्बन्धित सञ्चार माध्यमले तालिमको लागि छनोट गरेको ।
    ५) तालिम कार्यक्रम विभागबाट तयार गरिएको तालिम तथा कार्यक्रम सम्बन्धी दिग्दर्शन अनुरुप सञ्चालन हुनुपर्ने ।
    आर्थिक सहायता: आर्थिक रुपमा विपन्न पत्रकारलाई दफा४ (घ) बमोजिम नेपाल पत्रकार महासंघ जिल्ला शाखा र केन्द्रीय समितिबाट आर्थिक अवस्था अत्यन्तै कमजोर रही औषधि उपचार वा किरिया गर्न समेत असमर्थ रहेको भनी आर्थिक सहायताका लागि रकम उपलब्ध गराउन सिफारिस भई आएमा समितिको निर्णय अनुसार बढीमा पच्चीस हजार रुपैयाँसम्म उपलब्ध गराउन सक्नेछ ।
    तर तत्काल उपचार तथा किरिया गर्न रकम अभावभई समस्यामा परेको विरामी तथा मृतक पत्रकारका परिवारलाई पत्रकार महासंघ केन्द्रीय समितिको सिफारिसमा समितिबाट अनुमोदन हुने गरी सूचना तथा प्रसारण विभागका महानिर्देशकले रकम उपलब्ध गराउन सक्नेछ ।
    बाधा अड्चन फुकाउने अधिकार:
    यस मापदण्डको कार्यान्वयनमा कुनै बाधा अड्चन परेमा वा दुविधा उत्पन्न भएमा त्यस्तो बाधा अडचन र दुविधा फुकाउने अधिकार समितिलाइ हुनेछ । रोशन पुरीको फेसबुकबाट साभार

     

  • नेपाल पत्रकार महासंघ
  • पत्रकार वृत्ति कोष
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • सम्पर्कविहीन परिवार: न चुल्हो बल्छ , न आँखा ओभाउँछन्

  • एप्पलले सेप्टेम्बर ९ मा आइफोन १८ सार्वजनिक गर्ने

  • गोरखापत्रका पूर्वमहाप्रबन्धक उपाध्यायको निधन

  • बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख दिने निर्णय

  • समाचार
  • १

    सम्पर्कविहीन परिवार: न चुल्हो बल्छ , न आँखा ओभाउँछन्
    २०८३ भाद्र १८, बिहिबार

  • २

    एप्पलले सेप्टेम्बर ९ मा आइफोन १८ सार्वजनिक गर्ने
    २०८३ भाद्र १८, बिहिबार

  • ३

    गोरखापत्रका पूर्वमहाप्रबन्धक उपाध्यायको निधन
    २०८३ भाद्र १८, बिहिबार

  • ४

    बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख दिने निर्णय
    २०८३ भाद्र १८, बिहिबार

  • ५

    भोजपुरमा कुटपिट गरी शिक्षकको हत्या गरेको आरोपमा ११ जना पक्राउ
    २०८३ भाद्र १७, बुधबार

  • ६

    देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने
    २०८३ भाद्र १७, बुधबार

  • ७

    बेत्रावतीमा २४ शव फेला परेको घरधनिको परिचय खुल्यो
    २०८३ भाद्र १६, मंगलबार

  • ८

    रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन
    २०८३ भाद्र १६, मंगलबार

  • ९

    चीनले अनिश्चितकालका लागि बन्द गर्यो तातोपानी नाका
    २०८३ भाद्र १६, मंगलबार

  • १०

    सुदूरपश्चिममा गौरा पर्व सुरु : आज घर घरमा बिरुडा राखि मनाइँदै
    २०८३ भाद्र १६, मंगलबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution