• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ २८, आईतबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

कार्यालयलाई सुधारको एक्सप्रेस रोडमा गति दिंदै प्रमुख रजिष्ट्रार कृष्ण कुमारी श्रेष्ठ

२०८३ अषाढ ११, बिहिबार
२

छोराको कुटपिटबाट आमाको मृत्यु

२०८३ अषाढ १३, शनिबार
३

पोल्याण्ड पठाउने भन्दै २३ लाख ठगी गर्ने देवचुलीका भगवत थारु पक्राउ

२०८३ अषाढ १२, शुक्रबार
४

रमपम चाउचाउमा न्यून गुणस्तर भेटिएपछि तत्काल बजारबाट फिर्ता गर्न विभागको आदेश

२०८३ अषाढ ८, सोमबार
५

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

२०८३ अषाढ १२, शुक्रबार
६

विनयी त्रिवेणीका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस

२०८३ अषाढ ८, सोमबार
७

विश्वकपमा आज दक्षिण कोरिया र चेक गणतन्त्र भिड्दै

२०८३ जेष्ठ २९, शुक्रबार
८

खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

२०८३ अषाढ २८, आईतबार
९

यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य

२०८३ अषाढ १२, शुक्रबार
१०

पिउस मिनरल वाटरको ब्याच नं. एम३२६ प्रयोग तथा बिक्रीवितरण नगर्न कम्पनीको आग्रह

२०८३ अषाढ २७, शनिबार
११

नवलपरासी पश्चिममा बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते

२०८३ अषाढ ६, शनिबार
१२

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ११ जनाको मृत्यु, ११९ घाइते

२०८३ जेष्ठ ३०, शनिबार

स्विजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा

नवलपुर अनलाइनप्रकाशित मिति: २०८३ अषाढ २८, आईतबार

  • ४२ पटक पढिएको
  • काठमाडौँ । साविक विजेता अर्जेन्टिनाले अतिरिक्त समयमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै फिफा विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ ।

    कान्सास सिटीस्थित एरोहेड रङ्गशालामा आइतबार बिहान सम्पन्न रोमाञ्चक क्वार्टरफाइनलमा निर्धारित ९० मिनेट र अतिरिक्त समयको अधिकांश समय १-१ को बराबरीमा रहेको खेलमा अर्जेन्टिनाले अन्तिम क्षणमा दुई गोल गर्दै जित निकालेको हो ।

    अब अर्जेन्टिनाले सेमिफाइनलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डले पनि अतिरिक्त समयमा नर्वेलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो ।

    अर्जेन्टिनाले खेलको १०औँ मिनेटमै अग्रता लिएको थियो । लियोनेल मेसीको कर्नर प्रहारमा एलेक्सिस म्याक एलिस्टरले हेडमार्फत गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाएका थिए । यो विश्वकपमा मेस्सीको करिअरको १०औँ गोल अवसर सिर्जना थियो । तर त्यसपछि अर्जेन्टिनाले थप गोल गर्न सकेन। स्विट्जरल्यान्डले लगातार दबाब सिर्जना गर्दै खेलमा फर्कियो र दोस्रो हाफमा डान एनडोयेले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।

    बराबरी गोलपछि स्विट्जरल्यान्डलाई ठूलो धक्का लाग्यो । भिडियो समीक्षा पछि ब्रिल एम्बोलोलाई दोस्रो पहेँलो कार्ड देखाउँदै मैदानबाट बाहिर पठाइयो । दोस्रो पहेँलो कार्ड रातो कार्डमा परिणत भएपछि स्विट्जरल्यान्ड बाँकी खेल १० खेलाडीमा सीमित भएको थियो । खेल अतिरिक्त समयमा पुगेपछि अर्जेन्टिनाले लगातार आक्रमण जारी राख्यो । अन्ततः ११२औँ मिनेटमा जुलियन अल्भारेजले उत्कृष्ट प्रहारमार्फत गोल गर्दै टोलीलाई २-१ को अग्रता दिलाए । त्यसपछि अतिरिक्त समयको अन्तिम मिनेटमा लाउटारो मार्टिनेजले अर्को गोल थप्दै अर्जेन्टिनाको ३-१ को जित सुनिश्चित गरे । मेसीले गोल गर्न नसके पनि पहिलो गोलका लागि अवसर सिर्जना गर्दै टोलीको जितमा महत्वपूर्ण योगदान दिए ।

     

    यो जितसँगै अर्जेन्टिना लगातार कठिन चुनौती पार गर्दै विश्वकपको सेमिफाइनलमा पुगेको छ । यसअघि पनि अर्जेन्टिनाले अतिरिक्त समयमा केप भर्डेलाई पराजित गरेको थियो भने अन्तिम १६ मा इजिप्टविरुद्ध २-० ले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै क्वार्टरफाइनल यात्रा तय गरेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • सरकार र गणेश नेपालीको परिवारबीच ९ बुँदे सहमति

  • खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

  • गणेश नेपाली प्रकरणमा पीडित पक्षका ६ बुँदे माग

  • गुल्मीमा बुवाको बन्चरो प्रहारबाट छोरा गम्भीर घाइते

  • समाचार
  • १

    सरकार र गणेश नेपालीको परिवारबीच ९ बुँदे सहमति
    २०८३ अषाढ २८, आईतबार

  • २

    खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु
    २०८३ अषाढ २८, आईतबार

  • ३

    गणेश नेपाली प्रकरणमा पीडित पक्षका ६ बुँदे माग
    २०८३ अषाढ २८, आईतबार

  • ४

    स्विजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा
    २०८३ अषाढ २८, आईतबार

  • ५

    गुल्मीमा बुवाको बन्चरो प्रहारबाट छोरा गम्भीर घाइते
    २०८३ अषाढ २८, आईतबार

  • ६

    गण्डकी सहितका पाँच प्रदेशमा आज भारि बर्षा हुने
    २०८३ अषाढ २८, आईतबार

  • ७

    उपमेयर सवार सरकारी गाडी र एम्बुलेन्स ठोक्किँदा ८ जना घाइते
    २०८३ अषाढ २७, शनिबार

  • ८

    नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज
    २०८३ अषाढ २७, शनिबार

  • ९

    पिउस मिनरल वाटरको ब्याच नं. एम३२६ प्रयोग तथा बिक्रीवितरण नगर्न कम्पनीको आग्रह
    २०८३ अषाढ २७, शनिबार

  • १०

    गणेश नेपालीका परिवारलाई रोजगारी र निःशुल्क शिक्षाको व्यवस्था गर्ने महानगरको घोषणा
    २०८३ अषाढ २७, शनिबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution