• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र ६, शनिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

२०८३ श्रावण १०, आईतबार
२

श्रीमतीको हत्या गर्ने श्रीमानले गरे आत्महत्या

२०८३ श्रावण ७, बिहिबार
३

निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र फसेर तीन जनाको मृत्यु

२०८३ श्रावण १३, बुधबार
४

सिर्जना इङ्ग्लिस सेकेन्डरी बोर्डिङ स्कुलमा प्रथम त्रैमासिक परीक्षा सम्पन्न

२०८३ श्रावण ९, शनिबार
५

स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु

२०८३ श्रावण २७, बुधबार
६

मलखाद बोकेको बोलेरो जीप दुर्घटना: एक जनाको मृत्यु

२०८३ श्रावण १४, बिहिबार
७

१ लाख घुससहित गाउँपालिकाकाका सूचना प्रविधि अधिकृत पक्राउ

२०८३ श्रावण १९, मंगलबार
८

त्रिशूली नदीमा इभी भ्यान खस्दा चालक बेपत्ता

२०८३ श्रावण ९, शनिबार
९

मण्डला थिएटरमा ‘द एज अफ डार्कनेस’ मञ्चन

२०८३ श्रावण २८, बिहिबार
१०

ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको मृत्यु

२०८३ भाद्र १, सोमबार
११

यी प्रदेशका पहाडी र हिमाली भूभागमा भारी बर्षा हुने

२०८३ श्रावण १९, मंगलबार
१२

गण्डकी सहितका चार प्रदेशमा भारी बर्षाको सम्भावना

२०८३ श्रावण ८, शुक्रबार

गुल्मीमा गुँड र खुदो उद्योगहरूको अनुगमन

नवलपुर अनलाइनप्रकाशित मिति: २०८२ बैशाख २५, बिहिबार

  • ३१५ पटक पढिएको
  • गुल्मी- घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले रुरु क्षेत्र गाउँपालिका वडानम्बर–३ थोर्गा र छत्रकोट गाउँपालिका वडानम्बर–३ दिगाममा रहेका गुडखुदो उद्योगहरूको नियमित बजार अनुगमन गरेको छ ।

    किसानलाई यतिखेर खुदो र गुण बनाउन चटारो सुरु भएको छ । छत्रकोट र रुरुमा गुण र खुदोको लागि प्रख्यात ठाउँहरुमा अहिले कृषकलाई खुदो र गुण बनाउन भ्यान नभ्याइ छ । यसै क्रममा गरिएको अनुगमनको क्रममा विभिन्न अनियमितता भेटिएका छन् ।

    अनुगमनकर्ताले सुधारका लागि आवश्यक सुझावहरू प्रदान गरेको छ । रुरु क्षेत्रमा रहेका १० वटा र छत्रकोटमा २ वटा गुडखुदो उद्योगहरूको स्थलगत निरीक्षण गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख राजीव अर्यालले बताउनुभयो ।

    निरीक्षणको क्रममा अधिकांश उद्योगहरूमा उद्योग दर्ता अनुसारको कारोबार नभएको, मूल्य सूची सार्वजनिक नभएको, स्पष्ट र देखिने साइनबोर्ड नराखिएको अर्यालले बताउनुभयो ।

    उद्योगहरुमा खरिदबिक्रीको बिल प्रयोग नभएको, खाद्य अनुज्ञा पत्रबिना उद्योग सञ्चालन गरिएको, सरसफाइमा न्यूनतम मापदण्ड नअपनाइएको पाइएको थियो ।

    अनुगमन टोलीले सुधारका लागि व्यवसायीहरूलाई उद्योग दर्ता अनुसारको काममा मात्र संलग्न हुन, मूल्य सूची प्रष्ट रूपमा राख्न, साइनबोर्ड सबैले देख्ने गरी राख्न सुझाव प्रदान गरेको छ ।

    खरिदबिक्री बिलको अनिवार्य प्रयोग गर्न, खाद्य अनुज्ञा लिएर मात्रै खाद्यसम्बन्धी उत्पादन-बिक्री गर्न, सरसफाइमा उच्च मापदण्ड अपनाउन सुझाव दिइएको अर्यालको भनाइ छ ।

    अनुगमन टोलीसँग छलफलका क्रममा स्थानिय उद्यमीहरूले आफूहरूलाई प्राविधिक तथा वित्तीय सहयोग आवश्यक रहेको बताएका छन् । उनीहरूले खुदो पेल्ने मेसिन, गुड पकाउने कराई र भाँडाकुँडा, उखु र गुडसम्बन्धी तालीम, उद्योग सञ्चालनका लागि ट्रस, इलेक्ट्रिक काटा (मेसिन), सहुलियतपूर्ण कर्जा, अन्य प्रविधि तथा सामग्रीमाग गरेका छन् ।

    घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले अनुगमनबाट उठेका समस्याहरू समाधान गर्न चरणबद्ध रूपमा काम गर्ने कार्यालय प्रमुख अर्यालले बताए । विशेष गरी, उद्यमीहरूलाई आवश्यक तालिम, उपकरण तथा सहुलियतपूर्ण कर्जा जस्ता विषयमा प्राथमिकता दिइने प्रतिबद्धता समेत गरिएको थियो ।

    उखुका लागी गुल्मी जिल्लाका रुरु क्षेत्र र छत्रकोट जिल्लाकै पकेट क्षेत्रको रुपमा चिनिन्छन् । यस क्षेत्रका कृषकले परम्परागत शैलीमा गर्दै आएको उखु खेतीलाई प्रविधिको विकाशसँगै आधुनिक मेसिनको प्रयोग खुदो र गुड बेचेर जिविकोपार्जन गर्ने मुख्य आम्दानीको स्रोत बनाएका छन् ।

    गाउँमा सामान्य उखु खेती गर्ने कृषक पछिल्लो समय ब्यावसायिक खेतीमा तल्लिन हुन् थालेका छन् । उखु किसानको उत्पादन बढाउने उदेश्यले स्थानीय सरकारले बिभिन्न कार्यक्रमहरु बनाउने लक्ष्य लिएका छन् ।

    गुल्मी जिल्लाको २ वटा स्थानीय तहमा १७२ हेक्टर क्षेत्रफलमा उखु खेती हुँदै आएको छ । गतवर्ष जस्तै यसवर्ष पनि मुल्य स्थिर रहेको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ ।

    यसवर्ष जिल्लाबाट झण्डै २ करोड बढीको उखुका परिकार खुदो र गुड बिक्री हुने कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । रुरु र छत्रकोटका खुदो र गुडको ब्रान्डले देशका विभिन्न स्थानमा स्थानीय उत्पादन पुर्‍याउने गरेको छ ।

    यस क्षेत्रमा उत्पादन भएको गुड र खुदो गुल्मीसँगै, पाल्पा, बुटवल, पोखरा, काठमाडौंका शहरदेखी बिदेशसम्म प्रख्यात छ । जिल्लाबाट अन्यत्र शहरमा जानेहरुले गुल्मीको गुड र खुदो कोसेलीका रुपमा लैजाने गरेका छन् ।

  • घरेलु तथा साना उद्योग कार्यालय चितवन
  • छत्रकोट गाउँपालिका
  • रुरु क्षेत्र गाउँपालिका
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • भरतपुरस्थित निजी ‘प्लस टु’का शिक्षक आन्दोलनमा, ५ पिरियडको एक ‘फ्ल्याट’ माग

  • देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

  • लुभुमा ‘अन टेस्ट’ ईभी दुर्घटनामा चार जना घाइते, दुईको अवस्था गम्भीर

  • गण्डकी लगायतका चार प्रदेशमा मेघगर्जनसहित बर्षा हुने

  • समाचार
  • १

    भरतपुरस्थित निजी ‘प्लस टु’का शिक्षक आन्दोलनमा, ५ पिरियडको एक ‘फ्ल्याट’ माग
    २०८३ भाद्र ६, शनिबार

  • २

    देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न
    २०८३ भाद्र ६, शनिबार

  • ३

    लुभुमा ‘अन टेस्ट’ ईभी दुर्घटनामा चार जना घाइते, दुईको अवस्था गम्भीर
    २०८३ भाद्र ६, शनिबार

  • ४

    गण्डकी लगायतका चार प्रदेशमा मेघगर्जनसहित बर्षा हुने
    २०८३ भाद्र ६, शनिबार

  • ५

    रास्वपाको प्रवक्तामा जगदीश खरेल, विभाग प्रमुखमा को को भए चयन?
    २०८३ भाद्र ५, शुक्रबार

  • ६

    देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने
    २०८३ भाद्र ५, शुक्रबार

  • ७

    पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरण व्यवस्थित बनाउन निर्देशन
    २०८३ भाद्र ४, बिहिबार

  • ८

    सबै सरकारी निकायमा स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन
    २०८३ भाद्र ४, बिहिबार

  • ९

    नवलपुरका व्यवसायीलाई चितवनका अस्पतालमा सहुलियत उपचार
    २०८३ भाद्र ४, बिहिबार

  • १०

    देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने
    २०८३ भाद्र ४, बिहिबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution