२०८२ जेष्ठ २०, मंगलबार
आज बिहान ८:३० बजे नवलपुरको देवचुली न.पा. वडा नं. २ दुम्कौली चोक स्थित पूर्व-पश्चिम राजमार्गमा बुटबलबाट नारायणघाट तर्फ बिरामी लिइ आउदै गरेको ना ४ च ४६४६ नं.को एम्बुलेन्स र रजहर चोकबाट दुम्कौली तर्फ जाँदै गरेको दिब्य एकेडेमी बोडिङ स्कुल केउरेनीको बा २०च ७२नं.को स्कुल भ्यान एक आपसमा ठक्कर खाएका थिए।
दिब्य एकेडेमी बोडिङ स्कुलका भ्यान चालक देवचुली १ बस्ने बर्ष अ.५२ को कुल प्रसाद सुबेदी टाउको र दुबै खुट्टामा चोटलागी उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर चितवन लगेकोमा उपचारको क्रममा चिकित्सक द्वारा ९:२० बजेको समयमा मृत्यु भएको छ।
एम्बुलेन्समा सवार घाइतेहरुमा-
१) जिल्ला रुपन्देही बुटवल न.पा. ३ गोलपार्क बस्ने बर्ष ३६ की लक्ष्मी राइ – टाउकोमा चोट , मध्यम ।
२) ऐ.ऐ. बस्ने बर्ष अ. २५ की इसु राइ ,अनुहारमा चोट मध्यम ।
३) ऐ.ऐ. बस्ने बर्ष अ. २५ की स्नेहा परियार अनुहारमा चोट , मध्यम ।
स्थानिय भबिष्य पोली क्लनिक उपचार पश्चात डिस्चार्ज बिर्धार्थीहरुः-
१) देवचुली १७ बस्ने बर्ष १० की आयुसा गौतम – समान्य ।
२) ऐ.ऐ. ४ बस्ने बर्ष ६की सोखनिया रोक्का – सामान्य ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे