• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ ३०, मंगलबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

कार्यालयलाई सुधारको एक्सप्रेस रोडमा गति दिंदै प्रमुख रजिष्ट्रार कृष्ण कुमारी श्रेष्ठ

२०८३ अषाढ ११, बिहिबार
२

छोराको कुटपिटबाट आमाको मृत्यु

२०८३ अषाढ १३, शनिबार
३

पोल्याण्ड पठाउने भन्दै २३ लाख ठगी गर्ने देवचुलीका भगवत थारु पक्राउ

२०८३ अषाढ १२, शुक्रबार
४

रमपम चाउचाउमा न्यून गुणस्तर भेटिएपछि तत्काल बजारबाट फिर्ता गर्न विभागको आदेश

२०८३ अषाढ ८, सोमबार
५

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

२०८३ अषाढ १२, शुक्रबार
६

विनयी त्रिवेणीका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस

२०८३ अषाढ ८, सोमबार
७

खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

२०८३ अषाढ २८, आईतबार
८

पिउस मिनरल वाटरको ब्याच नं. एम३२६ प्रयोग तथा बिक्रीवितरण नगर्न कम्पनीको आग्रह

२०८३ अषाढ २७, शनिबार
९

यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य

२०८३ अषाढ १२, शुक्रबार
१०

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विश्वकपमा शानदार शुरुवात

२०८३ अषाढ ३, बुधबार
११

नवलपरासी पश्चिममा बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते

२०८३ अषाढ ६, शनिबार
१२

फिफाले गर्‍यो एन्फाको सदस्यता निलम्बन

२०८३ अषाढ ११, बिहिबार

अङ्कुरम् एकेडेमीमा बृहत् आँखा शिविर : ७७४ जनाको आँखा परिक्षण 

नवलपुर अनलाइनप्रकाशित मिति: २०८२ जेष्ठ २, शुक्रबार

  • ७४२ पटक पढिएको
  • भरतपुर । भरतपुर–७ कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा बृहत् आँखा शिविर सम्पन्न भएको छ । शुक्रबार अङ्कुरम् एकेडेमीको ‘स्वास्थ्य तथा पोषण क्लब’ र ‘सहयोगी हातहरू’ (हेल्पिङ ह्याण्ड्स क्लब)को आयोजनामा उक्त आँखा शिविर सम्पन्न भएको हो ।
    ‘सुरक्षित भविष्यका लागि स्वस्थ आँखा’ भन्ने नारासहित आयोजना गरिएको उक्त आँखा शिविरमा विद्यालयमा अध्ययनरत ७३१ जना विद्यार्थी र ४३ जना शिक्षक–कर्मचारीको गरी ७७४ जनाको आँखा जाँच गरिएको र विद्यार्थीहरुलाई स्वस्थ्य आँखाको महत्त्व बुझाउन शिविरको आयोजना गरिएको विद्यालयकी स्वास्थ्य तथा कल्याण विभाग प्रमुख निर्देशक सरला पौडेलले जानकारी दिइन् ।
    भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न आँखा शिविरमा आँखा जाँच गरी रेफर गरिएका विद्यार्थीमध्ये अधिकांशमा ‘रिप्m¥याक्टिभ इरर’ पाइएको थियो । ‘रिफ्र्याटिक इरर’ भनेको दृष्टिमा हुने सामान्य विकार हो । विद्यालयको नियमित प्रक्रियाअन्तर्गत आयोजना गरिएको आँखा शिविरमा जाँचपश्चात ५४ जनालाई थप उपचारका लागि भरतपुर आँखा अस्पतालमा रेफर गरिएको आँखा परीक्षण शिविरको नेतृत्व गरेकी दृष्टि विशेषज्ञ अञ्जु श्रेष्ठले जानकारी दिइन् ।
    भरतपुर आँखा अस्पतालको पाँच जना प्राविधिकसहित दृष्टि विशेषज्ञ अन्जु श्रेष्ठ र नेत्र सहायक आयूष पौडेलसहितको टोलीले जाँच गरेको उक्त शिविरमा स्वस्थ आँखाका लागि अपनाउनुपर्ने जीवनशैली, व्यायाम र आहारबिहारबारे समेत जानकारी प्रदान गरिएको विद्यालयका कार्यकारी निर्देशक युवराज पौडेलले जानकारी दिए ।
  • अङ्कुरम् एकेडेमी
  • भरतपुर आँखा अस्पताल
  • हेल्पिङ ह्याण्ड्स क्लब
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • गण्डकी सहितका चार प्रदेशमा भारी बर्षाको सम्भावना

  • कालिकोटमा पहिरोले पानीघट्ट पुरिँदा दुई जनाको मृत्यु

  • शिक्षा अधिकृतको शरीरमा मोविल छर्किने वडा सदस्य पक्राउ

  • २०५० सम्म विश्वमा क्यान्सरका नयाँ बिरामी ७० प्रतिशतले बढ्ने डब्लुएचओको चेतावनी

  • समाचार
  • १

    गण्डकी सहितका चार प्रदेशमा भारी बर्षाको सम्भावना
    २०८३ अषाढ ३०, मंगलबार

  • २

    कालिकोटमा पहिरोले पानीघट्ट पुरिँदा दुई जनाको मृत्यु
    २०८३ अषाढ २९, सोमबार

  • ३

    शिक्षा अधिकृतको शरीरमा मोविल छर्किने वडा सदस्य पक्राउ
    २०८३ अषाढ २९, सोमबार

  • ४

    २०५० सम्म विश्वमा क्यान्सरका नयाँ बिरामी ७० प्रतिशतले बढ्ने डब्लुएचओको चेतावनी
    २०८३ अषाढ २९, सोमबार

  • ५

    सञ्चारगृह अघि शंकास्पद गाडी पार्किङ, महासंघद्वारा छानबिन गर्न माग
    २०८३ अषाढ २९, सोमबार

  • ६

    गैससहरूका लागि ‘सामाजिक उद्यम’ विकास कति सहज ?
    २०८३ अषाढ २९, सोमबार

  • ७

    सिटिजन्स बैङ्कद्धारा देवचुली नगर अस्पताललाई इसिजी मेसिन हस्तान्तरण
    २०८३ अषाढ २९, सोमबार

  • ८

    आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाईँदै
    २०८३ अषाढ २९, सोमबार

  • ९

    गण्डकी सहितका पाँच प्रदेशमा भारी बर्षाको सम्भावना
    २०८३ अषाढ २९, सोमबार

  • १०

    सरकार र गणेश नेपालीको परिवारबीच ९ बुँदे सहमति
    २०८३ अषाढ २८, आईतबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution