• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ जेष्ठ २६, सोमबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका निर्वाचन आयोग राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली कांग्रेस आईपीओ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

हावाहुरीले ढलेको रूखले च्यापिएर पूर्वक्याम्पस प्रमुखको मृत्यु

२०८२ जेष्ठ २, शुक्रबार
२

गैँडाकोटमा रेबिजका कारण एक पुरुषको मृत्यु

२०८२ जेष्ठ १४, बुधबार
३

चितवनमा खुर्पा प्रहार गरी छोरी र भतिजको हत्या

२०८२ जेष्ठ २, शुक्रबार
४

दोहोरो पैसा लिएको पुष्टि भएपछि चितवनको मनकामना अस्पतालमा बीमा कार्यक्रम रोकियो

२०८२ जेष्ठ ५, सोमबार
५

निजामती कर्मचारीमा अन्तरप्रदेश सरुवा खुला गरिने

२०८२ बैशाख २९, सोमबार
६

“हनीट्रयाप” मा पारेर कलंकीबाट ३ लाख बढि लुटपाट, गैंडाकोटका २ युवकसहित ८ जना पक्राउ

२०८२ बैशाख ३०, मंगलबार
७

नवलपुरको गैंडाकोटमा बस र माइक्रो ठक्करखाँदा ९ जना घाइते

२०८२ जेष्ठ ६, मंगलबार
८

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

२०८२ जेष्ठ १, बिहिबार
९

नवलपुरमा एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा १ जनाको मृत्य, पाँच घाइते

२०८२ जेष्ठ १९, सोमबार
१०

दुई साँढे बीचको जुधाइमा परेर स्कुटर चालकको मृत्यु

२०८२ जेष्ठ १२, सोमबार
११

नागढुंगामा कुटपिटमा संलग्न दुबै प्रहरी कर्मचारीलाई जिम्मेवारीबाट हटाइयो

२०८२ जेष्ठ १, बिहिबार
१२

बुटवलमा आमा र दुई छोरीसहित तीन जनाको बिभत्स हत्या

२०८२ जेष्ठ १४, बुधबार

अङकुरम एकेडेमीको आयोजनामा बृहत् साइकल र्‍याली : १० वर्षे बालकसहित ८० सहभागी

नवलपुर अनलाइनप्रकाशित मिति: २०८२ जेष्ठ २०, मंगलबार (५ दिन अघि)

  • १०६ पटक पढिएको
  • चितवन । विश्व साइकल दिवस तथा विश्व वातावरण दिवस–२०२५ को अवसर पारी भरतपुर–७, कृष्णपुरस्थित अङकुरम् एकेडेमीको आयोजनामा मंगलबार बृहत् साइकल र्‍यालीको आयोजना गरिएको छ । ‘वातावरण, स्वास्थ्य र पर्यापर्यटनका लागि साइकल’ भन्ने अभियानलाई प्रवद्र्धन गर्दै साइकल संस्कृतिको विकासमा टेवा पुर्‍याउने उद्देश्यले आयोजित र्‍यालीमा १० वर्षे बालकसहित ८० जनाको सहभागिता रहेको थियो ।
    अङ्कुरम् एकेडेमीदेखि वनदेवी गेट, बिसहजारी ताल, बाटुली पोखरी, छितामाई हुँदै एलटिके फार्म एण्ड रिसोर्टसम्म करिब ३० किलोमिटरको दुरीमा उक्त साइकल र्‍यालीको आयोजना गरिएको हो । अङ्कुरम् एकेडेमी र चितवन साइकल राइडर्स क्लबको आयोजना तथा उद्योग वाणिज्य संघ–चितवनको आयोजनामा भएको उक्त साइकल र्‍यालीमा १० वर्षे बालक सुशील कुमालसमेत सहभागी थिए ।
    भरतपुर महानगरपालिका वडा नं. ७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्लेले रिबन काटेर उद्घाटन गरेको उक्त कार्यक्रममा चितवन राष्ट्रिय मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना प्रमुखअतिथि रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै उनले पर्यापर्यटनको प्रचारप्रसार र प्रवद्र्धन तथा स्वास्थ्यका लागि साइकल संस्कृतिको विकास महत्त्वपूर्ण रहेको बताए । ‘साइकल चढ्ने बानी स्वास्थ्यका दृष्टिकोणले राम्रो त हुन्छ नै, साइकल संस्कृतिको विकासले इन्धन खरिदका लागि विदेसिने रकम बचत भई केही हदसम्म भए पनि परनिर्भरता घट्छ’, उनले भने । ढुङ्गानाले पर्यापर्यटनको प्रवद्र्धनका लागि फेरिफेरि पनि यस्ताखाले कार्यक्रमको आयोजना गर्न आग्रह गरे ।
    सहभागीलाई टि–सर्ट तथा प्रमणपत्र वितरण गरिएको र्‍यालीको समापनपछि आयोजित लक्की ड्रमार्फत चार जनाले पञ्जा र हेलमेटलगायतका सामग्री पाएका थिए । कार्यक्रममा एलाइभ अस्पताल एण्ड ट्रमा सेन्टरले चिकित्सा सहायता तथा एम्बुलेन्स व्यवस्थापन र डिआर साइकल स्टोर्सले मर्मत सम्भारको भूमिका निर्वाह गरेको कार्यक्रमको संयोजन गरेका तहप्रमुख अर्जुन जी शर्माले जानकारी दिए ।
    विद्यालयका प्राचार्य सुमन पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी, नयाँ गोरख गणका सेनानी जीवन बस्नेतलगायतको उपस्थिति रहेको थियो ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • तिनाउमा नदीजन्य वस्तुको दोहन बढ्दै

  • देशको पहाडी भू-भागमा आंशिक बदली हुने

  • नेपाल स्कटल्यान्डसँग दुई रनले पराजित

  • नेपाल टेलिकमका प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

  • समाचार
  • १

    तिनाउमा नदीजन्य वस्तुको दोहन बढ्दै
    २०८२ जेष्ठ २६, सोमबार

  • २

    देशको पहाडी भू-भागमा आंशिक बदली हुने
    २०८२ जेष्ठ २६, सोमबार

  • ३

    नेपाल स्कटल्यान्डसँग दुई रनले पराजित
    २०८२ जेष्ठ २६, सोमबार

  • ४

    नेपाल टेलिकमका प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
    २०८२ जेष्ठ २५, आईतबार

  • ५

    कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने
    २०८२ जेष्ठ २५, आईतबार

  • ६

    अमेरिकाबाट थप ५० नेपाली डिपोर्ट, ४ बजे काठमाडौँ आइपुग्ने
    २०८२ जेष्ठ २५, आईतबार

  • ७

    विवरण नबुझाउने चितवनका दुई हजार बढी करदाता निलम्बित
    २०८२ जेष्ठ २५, आईतबार

  • ८

    सुनको मूल्य तोलामा ३ हजारले घट्यो
    २०८२ जेष्ठ २५, आईतबार

  • ९

    मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु
    २०८२ जेष्ठ २५, आईतबार

  • १०

    प्रतिनिधिसभाको बैठक बस्दै, बिपक्षी दलको अवरोध कायमै
    २०८२ जेष्ठ २५, आईतबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    २

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ३

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ४

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ५

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन
    ६

    बौदीकालीमा बिद्युत सर्ट भई आगलागी हुँदा लाखौँको धनमाल नष्ट

    नवलपुर अनलाईन
    ७

    छोरीको शव ल्याउन दश महिनादेखि भौँतारिरहेकी कावासोतीकी ७० वर्षीया बृद्ध आमा

    कावासोती नगरपालिका
    ८

    भोलिदेखि गैंडाकोट नगरपालिकाका ३३ सय १६ जना छात्रालाई एचपिभि खोप लगाईँदै

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution