• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र २९, सोमबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

गजुरी-गल्छी सडकमा लेदो, पृथ्वी राजमार्ग र मुग्लिन-नारायणगढ सडक बन्द

२०८३ भाद्र ११, बिहिबार
२

ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको मृत्यु

२०८३ भाद्र १, सोमबार
३

नवलपुरका व्यवसायीलाई चितवनका अस्पतालमा सहुलियत उपचार

२०८३ भाद्र ४, बिहिबार
४

बाढीपीडितका लागि भारतले १० टन राहत सामग्री र औषधि पठायो

२०८३ भाद्र ११, बिहिबार
५

झुटा विवरण पेस गरी शिक्षक नियुक्ति लिएको आरोपमा दुई जनाविरुद्ध मुद्दा

२०८३ भाद्र ३, बुधबार
६

सुशीला गौतम र खेम सेन्चुरीको स्वरमा ‘मोरे सैया’ गीत सार्वजनिक

२०८३ भाद्र ८, सोमबार
७

बेत्रावतीमा २४ शव फेला परेको घरधनिको परिचय खुल्यो

२०८३ भाद्र १६, मंगलबार
८

प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने

२०८३ भाद्र १९, शुक्रबार
९

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

२०८३ भाद्र १६, मंगलबार
१०

रास्वपाको प्रवक्तामा जगदीश खरेल, विभाग प्रमुखमा को को भए चयन?

२०८३ भाद्र ५, शुक्रबार
११

कामै नगरी सडक निर्माणको रकम भुक्तानी गर्ने ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०८३ भाद्र २५, बिहिबार
१२

रास्वपा केन्द्रीय सदस्यहरुको कार्यशाला आज सकिदै

२०८३ भाद्र ७, आईतबार

एमसीसीअन्तर्गत नेपाल-भारत सीमापार प्रसारण लाइन  सम्पन्न, औपचारिक हस्तान्तरण

नवलपुर अनलाइनप्रकाशित मिति: २०८३ भाद्र २९, सोमबार

  • १७ पटक पढिएको
  • पुरुषोत्तम सुवेदी, पश्चिम नवलपरासी, भदौ २९ – मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजनाअन्तर्गत ४०० केभी न्यु बुटवल सबस्टेसन – पश्चिम नवलपरासी देखि नेपाल–भारत सीमासम्म जोड्ने सीमापार प्रसारण लाइन निर्माणको काम तोकिएकै समयमा सम्पन्न भई हस्तान्तरण गरिएको छ।

    मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले शिलान्यास भएको नौ महिनाभित्रै पश्चिम नवलपरासीको सुनवल–१३ सूर्यवस्तीदेखि भारतीय सीमासम्मको १८ किलोमिटर खण्डमा ५३ वटा टावर निर्माण गरी काम पूरा गरेको हो ।

    ९ महिनामै नवलपरासी खण्डको काम पूरा

    प्रसारण लाइन निर्माण सम्पन्न भएको अवसरमा नवलपरासीको सुनवल सुर्यबस्तीमा आयोजित एक कार्यक्रमका बीच नवलपरासी खण्ड निर्माणको काम सकिएसँगै औपचारिक हस्तान्तरण गरिएको छ।

    कार्यक्रममा बोल्दै अर्थ मन्त्रालयका सचिव तथा एमसिए–नेपालका अध्यक्ष डा. घनश्याम उपाध्यायले नेपाल, संयुक्त राज्य अमेरिका र एमसीसीबीचको साझेदारीले ऊर्जा क्षेत्रमा नयाँ सम्भावना उजागर गरेको बताउनुभयो।

    यस्तै, एमसीसी आवासीय राष्ट्रिय नियोगकी निर्देशक डायन फ्रान्सिस्कोले नेपालको ऊर्जा व्यापारमा यो महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै साझा लक्ष्यका लागि एकजुट भएर काम गर्दा सकारात्मक परिणाम हासिल हुने पुष्टि भएको बताउनुभयो।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुनिल पौडेलले समयमै प्रसारण लाइन निर्माण हुनुले विद्युतीय पूर्वाधार सुदृढ गर्ने र सीमापार विद्युत् सम्पर्क विस्तार गर्ने नेपालको प्रयासलाई प्रमाणित गरेको बताउनुभयो।

    नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले यो सुदृढ विद्युत् सञ्जालबाट नेपाल र भारतबीच ऊर्जा व्यापारका बृहत् लाभ हासिल गर्न नेपाल थप सक्षम बनेको धारणा राख्नुभयो।

    बाँकी प्रक्रिया र आगामी योजना

    नेपालतर्फको १८ किमि प्रसारण लाइन खण्ड पूरा भएसँगै सीमापार प्रसारण लाइनअन्तर्गत एमसिए–नेपालले गर्नुपर्ने भौतिक निर्माण कार्य पूर्ण रूपमा सकिएको छ। अब उक्त प्रसारण लाइनमा विद्युत् प्रवाह गरी सञ्चालनमा ल्याउनुअघि नेपाल-भारत सीमापार विद्युत् प्रवाहका लागि आवश्यक प्राविधिक कार्य तथा प्रशासनिक स्वीकृतिका बाँकी प्रक्रिया अगाडि बढाइनेछ।

    उक्त प्रसारण लाइनको शिलान्यास गत वर्षको मङ्सिरमा तत्कालीन अर्थमन्त्री रामेश्वर खनाल र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले संयुक्त रूपमा गर्नुभएको थियो। प्रसारण लाइन निर्माणका लागि हालसम्म झन्डै १ अर्ब २४ करोड रुपैयाँ बराबरको मुआब्जा वितरण भइसकेको छ भने बाँकी जग्गाको मुआब्जा वितरण प्रक्रियामा रहेको छ।

    समग्र एमसीसी परियोजनाअन्तर्गत नेपालमा ३१५ किलोमिटर लामो उच्च–भोल्टेजयुक्त प्रसारण लाइन र तीनवटा सबस्टेसन निर्माणका साथै प्राविधिक सहयोगका कार्यहरू जारी छन्। जसमध्ये अन्तरदेश जोड्ने यो प्रसारण लाइन पहिलो सफल खण्डका रूपमा सम्पन्न भएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया

  • जोमसोममा दुई दिने ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ हुँदै

  • देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने

  • आज हरितालिका तीज पर्व मनाइदै

  • समाचार
  • १

    बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
    २०८३ भाद्र २९, सोमबार

  • २

    एमसीसीअन्तर्गत नेपाल-भारत सीमापार प्रसारण लाइन  सम्पन्न, औपचारिक हस्तान्तरण
    २०८३ भाद्र २९, सोमबार

  • ३

    जोमसोममा दुई दिने ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ हुँदै
    २०८३ भाद्र २९, सोमबार

  • ४

    देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने
    २०८३ भाद्र २९, सोमबार

  • ५

    आज हरितालिका तीज पर्व मनाइदै
    २०८३ भाद्र २९, सोमबार

  • ६

    सचिन बिमलीको स्वरमा ‘त्यो मनमा’ कभर गीत सार्वजनिक
    २०८३ भाद्र २८, आईतबार

  • ७

    पशुपतिनाथमा तीजका दिन दर्शन गर्न पाँचवटा रुट तोकियो
    २०८३ भाद्र २८, आईतबार

  • ८

    च्यारिटी क्रिकेटले ल्याएको चेपाङ बालबालिकाको मुहारमा मुस्कान
    २०८३ भाद्र २८, आईतबार

  • ९

    भोटेकोशी बाढीका कारण तीन जिल्लाका १८ वटा विद्यालय प्रभावित
    २०८३ भाद्र २८, आईतबार

  • १०

    सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    २०८३ भाद्र २८, आईतबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution