२०८३ अषाढ १६, मंगलबार
रुकुम पश्चिमको चौरजहारी नगरपालिका- ५ निवासी ३४ वर्षीय दिपेश ढकालले चलाएको भे.१ झ.३६५ नम्बरको एम्बुलेन्स अन्य सवारीलाई साइड दिने क्रममा अनियन्त्रित भई सडकछेउको नालामा पल्टिएको हो ।
दुर्घटनामा एम्बुलेन्स चालक ढकालसहित एम्बुलेन्समा सवार रुकुम चौरजहारी- १० निवासी २७ वर्षीय मदन बुढा, ३६ वर्षीया सुनिता रेग्मी र ७२ वर्षीया लिलावती बुढा घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको छ भने चालकसहित सबै घाइतेको अवस्था मध्यम रहेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे