२०८३ अषाढ ८, सोमबार
सिन्धुलीको कमलामाई न.पा.-०८ करकरे निवासी गौरीशंकर थापाकी ५ वर्षीया छोरी शान्वी थापाको स्थानीय बिशाल श्रेष्ठको ना ६ त २५३४ नम्बरको ट्याक्टर अचानक आफै गुडी निज किची घांईते भई उपचारको क्रममा निधन भएको छ।
तत्काल निजको ठुलोममी र ट्याक्टर साहु बिशाल श्रेष्ठले जिल्ला अस्पताल सिन्धुली पुर्याएका थिए । घाईते शान्वी थापाको उपचारकै क्रममा अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
प्रहरीले घटनाका बारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे