२०८३ जेष्ठ २३, शनिबार
संघले सार्बजनिक गरेको अण्डाको नयाँ मूल्य अनुसार एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ५६० रुपैयाँ पुगेको छ, जुन यसअघि ४६५ रुपैयाँ रहेको थियो ।



त्यस्तै यसअघि प्रतिक्रेट ४९० रुपैयाँ रहेको ठूलो अण्डाको मुल्य ५४५ रुपैयाँ पुगेको छ भने मध्यम अण्डाको ५१५ रुपैयाँ कायम भएको छ । त्यसैगरी सानो अण्डाको प्रतिपेटी तीन हजार रुपैयाँ कायम गरिएको छ । यसअघि २ हजार ३०० रुपैया रहेको थियो ।
यसअनुसार खुद्रा बजारमा अण्डाको मूल्य प्रति गोटा २५ रुपैयाँ पुगेको संघका सचिव मदन पोखरेलले जानकारी दिएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे