२०८३ जेष्ठ २४, आईतबार
महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण गर्दा नवलपुरको गैंडाकोट नगरपालिकाको ३ करोड ८१ लाख ७५ हजार ६९६ रुपैँया बेरुजु रहेको महालेखा परिक्षकको लेखापरिक्षण प्रतिवेदनमा उल्लेख छ।



नवलपुरमा ८ स्थानीय तहहरु रहेका छन्। जहाँ ४ नगरपालिका र ४ गाउँपालिका छन्। ७ वटा स्थानीयतहलाई पछाडी पार्दै बेरुजुमा गैंडाकोट नगरपालिका शिर्ष स्थानमा छ। अर्थात गैंडाकोट जिल्लाकै सबैभन्दा बढि बेरुजु हुने पालिकाको रुपमा रहेको छ।
बौदीकाली गाउँपालिका जिल्लाकै कम बेरुजु हुने पालिकाको रुपमा रहेको प्रतिवेदनमा उल्लेख छ। बौदीकाली गाउँपालिकाको बेरुजु १ लाख ४६ हजार ४०२ रहेको छ।
नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे