२०८३ अषाढ ३१, बुधबार


उचित बजार नपाएको, सरकारले पर्याप्त अनुदान र बजारको सुनिश्चितता गर्न नसकेको, आयातमुखी नीतिका कारण स्वदेशी किसानका उत्पादनले मुल्य नपाएको भन्दै उनीहरुले बुधबार माइतीघर मण्डलामा टमाटर फालेर प्रदर्शन गरेका हुन्।
उनीहरुले टमाटर बिक्री हुन नसकेको र उत्पादनको लागतसमेत उठाउन मुश्किल भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
साथै उनीहरुले कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य निर्धारण गर्न, मल बीउको सहज उपलब्धता गराउन, बजार व्यवस्थापन तथा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति लागू गर्न सरकारसँग माग गरेका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे