• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ ३२, बिहिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

कार्यालयलाई सुधारको एक्सप्रेस रोडमा गति दिंदै प्रमुख रजिष्ट्रार कृष्ण कुमारी श्रेष्ठ

२०८३ अषाढ ११, बिहिबार
२

छोराको कुटपिटबाट आमाको मृत्यु

२०८३ अषाढ १३, शनिबार
३

पोल्याण्ड पठाउने भन्दै २३ लाख ठगी गर्ने देवचुलीका भगवत थारु पक्राउ

२०८३ अषाढ १२, शुक्रबार
४

रमपम चाउचाउमा न्यून गुणस्तर भेटिएपछि तत्काल बजारबाट फिर्ता गर्न विभागको आदेश

२०८३ अषाढ ८, सोमबार
५

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

२०८३ अषाढ १२, शुक्रबार
६

विनयी त्रिवेणीका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस

२०८३ अषाढ ८, सोमबार
७

खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

२०८३ अषाढ २८, आईतबार
८

पिउस मिनरल वाटरको ब्याच नं. एम३२६ प्रयोग तथा बिक्रीवितरण नगर्न कम्पनीको आग्रह

२०८३ अषाढ २७, शनिबार
९

यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य

२०८३ अषाढ १२, शुक्रबार
१०

नवलपरासी पश्चिममा बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते

२०८३ अषाढ ६, शनिबार
११

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विश्वकपमा शानदार शुरुवात

२०८३ अषाढ ३, बुधबार
१२

फिफाले गर्‍यो एन्फाको सदस्यता निलम्बन

२०८३ अषाढ ११, बिहिबार

विश्वकप फुटबल विजेताले के के पाउँछन् पुरस्कार ?

नवलपुर अनलाइनप्रकाशित मिति: २०८३ अषाढ ३२, बिहिबार

  • ११ पटक पढिएको
  • काठमाडौँ । फुटबलको सबैभन्दा ठूलो महाकुम्भ ‘फिफा विश्वकप २०२६’ अब अन्तिम चरणमा पुगेको छ । अब फाइनल खेल स्पेन र अर्जेन्टिनाबीच हुने छ भने तेस्रो स्थानको खेल फ्रान्स र इङल्याण्डबीच हुने छ ।

    यसबीच विश्वकै सबैभन्दा ठूलो एकल खेल प्रतियोगिताका रूपमा परिचित विश्वकप फुटबलमा सहभागी हुने देखि विश्वकपको उपाधि जित्ने देशले कति पुरस्कार रकम पाउछन् भन्ने चासो आमरुपमा रहेको छ ।

    विश्वकप फुटबल खेलका कारण मात्र नभई, इतिहासकै कीर्तिमानी पुरस्कार राशिका कारण पनि निकै चर्चामा रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले यस संस्करणको पुरस्कार राशिमा उल्लेख्य वृद्धि गरेको छ, जसले फुटबल र अन्य खेलहरूबीचको आर्थिक अन्तरलाई अझ स्पष्ट पारेको छ ।

    सन् २०२२ मा कतारमा सम्पन्न विश्वकपको कुल पुरस्कार राशि ४४० मिलियन अमेरिकी डलर रहेकोमा यसपटक सन् २०२६ को संस्करणमा यो रकम बढेर ६५५ मिलियन अमेरिकी डलर पुगेको छ, जुन नेपाली रुपैयाँमा करिब एक खर्ब  ६८ करोड बराबर हुन्छ ।

    यसपटक प्रतियोगिताको मुख्य उपाधि जित्ने विजेता टोलीले मात्रै ५० मिलियन अमेरिकी डलर प्राप्त गर्नेछ, जुन नेपाली रुपैयाँमा करिब करिब ७ अर्ब ६८ करोड हुन आउछ । त्यस्तै, फाइनलमा पराजित हुने उपविजेता टोलीले ३३ मिलियन अमेरिकी डलर चित्त बुझाउनुपर्नेछ भने तेस्रो स्थान हासिल गर्ने टोलीले २९ मिलियन अमेरिकी डलर र चौथो स्थानमा रहने टोलीले २७ मिलियन अमेरिकी डलर पुरस्कार पाउनेछन् ।

    प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पाँचौँदेखि आठौँ स्थान अर्थात् क्वार्टरफाइनलसम्म पुग्ने चारवटा टोलीले समान १९–१९ मिलियन अमेरिकी डलर प्राप्त गर्नेछन् । नवौँदेखि सोह्रौँ स्थान (राउन्ड अफ १६) सम्म पुग्ने टोलीहरूको भागमा १५–१५ मिलियन अमेरिकी डलर पाउने छन् ।

    यसैगरी, सत्रौँदेखि बत्तिसौँ स्थानमा रहने टोलीहरूले ११–११ मिलियन डलर पाउने फिफाको आर्थिक योजनामा उल्लेख छ । प्रतियोगितामा सहभागी भई तेत्तिसौँदेखि अठ्चालीसौँ स्थान अर्थात् समूह चरणबाटै बाहिरिने टोलीहरूले पनि खाली हात फर्कनु पर्ने छैन, उनीहरूले ९–९ मिलियन अमेरिकी डलर प्रदर्शन पुरस्कारबापत प्राप्त गर्नेछन् ।

    फिफाको आर्थिक संरचना केवल मैदानको प्रदर्शन र स्थानका आधारमा दिइने पुरस्कारमा मात्र सीमित छैन । प्रतियोगिताका लागि छनोट भएका प्रत्येक टोलीलाई फिफाले १० मिलियन अमेरिकी डलर छनोट भुक्तानी तथा २.५ मिलियन अमेरिकी डलर तयारी अनुदानसमेत प्रदान गर्नेछ ।

    यसको अर्थ, यदि कुनै टोली समूह चरणबाटै बाहिरियो र प्रतियोगिताको सबैभन्दा अन्तिम स्थानमा रह्यो भने पनि उसले ९ मिलियन डलर प्रदर्शन पुरस्कार, १० मिलियन डलर छनोट भुक्तानी र २.५ मिलियन डलर तयारी अनुदान गरी कुल २१.५ मिलियन अमेरिकी डलर (करिब ३ अर्ब २७ करोड नेपाली रुपैयाँ) रकम घर लैजान पाउनेछ ।

    फिफाका अनुसार विश्वकप २०२६ मा सहभागी हुने कुल ४८ वटा टोलीबीच विभिन्न शीर्षकमा गरेर कुल ८७१ मिलियन अमेरिकी डलर वितरण गरिनेछ । यसले विश्व फुटबलको विशाल आर्थिक शक्ति र यो प्रतियोगिताको बढ्दो व्यावसायिक महत्वलाई देखाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • धादिङको जवाङ खोला नजिक सुख्खा पहिरो, सडक दुईतर्फी अवरुद्ध

  • एमालेका पूर्व सांसद कोइरीलाई रिहा गर्न सर्वोच्चको आदेश

  • सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णय

  • गण्डकी सहितका पाँच प्रदेशमा भारी बर्षाको सम्भावना

  • समाचार
  • १

    धादिङको जवाङ खोला नजिक सुख्खा पहिरो, सडक दुईतर्फी अवरुद्ध
    २०८३ अषाढ ३२, बिहिबार

  • २

    एमालेका पूर्व सांसद कोइरीलाई रिहा गर्न सर्वोच्चको आदेश
    २०८३ अषाढ ३२, बिहिबार

  • ३

    विश्वकप फुटबल विजेताले के के पाउँछन् पुरस्कार ?
    २०८३ अषाढ ३२, बिहिबार

  • ४

    सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णय
    २०८३ अषाढ ३२, बिहिबार

  • ५

    गण्डकी सहितका पाँच प्रदेशमा भारी बर्षाको सम्भावना
    २०८३ अषाढ ३२, बिहिबार

  • ६

    इङ्ग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
    २०८३ अषाढ ३२, बिहिबार

  • ७

    साहित्यिक पत्रकारहरुसँग प्रेस काउन्सिलमा अन्तरक्रिया कार्यक्रम
    २०८३ अषाढ ३१, बुधबार

  • ८

    चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर ६ लाख घुससहित पक्राउ
    २०८३ अषाढ ३१, बुधबार

  • ९

    माइतीघरमा टमाटर सडकमा फालेर किसानको प्रदर्शन
    २०८३ अषाढ ३१, बुधबार

  • १०

    नारायणीमा एक वर्षमा साढे ६ किलोमिटर तटबन्ध
    २०८३ अषाढ ३१, बुधबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution