• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

२०८३ जेष्ठ १८, सोमबार
२

पश्चिम नवलपरासी एमालेका जिल्ला सचिव धिरज शर्माले छोडे पार्टी

२०८३ बैशाख २९, मंगलबार
३

विस्मृति पढेपछि…..

२०८३ बैशाख २२, मंगलबार
४

नवलपुरमा दुई जनाको हत्या गरेको आरोपमा सञ्जय विक पक्राउ

२०८३ जेष्ठ १३, बुधबार
५

गुणस्तरहीन करेन्ट र लाली चाउचाउ तत्काल बजारबाट फिर्ता गर्न विभागको आदेश

२०८३ बैशाख ३१, बिहिबार
६

वर्तमान सरकारले कानुनी रुपमा सुकुम्बासी समस्या समाधान गर्नुपर्छ

२०८३ बैशाख २९, मंगलबार
७

आरम्भ कलेजले बीएचएम र बिआईटिएममा पुनः जिल्ला टप्यो

२०८३ बैशाख २५, शुक्रबार
८

कर्मचारीले राजनीति गरे जागिर जाने सरकारको चेतावनी

२०८३ बैशाख ३०, बुधबार
९

स्थानीय तहले पनि अब कम्पनी दर्ता र शेयर खरिद गर्न पाउने, यस्ता छन् सर्तहरू

२०८३ बैशाख २६, शनिबार
१०

नारायणी नदीमा डुबेर बेपत्ता भएका बालक मृत फेला

२०८३ जेष्ठ १९, मंगलबार
११

डाबरको महमा न्यून खाद्य स्तर: बजारबाट तत्काल फिर्ता गरि बिक्री रोक्न बिभागको निर्देशन

२०८३ जेष्ठ ६, बुधबार
१२

माउन्टेन डिउको ब्याच नं. १६८ बिक्री बितरणमा बिभागले लगायो रोक

२०८३ जेष्ठ १, शुक्रबार

“भरतपुर भ्रमण वर्ष २०२४” को उद्घाटन कार्यक्रमको समिक्षा सार्वजनिक

नवलपुर अनलाइनप्रकाशित मिति: २०८० चैत्र १७, शनिबार

  • २५० पटक पढिएको
  • चितवन । भरतपुर महानगरपालिकाले ‘भरतपुर भ्रमण वर्ष २०२४’ को उद्घाटन कार्यक्रमको समिक्षा सार्वजनिक गरेको छ ।

    शुक्रबार चितवन एक्सपो सेन्टरमा भरतपुर महानगरले फागुन १८ गते नारायणी किनारमा भएको उद्घाटन कार्यक्रमका उपलब्धीहरु सार्वजनिक गरेको हो ।
    महानगरले प्रस्तुत गरेको प्रतिवेदन अनुसार उद्घाटन कार्यक्रमको ¥यालीमा करिब ८० हजार जना भन्दा बढी भरतपुरबासी उपस्थित भएको बताइएको छ ।
    र्‍यालीमा १४५ विद्यालय, १४३ धार्मिक संघ संस्थाहरू, ३८७ आमा समूहको पहिचानसहित सहभागिता रहेको थियो । त्यसैगरी ६२९ टोल विकास संस्था, ३४ सामुदायिक वन, १४९ निजी तथा सामुदायिक संघ संस्था, ७६ क्लवसहित विभिन्न जनजाति, भेषभूषामा उपस्थिति रहेको महानगरले जनाएको छ ।

    महानगरपालिकाले समग्र रुपमा उद्घाटन कार्यक्रम ऐतिहासिक र गर्व गर्न लायक बन्न पुगेको बताएको छ । उद्घाटन कार्यक्रम जस्तै वार्षिक रुपमा सबैको साथ र सहयोगबाट भ्रमण वर्ष पूर्ण रुपमा सफल हुने अपेक्षा लिएको जनाएको छ ।
    स्थानीय तहले आयोजना गरेको महाअभियान पालिकाको मात्र नभई सिंगै राष्ट्रको कार्यक्रम हुन पुगेको महानगरले जनाएको छ । अभियानका बारेमा कुनै गभ्भीर त्रुटीबारे गुनासो र उजुरी नपरेकाले सम्रगमा उद्घाटन कार्यक्रम सफल भएको महानगरपालिकाले बताएको छ ।
    कार्यक्रममा उपस्थित विश्ष्ठि पाहुनले अभियानप्रति ऐक्यबद्धता जनाउदै दिएको शुभकामना मन्तव्यले थप उत्साहित बनाएको महानगरले जनाएको छ ।
    उद्घाटन कार्यक्रमको तयारी, प्रचार–प्रसार एवम् व्यवस्थापनमा करिब एक करोड खर्च भएको जनाएको छ ।
    कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले स्थानीय तहले पर्यटनसम्बन्धी गरेको यो नै पहिलो र ऐतिहासिक कार्यक्रम बन्न पुगेको बताउनुभयो ।
    देशमा देखा परेको आर्थिक मन्दी र जनतामा परेको नकारात्मक छापालाई चिर्दै आर्थिक अवस्थालाई चलायमान बनाउदै सकरात्मक सोचको विकास गर्न यो अभियान आयोजना गरिएको प्रमुख दाहालले स्पष्ट पार्नुभयो ।
    भरतपुर भ्रमण वर्षलाई सफल बनाउन यहाँका निजी क्षेत्र, व्यवसायी, समाजसेवी तथा सम्पूर्ण भरतपुरवासीको निरन्तर साथ र सहयोगको अपेक्षा रहेको उहाँले औल्याउनुभयो ।
    भ्रमण वर्षलाई सफल बनाउन राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कार्यक्रमहरु हुने क्रम जारी रहेको र थप कार्यक्रमहरु भरतपुरमा आयोजना गर्न आग्रह पनि गरिएको उहाँले जानकारी दिनुभयो ।
    भरतपुर भ्रमण वर्षको प्रचार–प्रसार र निम्तो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा बाडिएको र त्यसको प्रतिक्रियाले उत्साहित बनेको उहाँको भनाइ थियो ।
    भ्रमण वर्षको सन्दर्भ पारेर दुई महत्वपूर्ण पर्यटकीय गन्तव्य दियालो बंगला र वन्यजन्तु उद्धार केन्द्रमा पाटे बाघ हेर्न मिल्ने व्यवस्था मिलाउन सफल भएको उल्लेख गनुभयो ।
    कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, नेपाली काँग्रेसका सचिब ध्रुवराज मिश्र, नेकपा एमाले सचिव प्रकाश ढुङ्गना, नेकपा माओवादी केन्द्रका संयोजक आरसि अधिकारी, समाजवादीमा उपाध्यक्ष कृष्णराज न्यौपानेलगायतले मन्तव्य राख्नुभएको थियो ।
    यसैबिच भ्रमण वर्षको उद्घाटन कार्यक्रममा उत्कृष्ट ¥यालीमा व्यापक सहभागिता जनाउन प्रोत्साहन स्वरूप प्रथम हुने वडालाई रू १ लाख, द्वितीय हुने वडालाई ७५ हजार र तृतीय हुने वडालाई रू ५० हजार बरावरको कार्यक्रम तथा जिन्सी समान उपलब्ध गराउने घोषणा अनुसार पुरस्कार प्रदान गरिएको छ । जसमध्ये वडा नं २८ प्रथम, वडा नं. ३ द्वितीय र वडा नं. १० तृतीय भएका थिए ।
    ¥यालीमा उत्कृष्ट झाँकी, भेषभूषा, जातजातिको झाँकी प्रर्दशन गर्ने समूहलाई पनि नगदसहित पुरस्कार प्रदान गरिएको छ ।

  • भरतपुर भ्रमण वर्ष २०२४
  • भरतपुर महानगरपालिका
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि कारागार चलान

  • प्यूठानमा गोरुमाथि निर्दयी व्यबहार गरि भिडियो बनाउने व्यक्ति पक्राउ

  • अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता

  • नेपालले मलेसियालाई दियो २७६ रनको लक्ष्य

  • समाचार
  • १

    टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि कारागार चलान
    २०८३ जेष्ठ २१, बिहिबार

  • २

    प्यूठानमा गोरुमाथि निर्दयी व्यबहार गरि भिडियो बनाउने व्यक्ति पक्राउ
    २०८३ जेष्ठ २१, बिहिबार

  • ३

    अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
    २०८३ जेष्ठ २१, बिहिबार

  • ४

    नेपालले मलेसियालाई दियो २७६ रनको लक्ष्य
    २०८३ जेष्ठ २१, बिहिबार

  • ५

    सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
    २०८३ जेष्ठ २१, बिहिबार

  • ६

    एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
    २०८३ जेष्ठ २१, बिहिबार

  • ७

    आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस मनाइदै
    २०८३ जेष्ठ २१, बिहिबार

  • ८

    देशका अधिकांश स्थानमा हल्का बर्षाको सम्भावना
    २०८३ जेष्ठ २१, बिहिबार

  • ९

    विश्व साइकल दिवस: अङकुरम् एकेडेमीद्धारा बृहत् साइकल र्‍यालीको आयोजना
    २०८३ जेष्ठ २०, बुधबार

  • १०

    दिल्लीको एक होटलमा भिषण आगलागी, २१ जनाको मृत्यु
    २०८३ जेष्ठ २०, बुधबार

  • नवलपुर बिशेष
    १

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    २

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ३

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ४

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ५

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ६

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ७

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ८

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution